सिमेन्टमा बढाइएको मूल्य तत्काल खारेज गर्न सरकारसँग महासंघको माग,कार्टेलिङ गरेको आरोप
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले हाल बजारमा सिमेण्टको मुल्य बढाइएकोप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ । महसंघका महासचिव रोशन दाहालले एक विज्ञप्ति जारी गर्दै स्वतस्फूर्त रुपमा हुनुपर्ने मूल्यवृद्धिलाई बेवास्ता गरी खुल्ला बजार अर्थतन्त्रको सिद्धान्त विपरित कार्टेलिङ गर्दै बजारमा सिमेन्टको
बढेन कर्जाको माग, बैंकिङ प्रणाली अझै ६ खर्ब लगानीयोग्य रकम
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ खिचेको छ। प्रणालीमा अधिक तरलता हुँदा केन्द्रीय बैंकले तरलता खिचेको हो। यसअघि नै राष्ट्र बैंकले प्रणालीबाट पटकपटक गरेर ६० अर्ब पैसा खिचिसकेको छ। बैंकिङ प्रणालीमा साधारण प्रकृतिको अभाव हुँदा तरलता पठाउने गरिन्छ। अधिक हुँदा
चिसोले मुसहर बस्तीको जनजीवन कष्टकर
नवलपरासी । चिसो बढ्दै जाँदा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–२ मुसहर बस्तीको जनजीवन कष्टकर बन्दै गएको छ । मुसहर बस्तीमा करिब एक सय १३ घरधुरी बसोबास गर्छन् । उनीहरु दैनिक ज्याला मजदुरीबाट गुजारा गर्ने गर्दछन् । स्थानीय शान्ति मुसहरले भनिन्, ‘जाडोमा न लगाउने न्यानो कपडा छ, न
इलामका किसान सुन्तला मासेर एभोकाडो लगाउँदै
इलाम । इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । थोरै मिहेनतमा धेरै आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ आकर्षित भएका छन् । माइजोगमाई गाउँपालिका–५ सोयाङका लक्ष्मण खत्रीले १२ रोपनी क्षेत्रफलमा एक सयभन्दा धेरै एभोकाडो लगाएका छन् । ‘तीन वर्ष भएका बिरुवाले सामान्य उत्पादन
धौलागिरि आइसफल पदमार्ग प्रवर्द्धन गरिँदै
म्याग्दी । सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट गरेको म्याग्दीको धौलागिरि आइसफल पदमार्गको प्रवर्द्धनमा युवा सक्रिय भएका छन् । रघुगंगा गाउँपालिकाका प्रमुख पर्यटकीय गन्तव्यको रुपमा परिचित धौलागिरि आइसफल पदमार्गअन्तर्गत धौलागिरि हिमालको आधार शिविर क्षेत्रको प्रचार प्रसार र प्रवर्द्धनमा वडा
पूर्व डीआईजी महेशविक्रम शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौं । नेपाल प्रहरीका पूर्व डीआईजी महेशविक्रम शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले आज शाहसहित अन्य चार जनालाई हानी नोक्सानी सम्बन्धी भ्रष्टाचारमा दोषी ठहर गरेको हो । प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा २०७२ सालमा उनले नक्कली नाम बनाएर कर्मचारीको तलब, रासन बुझी राज्यकोषबाट
सन्दीप विरुद्धको मुद्दामा अन्तिम बहस हुँदै, आजै फैसला आउने सम्भावना
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा आज पनि बहस हुँदैछ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा जारी बहस हिजो नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । हिजोको बहसमा जाहेरवाला र सरकारी वकिलहरूको बहस सकिएपछि
टेरामक्सको काम तत्काल रोक्न संसदीय समितिको निर्देशन
काठमाडौं । टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड मोनिटरिङ सिस्टम ९टेरामक्स० प्रविधिको सबै काम रोक्न संसदको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ। समितिको बुधबार बसेको बैठकले हालसम्म भएका प्रगतिबारे विवरणहरु माग्ने र यस कार्यलाई तत्काल अघि नबढाउने निर्देशन दिएको हो । डेढ दर्जन प्रश्नको जवाफ
क्यानडामा रहेका विद्यार्थीले अब ४० घण्टासम्म काम गर्न पाउने
काठमाडौं । क्यानडा गएका विद्यार्थीहरूले अब फुल टाइम काम गर्न पाउने भएका छन् । यसअघि जम्मा २० घण्टा मात्रै काम गर्न पाउने सुबिधालाई बढाएर क्यानडा सरकारले फुल टाइम अर्थात बढीमा ४० घण्टाको अवसर दिएसँगै क्यानडा जाने विद्यार्थीहरुको आर्कषण झनै बढेको छ । यो सुविधा क्यानडामा ७ डिसेम्बर २०२३ भन्दा अगाडि आवदेन
त्रिवि सुधारको माग राख्दै स्ववियु आन्दोलित
काठमाडौ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनले विश्वविद्यालय सुधारको मागसहित आन्दोलन थालेको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुमा बुधबार विश्वविद्यालय गेटमा आयोजित युनियनको विरोधसभामा स्ववियु सभापति एंव त्रिवि सभा सदस्य श्यामराज ओझाले दीक्षान्त समारोहमा प्रधानमन्त्रीले मेडल