शनिबार जन्मनु भएको हो ? हेर्नुहोस यस कारणले शनिबार जन्मिएका व्यक्तिहरु भाग्यमानी हुन्छन्
ज्योतिषी शास्त्रीका अनुसार हामि कति भाग्यमानी छौ भन्ने बारे बारले बताउने गर्छ । सात बारमा शनिवार जन्मिएका व्यक्तिहरु धेरै भाग्यमानी हुने ज्योतिषी शास्त्रीमा बताइएको छ । तर शनिवार जन्मिएका व्यक्तिहरु कति भाग्यमानी छन् त भन्दा ज्योतिषी शास्त्रीका अनुसार शनिवार जन्मिएका व्यक्तिहरु शनिदेवजस्तै विशेषता
हावाहुरीले ललितपुरको झसम्सखेलमा रुख ढाल्यो, मानवीय क्षति भने भएन - हेर्नुहोस् फोटोसहित
तस्बिर : हेमन्त श्रेष्ठ/ Kantipurdaily.com काठमाडौँ — शुक्रबार अपरान्ह हावाहुरीसँगै परेको पानीका कारण ललितपुरको झम्सीखेलस्थित हसपोसा गणेश मन्दिर भित्रको रुख ढलेको छ । रुखले अगाडिपट्टी रहेको मन्दिरकै पर्खाल भत्काएको छ । रुखले मानवीय क्षति नभएको र एउटा स्कुटरमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । प्रकाशित
नमुना बिहे ! मगरकी छोरीलाई बिश्वकर्माको छोराले बाजा बजाएर मागी बिवाह गरे ! (भिडियो सहित)
समाजमा जातीय विभेद, छुवाछूतका घटनाहरु सामाजिक संजालमा प्रत्येक दिन जस्तो देखिन्छ ।नकारात्मक मात्र होइन सकारात्मक सोचका ब्यक्ती , परिवार पनि छन् समाजमा भन्ने यो बिवाहित जोडीले देखाएका छन् । २२ बर्षिया बिजय बिश्वकर्मा र बिस बर्षिया प्रमिला मगर एउटै गाउँ निवासी हुन् ।नबलपुर चोरमारा बजारमा स्थायी घर भएका
वृद्धभत्ता हटाउने तयारीमा सरकार, अब छोराछोरीको कमाइबाट बुवाआमाको खातामा पैसा जम्मा गर्नुपर्ने
सरकारले वृद्धभत्ता हटाउने तयारी सुरु गरेको छ । हरेक निर्वाचनमा दलहरुको चुनावी अजेन्डा बन्दै आएको वृद्धभत्तालाई सरकारले अनुत्पादक क्षेत्रको लगानी र खराब संस्कृति भन्दै व्यवस्थित गर्न लागेको हो । यो समाचार नागरिक दैनिकमा कमलराज भट्टले लेखेका छन् । वृद्धभत्ताको सट्टामा सरकारले छोराछोरीको कमाइबाट
नायक आर्यन सिग्देल बिहेको एनिभर्सरीकै दिन छोरोको बाउ बने
नायक आर्यन सिग्देल पिता बनेका छन् । आर्यन छोराको पिता बनेका हुन् । श्रीमति सपना भण्डारीले छोरोलाई जन्म दिएकी हुन् । अहिले सपना र बच्चा दुबैको स्वास्थ्य अवस्था राम्रो छ । बिबाहको पाचौ एनिभर्सरीकै दिन उनीहरुले छोरालाई जन्म दिएका छन् । आज भन्दा ५ वर्ष पहिला बैशाख ६ गते नै उनीहरु बैबाहिक जीवनमा बाँधिएका
काठमाडौंमा असिनासहित भारी वर्षा, ३ दिनसम्म मौसममा बदली रहने, सचेत रहनुपर्ने मौसमविद्को आग्रह
काठमाडौं । उपत्यकामा असिनासहितको भरी वर्षा भएको छ। आगामी तीन दिनसम्म नेपालको पहाडी भू–भागमा मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुका कारण राजधानीको मौसम बिग्रिएको महाशाखाका मौसमविद् मिन कुमार अर्यालले जानकारी दिए । स्थानीय वायुको प्रभावमा भएको प्रि–मौसमको समयमा यस्तै
९ सचिबको सरुवा, कस्को सरुवा कहाँ भयो ?
विभिन्न ९ जना सचिबको सरुवा र पदस्थापन भएको छ । मन्त्रिपरिषद्ले उनीहरुको सरुवा तथा पदस्थापना गरेको सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । उनका अनुसार सहसचिव हरिप्रसाद बस्याललाई बढुवा गरी पोखरास्थित प्रदेश नं ४ को मूख्यमन्त्री
४० प्रतिशत प्रोत्साहन भत्ता ट्राफिक प्रहरी जवान र हवल्दारलाई दिइने
ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका, २०७५ स्वीकृत भएको छ । निर्देशिका अनुसार ट्राफिक प्रहरीमा कार्यरत सिपाही र हवल्दारले ४० प्रतिशत भत्ता पाउनेछन् । प्रहरी नायब निरीक्षक (सई) र प्रहरी सहायक निरीक्षक (असई) ले २० प्रतिशत भत्ता पाउने छन् भने प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी
किशोरीको उद्धार गरी प्रहरीको रोहवरमा परिवारको जिम्मा
भारत जान लागेको शंकामा आर डि सी नेपालले गौर बसपार्कबाट दुई किशोरीहरुको उद्धार गरेको छ । भक्तपुर जिल्ला बस्ने २० वर्षीय शान्ती साही र काभ्रे जिल्ला पनौती वडा नं. ६ की अकिता भन्ने अन्जली परियारलाई सामाजिक अभियान्ता तथा चेन्ज याक्सन नेपालकी अध्यक्ष्य इन्दिरा घले र सल्लाकार राजेश्वरी श्रेष्ठ का साथ उनीहरका
शैक्षिक गुणस्तर वृद्धि विषय केन्द्रित ज्ञानोदय माध्यमिक बिद्यालयको सरोकालवाला बैठक सम्पन्न
काठमाण्डौं ४ प्रत्येक वर्ष ज्ञानोदय मा वि ले सरोकाल वाला बैठक शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले पूर्व प्र.अ हरु ,पूर्व व्यवस्थापन समिती ,पूर्व शिक्षक शिक्षिकाहरु, सल्हाकारहरु र सरोकार वालाहरु वीच खुल्ला रुपमा कार्यक्रम गर्दे आएको छ ।त्यस्तै आज पनि विद्यालयले त्यसै गरी सरोकालवाल बैठक सम्पन्न गरेको