आमासँगै जेलमा रहेकी ४ वर्षीया बालिकाले ल्याइन नर्सरीमा ९६ प्रतिशत !
काठमान्डौ , कर्तव्य ज्यान मुद्धामा रहेकी आमासँगै गुल्मी जिल्ला कारागारमा रहेकी ४ वर्षीया बालिकाले नर्सरीमा ९६ प्रतिशत अंक ल्याएकी छन् ।अघिल्लो वर्षको वैशाख १२ गते रेसुङ्गा नगरपालिका मेयर डिल्लीराज भुसालले हाडहाडेकी ३ वर्षकी बिपिका पुनको अभिभावकत्व ग्रहण गरी तम्घासको महेन्द्र नमूना माबिमा नर्सरी
के छ ? उपेन्द्र र बाबुरामको ९ बुँदे, समाजवादी पार्टी नेपालको (पूर्णपाठसहित)
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय संसदको तेस्रो ठूलो दल संघीय समाजवादी फोरम नेपाल र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीचको एकताले पूर्णता पाएको छ । सोमबार राजधानीमा आयोजित एक विशेष कार्यक्रमकाबीच यादव र भट्टराईले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । विभिन्न नौं बुँदे आधार
प्रचण्डले जंगल पस्ने कुरा गर्दा यसरी हल्लियो नेपालको राजनीति
काठमाडौं। नेकपाका अध्यक्ष पुष्पकमल दाहालले उस्तै परे आफु जंगल जान तयार रहेको अभिव्यक्तीले राजनीतिमा नयाँ तरंग पैदा गरेको छ। कार्ल मार्क्सको २ सय १ औँ जन्मस्मृति कार्यक्रममा आयोजित 'समृद्धि र समाजवाद : हामी कहाँ छौँ ?' विषयक विमर्श कार्यक्रममा उनले यस्तो बताएका थिए। उनले नेकपा भित्र ‘महाबहश’
टिकटक र युटुबमा भाइरल रहेकी २ बर्षीय सिलिनको पहिलो म्युजिक भिडियो बाहिरियो
टिक टक देखि युटुब सम्म भाइरल भएकी २ बर्षीय बालिका सिलिन श्रेष्ठको अभिनयमा नया गीत बजारमा आएको छ।संजीत श्रेष्ठको युटुब च्यानल मार्फत बजारमा आएको उक्त गीतमा सिलिनकि आमाले अभिनय गरेकी छिन। आमाको मुख हेर्ने औंसीको अवसरमा उक्त गीतलाई बजारमा ल्याएको हो।गीतमा गायिका रन्जना ढुंगेलको आवाज रहेको छ भने शब्द रन्जनाकै
वृद्धाश्रमामा सन्तान कुरिरहेका आमाहरू..सेरोफेरो केही छैन मेरो,जता हेर्यो उतै छ अधेरो’
मातातीर्थ औँशी । बिहानैदेखि जन्मदिने र कर्म दिने आमा भेट्नका लागि सडकमा सर्वसाधारणको बाक्लो उपस्थिति थियो । यही भीडलाई छिचोल्दै पवित्र तीर्थस्थल देवघाट पुग्दा त्यहाँ आश्रित आमाहरु भने सडकतिर हेरेर टोलाइरहनुभएको देखिन्थ्यो । देवघाट समाज कल्याण आश्रममा पुग्दा त्यहाँ आश्रित आमाहरु बाटोतिर हेरेर आफ्ना
मातातीर्थे औसी आमाको मुख हेर्ने दिन,आमा: संसारकै महान्
काठमाडौँ- वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व भोलि जन्म दिने आमालाई मीठा मीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । शास्त्रमा उपाध्याय ९पण्डित०, आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा
फानी तुफान २०० किमी प्रतिघण्टाको वेगमा, तुफानमा परी परि ३ जनाको मृत्यु
काठमाडौं । भारतको ओडिसामा आएको फानी नामक समाुद्रि आँधीमा परि ३ जनाको मृत्यु भएको छ । बंगालको खाडीबाट विकसित सामुद्रिक आँधीमा परि आन्ध्रप्रदेशको श्रीकाकुलमा कैयौं घर ढलेका छन भने रुख ढल्दा विद्युत आपूर्ती समेत बन्द भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । झन्डै २०० किलोमिटर प्रतिघण्टाको वेगले
हेर्नुहोस् सरकारको २५ वर्षे नीति तथा कार्यक्रम यस्तो छ पूर्णपाठसहित
काठमाडौँ। सरकारले आगामी २५ वर्षको दीर्घकालीन सोचसहित सन् २०२२ भित्र मध्यम आय भएको मुलुकका स्तरोन्नति गर्ने प्रतिबद्धतासहित आर्थिक वर्ष २०७६-०७७ को नीति तथा कार्यक्रम ल्याएको छ। सङ्घीय संसद्को बैठकमा सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी
अंशको विषयमा घाटमा नै बुबाको शव जलिनसक्दै दाजुभाईबिच यसरी कुटाकुट भयो
काठमाडौँ । बावुलाई दागबत्ती दिएलगत्तै अशको निहुँमा छोराहरुबीच घाटमै झडप भएको छ । घटना हो झापाको हो । झापाको कमल गाउँपालिका-१ स्थित किस्नेघाटमा बावुको अन्तिम संस्कार भईरहँदा अंशको निहुँमा छोरा सहित भतिजबीच भएको सामान्य विवादले उग्र रूप लिँदा झडप भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ८५ वर्षको उमेरमा
फानी तुफान भारतहुदै नेपालतर्फ आइरहेको छ, पहाडमा वर्षा र तराईमा हावाहुरीको उच्च सम्भावना
काठमाडौं। अहिले बंगलाको खाडीमा एक तुफान सक्रिय छ। ‘फानी’ नाम दिइएको यो तुफान करिब १०० किलोमिटरको रफ्तारमा भारतका दक्षिणी राज्यतर्फ आइरहेको छ। बिहीबारसम्म भारतका दक्षिणी राज्य आन्द्र प्रदेश, ओडिशा र पश्चिम बंगालसम्म आइपुग्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। यता नेपालमा भने यसको प्रभाव शुक्रबारसम्म