बर्ड फ्लूका कारण काठमाडौमा पहिलो पटक एक युवकको मृत्यु यसरी भयो
काठमाडौं । बर्ड फ्लूका कारण काभ्रेका एक जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आज (बिहीवार) आयोजना गरेको पत्रकार सम्मेलनमा बर्ड फ्लूबाट मानिसको ज्यान गएको पुष्टि गरेको हो । काभ्रेका २१ वर्षीय एक युवकको एच फाइभ एन वान नामको भाइरस अर्थात बर्ड फ्लूबाट मृत्यु भएको हो । मानिसमा बर्ड फ्लू भेटिएको
सापटी लिएको रुपैयाँ फिर्ता नदिदा साथिको हत्या
आलोक यादव लहान , सिरहाको लहान नगरपालिका वडा नम्बर -९ मा गत शनिबार बलान खोलामा हत्या गरि फालिएको अवस्थामा फेला परेको रतनबहादुर तामाङको ४ हजार ५ सय रुपैयाँ फिर्ता नदिदा आफ्नै साथि बाट हत्या गरिएको प्रहरी अनुशन्धान बाट खुलेको छ। बिरामी हुँदा साथीबाट सापटी लिएको रुपैयाँ फिर्ता गर्न नमान्दा लहान नगरपालिका-
पुकार गुटखामा व्यापक राजस्व छली, सरोकारवाला मौन
खोज खबर पुकार तथा गुटका यतिकै जानलेवा पदार्थ हुन् । यसमा पनि नक्कली र कमसल गुटखाले जीवन त्याग गर्नेको सँख्या दिनदिने बढ्दै गएको छ । यस्ता कमसल तथा राजस्व छलीको गुटखा महेन्द्र चौक , पिरारी चौक, कल्याणपुर , राजबिराज , कठैना , बजारमा व्यापक फेला परेको छ । उता, आन्तरिक राजस्व कार्यालय लहान कानमा तेल हालेर मस्त
३० अप्रिल र १ मे सम्म फेनी तूफान आउन सक्ने ! सतर्क रहन भारतीय मौसमविद्को आग्रह !!
एजेन्सी । भारतीय मौसम विभागले बंगलाको खाडिबाट आउने फेनी तूफानलाई लिएर चेतावनी दिएको छ । यो तूफानले आउने १२ घण्टामा गम्भिर रुप लिन सक्ने र २४ घण्टा भित्र यो तुफानले एक दमै खतरनाक रुप लिन सक्ने बताइएको छ ।फेनी तुफान उत्तर–पश्चिमा झन बढ्ने सम्भावना रहेको र त्यसपछि विस्तारै यो उत्तर–पूर्व बढ्नेछ । मौसम
संसार विचित्र: पशुपतिमा कोहि रुदै, कोहि ताली पिट्दै
- नबिन पौडेल सामाजिक सञ्जालमा राखिएका पोस्टहरु, गरिएका टिप्पणीहरु देख्दा ताजुब लागेर आउँछ। होइन, हामी नेपाली के भयौं यस्तो, हामीमा कुनै सकारात्मक भाव नै छैन कि जस्तो। यिनै विषयहरु मनमा खेलिरहेका थिए। यो नकारात्मक सोचले भरिएको समाज नै छोडेर कतै एकान्तमा गएर बसुँबसुँजस्तो लाग्ने भइसकेको छ। मनमा भएको
तीन वर्षकै उमेरमा क्युट मोडल बनेकी एक बालिका सामाजिक सञ्जालमा भाइरल
काठमाडौँ । तीन वर्षकै उमेरमा क्युट मोडल बनेकी एक बालिका यतिबेला सामाजिक सञ्जालमा भाइरल भएकी छन् । निकै सुन्दर रहेकी उनी चर्चामा आउनु नै उनको क्युटनेश रहेको पाइएको छ । सुन्दर मायालाग्दो उनको तस्वीर देख्ने जो कोही उनीदेखि मोहित हुने गर्छन् । सामाजिक सञ्जालमा उनको तस्वीर भेटेपछि नहेर्ने सायदै कम होलान्
मानवचोला :एकदिन त मर्नुपर्छ, रीसराग घमण्ड गर्नु बेकार छ,जानकारीका लागि सक्दो शेयर गरौ
साभार : Sidhaonlinekhabar.com कुनै मान्छेको उमेर ४० वर्षको छ । ऊसँग घरजग्गा छ, परिवारमा श्रीमती, छोराछोरी र आमाबाबु पनि छन् । व्यापार छ वा जागिर, आम्दानीको स्रोत गतिलै छ । छोराछोरी पढेकै छन्, लाउन–खानको पनि कुनै सुर्ता छैन । समाजमा महसुस गरिने सामाजिक हैसियत पनि कमजोर छैन । तैपनि, ४० वर्षे व्यक्तिको मन शान्त छैन । सुख र
भारतको अरुणाचल प्रदेशमा ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प !
भारतको उत्तरपूर्वी राज्य अरुणाचल प्रदेशमा बुधबार बिहान ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।अमेरिकी जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु राजधानी इटानगरभन्दा १८० किलोमिर दक्षिणपश्चिममा रहेको थियो ।स्थानीय समयअनुसार बिहान १ बजेर ४५ मिनेट जाँदा त्यहाँ भूकमप गएको हो ।चिनियाँ समाचार
राज्यमन्त्रीले नै गराईदिए दलितको वालविवाह
आलोक यादव, लाहान प्रदेश दुई सरकारले चलाएको बेटि पढाउ , बेटि बचाउ अभियानलाई सरकारकै एक राज्यमन्त्रीले चुनौती दिदै आफ्नै खर्चमा वालविवाह गरिदिएका छन् । आफै उपस्थित भएर डोम समुदायको वालिकाको विवाह गराइदिएका ति राज्यमन्त्रीको अधिकारकर्मीहरुले राजिनामा माग गरेका छन् । मधेसका दलित समुदायमा चेतनाको
वैशाख १ गते मात्रै फूल्ने फूलको रहस्यको कथा यस्तो छ
आलोक यादव, सिरहा प्रदेश नम्बर २ का जिल्ला सिरहाको लहान देखि ३ किलो मिटर पश्चिम दक्षिणमा अवस्थित फुलवारीमा हजारौं रुख छन् । ती मध्ये एउटा रुखमा नयाँ वर्षको पहिलो दिन मात्र फूल फुल्छ, त्यो पनि माला आकारको । यो लोभ लाग्दो प्राकृतिक विशेषताले हरेक वर्ष हजारौ नेपाली र भारतीयलाई आकर्षित गर्छ । नयाँ वर्षको पहिलो