नागरिक पोष्ट News

लहान महोत्सव के महोत्सव ? जहाँ आफ्नोपन छैन’

 आलोक यादव, सिरहा ‘हाम्रो लहान, समृद्ध लहान’ नारा दिएर लहान महोत्सव शुरु भएको छ । तर, लहान महोत्सव के महोत्सव ? जहाँ आफ्नोपन छैन भने नागरिक आवाज उठ्न थालेको छ । स्थानीयलाई आफ्नोपन दिन उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले विशुद्ध मधेशी मैथली भाषामा उद्घाटन भाषण दिएका छन् । नेपाली नेवारी भाषाका

तपाईका यी कामहरु अरुका लागि बाधक बनिरहेको हुनसक्छ, एकपटक गम्भीर भएर सोचौं

तपाईं चर्को आवाजमा फोन गर्दै वा कसैसँग कुरा गर्दै हिँड्नुहुन्छ । त्यसले अरु कसैलाई बाधा पुग्नसक्छ । तपाईंको गन्थन अरुको लागि झर्कोलाग्दो हुनसक्छ । के तपाईंले त्यसको क्षतिपूर्ति दिनुहुन्छ ? कुनै भिडभाडमा हिँडिरहँदा तपाईंले कसैलाई धाक्का दिनुभयो । हुनसक्छ, तपाईंले जानेर वा चाहेर धक्का दिनुभएको होइन

बारा र पर्सामा आएको विनाशकारी हुरी, टोर्नाडो नै भएको पुष्टि, आँधी चितवनबाट सुरु भएको थियो

 बारा र पर्सामा २८ जनाको मृत्यु हुने गरी आएको विनाशकारी आँधी चितवन राष्ट्रिय निकुञ्जमा सुरु भएको पत्ता लागेको छ । जल तथा मौसम विज्ञान विभाग, द स्मल अर्थ नेपाल र इसिमोडका वैज्ञानिकको टोलीले गरेको अध्ययनमा हावाहुरी चितवन राष्ट्रिय निकुञ्जबाट सुरु भएको पाइएको हो । विभागले हुरी टोर्नाडो नै रहेको पनि बताएको

कुरिलाे खानुहोस, पिशाब पाेल्ने,पेटकाे ट्युमर,घाँटीमा भएकाे संक्रमणबाट बच्नुहोस!!!

नेपालकाे मैदानी जंगल देखि लिएर चार हजार फिट देखी नाै हजार फिटकाे उच्च हिमाली भूभागसम्ममा पाइने कुरिलाेलाइ अायुर्वेदले अाैषधिकी रानी भनेकाे छ काँडा भएका् र नभएकाे गरि दुइ प्रकारकाे हुने याे वनस्पती मध्ये उच्च हिमाली भेगमा पाइने कुरिलाेलाइ अस्पारागस पिलिसिनस भनिन्छ यसकाे काँडा हुँदैन तर अाैषधिय गुण

हावाहुरीले रौतहटमा एक जनाको मृत्यु, ५० भन्दा बढी घरको छाना उडायो

हावाहुरीले रौतहटमा एक जनाको मृत्यु भएको छ । मंगलबार बिहानको हावाहुरीबाट देवाही गोनाही नगरपालिका ३ मा ६० बर्षकी रामसखी देवी चमइनको मृत्यु भएको हो । हावाहुरीले घरको छाना उडाउदा टाली खसेर चोट लागेपछि रामसखीको मृत्यु भएको परिवारजनले जनाएका छन् । हावाहुरीसंगै असिनापानीबाट परोहा नगरपालिकाको १, २, ३ र ४ स्थित

चट्याङबाट बच्ने आपत्कालीन उपायहरु :विद्युतीय सामग्री प्रयोग नगर्ने, टेलिफोनमा कुरा नगर्ने

 पछिल्लो समय नेपालमा पश्चिमी वायुको प्रभावमा चट्याङसहित बर्षा हुँदा केहीको मृत्यु भईरहेको छ भने कोही घाईते भएका छन् । यसैबीच राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले नेपालमा चट्याङकै कारण मृत्यु हुनेको संख्या बढेको भन्दै गड्याङगुडुङ हुँदा क्षति न्यूनिकरणका उपायहरु सुझाएको छ । केन्द्रले नेपालमा

अब गाडीमा नक्कली परिचयपत्र देखाए ५ सय र फोहर गरेमा १ हजार जरिवाना हुने

अब म्याद समाप्त भएको परिचय पत्र वा नक्कली परिचय पत्र प्रयोग गरी भाडामा छुट लिन खोज्ने यात्रुहरुलाई कारवाही हुने भएको छ । काठमाडौंको सार्वजनिक यातायातलाई व्यवस्थित गर्न काठमाडौं महानगरपालिकाले विधेयक नै बनाएको छ । काठमाडौं महानगरपालिकाको नगरसभाले पारित गरेको ‘सवारी तथा यातायात व्यवस्थापन बिधेयक,

कुलमानको आव्हान 'देशलाई लोडसेडिङ्गको युगमा लैजाने षडयन्त्र शुरु हुदैछ,जागरुक होऔं

काठमाडौं। देशमा लोडसेडिङ पुन: गराउँन एक समूह लागिरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन्। देशलाई फेरि लोडसेडिङ्गको युगमा लाने प्रयास भैरहेको उनले बताए।  प्राधिकरणको केन्द्रीय कार्यलयमा पत्रकार सम्मेलन गर्दै आफ्नो छवी धुमिल्याउने प्रयास भैरहेको पनि घिसिङले

सक्दो शेयर गर्नुहोस् ! देस नै नरहे हामि कसरि रहुला बरु राजनीति छोड्छु - भीम रावल

काठमाडौ. नागरिकता ऐना विचाराधीन अवस्थामा छ. अंगीकृतका सन्तानलाई नागरिकता दिने या नदिने भन्ने चर्को बहस भएरहेको छ. यही बेला ऐन नै नभएको अवस्थामा गृहमन्त्रालयले अंगीकृतका सन्तानलाई नागरिकता दिन सर्कुलर गरेपछि हंगामा भएको छ. सरकारी तर्फबाट गृहमन्त्रीले गरेको सर्कुलरले सत्तारुढ नेकपाका नेताहरुबीच नै भाँडभैलो

बालबालिकामा पब्जी आतंक : बन्द गर्न प्रहरी गुहार्दै अभिभावक

काठमाडौं : दैनिक घन्टौसम्म छोराछोरी मोबाइल ग्याममा रमाउन थालेपछि अभिभावक आजित भएर प्रहरी गुर्हान पुगेका छन्। आधुनिक बन्दुक प्रयोग गरेर युद्ध खेल्ने भिडियो गेम प्लेयर अन्नोन ब्याटल ग्राउन्ड (पब्जी) मै मात्र छोराछोरीले ध्यान दिन थालेपछि राजधानीका केही अभिभावकले प्रहरीसँग गुहार मागेका हुन्। पब्जीकै

कुल पोष्ट : 8183