नागरिक पोष्ट News

वैज्ञानिक भन्छन् : जुनसुकै बेला ८ रेक्टरसम्मको भूकम्प जान सक्छ, नेपालका ठूला भुकम्पहरु

नेपालको इतिहासमा अभिलिखित वि.सं. १८९० साल भदौ १२ गते, १९९० साल माघ २ गते २०४५ साल भदौ ५ गते र २०७२ वैशाख १२ गतेको भूकम्पलाई नेपालमा भएका भूकम्पमध्ये ठूलो र विनाशकारी मानिन्छन् । नेपालको भूकम्प इतिहास केलाउँदा वि.सं. १२१८ को रेकर्ड गरिएकामध्ये पहिलो विनाशकारी भूकम्प मानिन्छ । वि.सं. १२१८ को भूकम्प वि.सं. १२१८

५ दशमलव २ रिक्टरस्केलको भुकम्पको ठूलो धक्का: केन्द्रबिन्दु धादिङको नैबिसे

 धादिङको नैबिसे केन्द्रबिन्दु बनाएर ५ दशमलव २ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापद केन्द्रले जनाएको छ ।बिहान ६ बजेर २९ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको हो ।नौबिसेमा परकम्प जाँदा काठमाण्डौसहित आसपासमा धक्का महसुस भएको थियो । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौंमा एकाबिहानै १३ मिनेटको अन्तरमा दुई पटक शक्तिशाली भूकम्पको धक्का

काठमाडौं । एकाबिहानै काठमाडौंमा १३ मिनेटको अन्तरमा दुई पटक शक्तिशाली भूकम्पको धक्का महसुश भएको छ । बिहान ६ बजेर २८ मिनेट र ४१ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको हो ।महा–भूकम्प गएको आज पुरा चार बर्ष पुगेको छ । २०७२ साल बैशाख १२ गते ११ः५६ बजे बिनाशकारी भूकम्प गएको थियो । आज २०७६ बैशाख ११ गते चार बर्ष पुरा

काठमाडौमा बुधबार एकबिहानै भुकम्पले ठूलो धक्का , जोडले हल्लायो

काठमाडौंमा बुधबार एकबिहानै भुकम्पले ठूलो धक्का महशुस भएको छ । भुकम्पले काठमाडौबासीलाई जोडले हल्लायो ।   बुधबार करिब बिहान ६ः३० बजे काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यकासहित नुवाकोट, धादिङलगायतका क्षेत्रमा पनि महसुस भएको छ ।

श्रीलंकामा राष्ट्रिय शोक, ३१० जनाको सामूहिक अन्त्येष्टि

एजेन्सी । श्रीलंकामा गत आइतबार चर्च र होटलहरुमा भएका श्रृंखलावद्ध बम विष्फोटमा मृत्यु हुनेहरुको संख्या बढेर ३१० पुगेको छ । प्रहरीका अनुसार ५ सय जना घाइते छन् । यसबीच गएरातिबाट श्रीलंकामा संकटकाल घोषणा गरिएको छ र आज राष्ट्रिय शोक मनाइँदैछ । कोलम्बोको उत्तरी क्षेत्रमा पर्ने नेगोमबोको सेन्ट सेबेस्टिएन

‘सहकारी नियमावली, २०७५’ अबदेखि सहकारीले चर्को ब्याज लिन नपाउने

सहकारी संस्था खोलेर त्यसैको नाममा ठगी गर्ने, बढी ब्याज लिने र बचत रकम लिएर बेपत्ता हुनेलाइ सरकारले कडा कारवाही गर्ने प्रावधान सहितको सहकारी नियमा वली सार्वजनिक गरेको छ । ओरण्टल को–अपरेटिभ जस्ता सहकारीले धेरै निक्षेपकर्ताको रकम गलतरुपमा प्रयोग गरेका कारण लामो समयदेखि पीडित बनेर बस्नु परेको छ । यस्तै

हेर्नुहोस् कार्यालयका प्रमुख कार्यकक्षमै मस्त निद्रामा, प्रमुखको प्रतिक्रिया भने यस्तो

पत्रकार हरि कोइरालाले सामाजिक सञ्जालमा एक जना सरकारी कर्मचारी कार्यकक्षमै मस्त निन्द्रमा रहेको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरे । उनको अगाडी नेमप्लेटमा पशु विकास अधिकृत श्यामानन्द यादव लेखेको प्रष्ट देख्न सकिन्छ । उनी मोरङ उर्लाबारीस्थित पशुपन्छी सेवा कार्यालयका प्रमुख हुन् । कार्यकक्षमा मस्त निद्रामा

श्रीलंकामा छ वटा शृङ्खलाबद्ध बिस्फोट ! अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या २०७ पुग्यो

श्रीलंकाको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर (चर्च) सहित देशका पूर्वी भेगमा भएका छ वटा शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या  २०७ पुगेको प्रहरी तथा अस्पताल स्रोतले जनाएको छ ।   मृत्यु हुनेमा ३५ जना विदेशी नागरिक समेत रहेका बताइएको छ भने सवैस्थानमा गरी कम्तीमा २०७ जनाको मृत्यु

थ्रीडी प्रिन्टरबाट कृत्रिम मुटु निर्माण गर्न सफल

एजेन्सी – इजरायली वैज्ञानिकहरुले हालै मात्र त्रि-आयामिक थ्रीडी प्रिन्टिङ प्रविधिको मद्दतबाट कोशिका र धमनी सहितको मुटु निर्माण गर्न सफलता हासिल गरेका छन् । चिकित्सा विज्ञान क्षेत्रमा यसलाई एक महत्वपूर्ण खोजका रुपमा लिएको छ किनभने यसअघि वैज्ञानिकहरुले मानव शरीरको कोषहरु मात्र बनाएका थिए । यसमा

पाँच सन्तानकी आमाले महिलाको शरिर सधैं सुन्दर हुन्छ भन्दै फोटो पोष्ट गरेपछि

ब्राइट साइडले एक प्रभावशाली आमा ब्रेन्दा स्टर्नर्सबारे जानकारी दिएको छ । मेक्सिकोकी ब्रेन्दा एक वर्षअघि मात्रै अमेरिका छिरेकी हुन् । सौभाग्यशाली गल्ती भनौं उनले एकपटक गलत नम्बरमा मेसेज पठाइन् र फोन पछाडिका ती व्यक्तिसँग विवाह गरिन् । उनीहरु अहिले ओहियोमा बस्छन् र ब्रेन्दाले डायपर, होम स्कूलिङ र पाँच

कुल पोष्ट : 8183