नागरिक पोष्ट News

लभ स्टेशनले कमायाे ३ दिनमा २ करोड

काठमाण्डाै - शुक्रबारबाट देशभरका १ सय ४ पर्दामा एकसाथ प्रदर्शनमा आएको चलचित्र लभ स्टेशनले पहिलो दिनदेखि नै उल्लेख्य कारोबार गरेको छ । प्रदर्शनको पहिलो दिन शुक्रबार मात्रै ५६ लाखको कारोबार गरेको चलचित्रको अकुपेन्सी शनिबार ८० प्रतिशतभन्दा माथिको रह्यो ।  चलचित्रका निर्माता गोविन्द शाहीका अनुसार

तीन दिनको मौसमी विवरण यस्तो छ :हावाहुरी र मेघ गर्जनसहित वर्षा हुने अनुमान

 काठमाडौं । मौसमविदले तीन दिन देशभर बदली हुने बताएका छन् । साथै पूर्वी, मध्य र पश्चिम क्षेत्रका केही भागमा हावाहुरी र मेघ गर्जनसहित वर्षा हुने अनुमान पनि छ । अहिले प्रि-मनसुन सिजन अलि बढी सक्रिय देखिएको छ । त्यसैले केही दिनयता बादल लाग्ने, वर्षा हुने र हावाहुरी चल्ने क्रम जारी छ । यद्यपि मौसमी प्रणाली

मीन राशिको लागि २०७६ साल : संघर्षकर र कुनियतको चक्रब्यूहमा पनि फसिनसक्ने सम्भावना

मीन (दी,दु,थ,झ,ञ,दे,दो,च,ची) – यो वर्ष मीन राशिको लागि संघर्षकर देखिएको छ । उपलब्धि हातपार्न कठिन पर्ने देखिन्छ । बढी महत्त्व दिएको काममा हलो अड्कन सक्नेछ । आशा–अपेक्षा एवं आश्वासन प्रसस्त हुने तर पूरा हुन नदिने ग्रहगोचर रहेकोले कम भरोसा गरेको राम्रो होला । श्रमिक वर्गसँगको सहकार्य, झट्ट हेर्दा सफासुग्घर

कुम्भ राशि हुनेहरूको लागि २०७६ साल : ग्रह प्रतिकूल हुनेहरूलाई अध्ययनमा अबरोध देखिन्छ

कुम्भ (गु,गे,गो,स,सी,सु,से,सो,द) – कुम्भ राशि हुनेहरूको लागि यो वर्ष मध्यम छ । कर्मक्षेत्रमा अप्रत्यक्ष रोकावट एवं आर्थिक मन्दिको सामना गर्नुपर्ने छ । तथापि दैनिक पेशा तथा व्यवसाय एवं ठिक्कको कार्यमा सफलता प्राप्त हुनेछ । न्यायिक विजय मिल्ने र कुलभित्र प्रतिष्ठा बढ्ने जस्ता कामहरू गर्नसकिने छ । व्यक्तिगतभन्दा

मकर राशि : हुनेहरूको २०७६ वर्ष, मुद्धामामिला–वादविवाद, धन चोरीहुने हराउने, दैविक विपत्ति

मकर  (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी)– मकर राशिको लागि यो वर्षको मध्यसम्म केही पक्षमा अनुकूल देखिएको छ । र पनि विशेष सावधानी अप्नाउनु पर्ने अवस्थालाई पनि गोचरस्थितिले लक्षित गरिरहेको छ । व्यापार व्यवसाय, उद्यम, उत्पादन, कृषि आदिबाट लाभ गर्न सकिने छ । शिक्षा, रोजगार, देशविदेशको यात्रा आदिमा पनि सफलता प्राप्त

२०७६ साल धनु राशिहुनेहरूको लागि : साढेसाती शनिलगायत ग्रहको दुष्प्रभाव

धनु  (ये,यो,भ,भि,भु,ध,फ,ढ,भे)– धनु राशिको लागि यो वर्ष अनुकूलताको तुलनामा प्रतिकूलता तथा संघर्षजन्य परिस्थितिसँग बढी जुध्नुपर्ने छ । धेरै पक्षमा सावधानी अप्नाउनु पर्ने खालको ग्रहगोचर देखिएको छ । मिथ्याऽपवाद, दुर्घटना, दैविक विपत्ति तथा धनजनको क्षति, दाम्पत्य कष्ट देखिएको छ भने परिबन्द, चोरी, राज्यबाट

२०७६ साल वृश्चिक राशिको लागि :उच्चरक्तचाप, मधुमेह, यक्ष्मा आदि दीर्घरोगको सम्भावना छ

वृश्चिक  (तो,ना,नि,नु,ने,नो,य,यी,यु) – वृश्चिक राशिको लागि यो वर्ष मध्यसम्म अलमले रहेपनि उत्तरार्ध उपलब्धिमूलक रहने छ । शुरुशुरुमा आफ्नो कामलाई भन्दा बाहिरी काममा बढी समय दिनुपर्ने छ । फजुलको यात्रा पनि अल्लि बढी नै हुने सम्भावना देखिन्छ । विद्वतता एवं आत्मप्रसंशाको मनोविज्ञानले डेरा जमाउनाले कतैकतै

२०७६ साल तुला राशिको लागि :चोट वा रोग र दाजुभाईमा कष्ट वा वादविवादको सम्भावना छ

तुला  (रा,री,रु,रे,रो,त,ति,तु,ते) – तुला राशिको लागि यो वर्ष अधिकांश पक्षमा एवं समय अनुकूल देखिएको छ । थातिरहेका कामहरू पूरा गर्न सकिने छ भने नयाँ र दीर्घकालिन कार्यको थालनी हुनसक्ने छ । गुमेको मान प्रतिष्ठा तथा पुरानो साख एवं विग्रिएको सम्बन्ध र उद्यमहरू पुनस्र्थापित र सुधार गर्न सकिनेछ । न्यायिक क्षेत्र

राशिफल : कन्या राशि हुनेहरूको २०७६ वर्ष उथलपुथल, मुद्धामामिला पर्नसक्ने सम्मको ग्रहगोचर छ

कन्या  (टो,प,पी,पु,ष,ण,ठ,पे,पो) – कन्या राशि हुनेहरूको लागि यो वर्ष संघर्ष एवं उथलपुथलप्रद देखिएको छ । तरपनि सत् नछाड्ने र स्वकर्ममा रत् रहने तथा संयमपूर्वक बुद्धिले काम लिने कर्मयोगीहरूले संभावित खतिक्षतिलाई टार्न सकिनेछ । हिम्मत गिराउन पर्नेछैन । भलै ठूलो उपलब्धि नभएपनि सामाजिक कार्यहरूमा सक्रियता

राशिफल २०७६ को : सिंह राशि हुनेहरूको, कारोवार उल्टिन सक्नेछ, भगवती स्तोत्र गर्नु बुद्धिमानी

सिंह  (म,मि,मु,मे,मो,ट,टि,टु,टे) – सिंह राशिका व्यक्तिलाई यो वर्ष मध्यम खालको छ । वर्षको मध्यसम्म अपेक्षित कार्यमा सफलता तथा उपलब्धि पाउन संघर्ष देखिएको छ । जन्मकालीन ग्रह अनुकूल हुनेहरूलाई आकस्मिक लाभको संभावना भने सुरक्षित नै देखिन्छ । तर पछि ईज्जत तथा प्रतिष्ठामा आँच आउने खालको कैफियतयुक्त आर्जनतर्फ

कुल पोष्ट : 8183