पत्रकार पक्राउको विरोधमा संचारमाध्यममा ‘ब्ल्याकआउट’ पत्रकारिता साइवर अपराध होइन सरकार !
सरिता तिम्सिना पगेनी पोखराका क्रियाशील पत्रकार तथा ताण्डव न्यूजका सम्पादक अर्जुन गिरीलाई सिआइबीले पक्राउ गरेको घटनाको विरोध गर्दै पोखराका सञ्चार माध्यमहरुले बुधबार पत्रिकामा कालो पोत्ने, रेडियो र टिभीका प्रशारण रोकेका छन् । महासंघ कास्कीले पोखराबाट प्रकाशित हुने बुधबारका सबै पत्रिकाहरुमा
छोराले आमालाई पिट्न छाडेनन्,आँखाबाट बलिन्द्र आँसुको धारा बग्दा पनि (भिडियो हेरी शेयर गर्नुहोस्)
आफ्नै आमालाई छोराले पिटेको एक भिडियो सामाजिक संजालमा देखा परेको छ। आमालाई झाडुले पिट्दै गरेका एक युवकलाई भिडियोमा देख्न सकिन्छ।भारतीय सामाजिक संजालमा भाइरल भैरहेको यस भिडियो कर्नाटकको बेंगलुरु रहेको छ। आमालाई झाडुले पटक-पटक हानिरहेको भिडियोमा देख्न सकिन्छ।परिक्षामा कम नम्बर ल्याएको भन्दै ती महिलाले
'सम्वृद्धिसँग जोडौ नाता, सबै नेपालीको बैंक खाता 'अभियानमा हिमालयन बैंक पनि
नयाँ वर्ष २०७६ को अवसरमा नेपाल सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र सबै नेपालीलाई बैँक खाता खोलाउने राष्ट्रिय अभियानको शुभारम्भ गरेको छ, प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न ज्येष्ठ नागरिकको उपस्थितिमा सो ‘ज्येष्ठ नागरिक स्वास्थ्य बीमा तथा समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैँक खाता’ राष्ट्रिय
२०७६ मा सूर्यको स्थान परिवर्तन,६ राशिमा पर्दैछ महाँसंयोग हेर्नुहोस् यी राशीको भाग्यफल कस्तो
२०७६ सालको पहिलो दिन नै सूर्यको राशी परिवर्तन परेको छ। नयाँ वर्षको दिन बिहान ७ बजेर ५५ मिनेटबाट सूर्य आफ्नो उच्च राशी मेषमा हुनेछन्। सूर्यले मिन राशिबाट मेष राशिमा प्रवेश गर्दा महासंयोग बन्ने गर्छ। मेष राशि सूर्यको उच्च राशि रहेको छ। जस कारण राशि चक्रमा ठूलो असर पर्न जाने हुन्छ। ज्योतिषहरुका अनुसार सूर्यले
गुल्मीको मालिका मन्दिर जहाँ चिच्याएर मागेको वर अवस्य पूरा हुनेछ
गुल्मीमा बैकुण्ठ चतुदर्शीका अवसरमा लाग्ने मालिका मेला तथा मालिकादेवीको दर्शनका लागि बाग्लुङ्ग तथा अर्घाखाँची लगायतका जिल्लाका भक्तजनहरु मालिका मन्दिरमा शुक्रबार विहानैदेखि दर्शन तथा पुजाआरधा गर्न हजारौ दर्शनार्थीहरुको घुइचो लागेको छ । साथै चिच्याएर बर माग्ने परम्परा तोड्दै अहिले मनमनै माग्न थालिएको
श्वेता खड्काले बनाइन् माझी बस्तीमा यस्ता ५३ वटा सून्दर घर
नायिका श्वेता खड्का फिल्म क्षेत्रमा भन्दा समाजिक क्षेत्रमा निकै लागी परेकी छन् । उनले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ भीमटार माझी बस्तीमा नमुना बस्ती बनाएकी छन् । उनले भीमटार माझी बस्तीमा ५३ वटा सुन्दर घर ठडाएकी छिन् ।नायिका श्वेता खड्काले ०७२ वैशाख १२ गते गएको भूकम्पबाट पीडितका
घाँटीमा केही अड्किएमा लाली गुराँस हुन्छ अचूक औषधि, जान्नुहोस् लाली गुराँसका फाइदाहरू
राष्ट्रिय फूल लाली गुराँस हेर्न मात्र राम्रो होइनकी यसको उपयोग पनि धेरै छ । खासमा यस फूललाई जुस बनाउने पनि गरिन्छ । यो पतझड अर्थात् डिसिडिअस वर्गमा पर्दछ । धेरजसो भीरालो ठाउँमा उम्रने यस फुल उच्च पहाडी भेकमा पाइन्छ । यस फुलको दुवै प्रजातिहरू औषधि मानिन्छन् । लाली गुराँसले घाँटीमा खानेकुरा वा अरु केही चीज
जनताको साथ र सहयोगको खाचो छ ! सबैले सेयर गर्नुस ! नत्र फेरी लोडसेडिङ हुने निस्चित छ !
काठमाडौँ- विगतमा अनाधिकृतरुपमा विद्युत्भार कटौती गर्ने पुनःसल्बलाएको नेपाल विद्युत् प्राधिकरणले टिप्पणी गरेको छ. प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले आफुमाथि गलत लाञ्छना लगाएर पुनःप्राधिकरणलाई असफलाबन सकिन्छ कि भन्ने मनसाय राखिएको बताए. उपभोक्तालाई सहजरुपमा
अब जेब्रा क्रसिङमा नरोके पाँच सय, मादक पदार्थ सेवन गरी गाडी चलाए १ हजार जरिवाना हुने
काठमाडौंका सडकको जेब्रा क्रसिङमा पैदलयात्रुलाई प्राथमिकता नदिने सवारी चालकमाथि अब कारवाही हुने भएको छ । पैदलयात्रुलाई बाटो काट्न जेब्रा क्रसिङ बनाइएको ठाउँमा पनि सवारी चालकले गाडी नरोक्ने प्रवृत्ति मौलाएपछि ऐन नै बनाएर कडाई गर्न लागिएको हो । काठमाडौं महानगरपालिकाले जारी गरेको ‘सवारी तथा यातायात
विकिलिक्सका संस्थापक जुलियन असान्ज यसरी पक्राउ परे
काठमाडौं । लण्डनस्थित इक्वेडरको दूतावासबाट विकिलिक्सका संस्थापक जुलियन असान्ज पक्राउ परेका छन् । असान्ज सन् २०१२ देखि लण्डनस्थित इक्वेडरको दूतावासको शरणमा बस्दै आएका थिए । इक्वेडरले असान्जलाई दिँदै आएको आप्रवासीको मान्यता अन्त्य गरे लगत्तै बेलायतको प्रहरीले उनलाई पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चार