नागरिक पोष्ट News

स्नातक तहको परीक्षाफल प्रकाशित, अनलाईनबाट नतिजा यसरी हेर्नुहोस्

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षाफल सार्वजनिक गरेको छ । त्रिविले चार वर्षे स्नातक तह प्रथम वर्षको परीक्षाफल सार्वजनिक गरेको हो । शिक्षा शास्त्र संकाय तर्फको परीक्षाफल सार्वजनिक गरिएको त्रिविले जनाएको छ । परीक्षामा ४५,५३५ परीक्षार्थीले भाग लिएका थिए । परीक्षामा ८,१७२ जना सफल भएको जनाइएको

पत्याउनुहुन्छ ! हिमाल आरोहणमा पनि सोर्स–फोर्स यसरी चल्छ

काठमाडौं। अहिले हिमाल आरोहणको मौसम सुरु भएको छ। पर्यटन विभागले यो मौसममा ३८ समुहलाई खुम्वु क्षेत्रमा आरोहणकोलागि अनुमति दिएको छ। ६ हजार ५सय मिटरभन्दा माथिका हिमाल आरोहरणमा जाने समुहमा एक जना सरकारी कर्मचारी सम्पर्क अधिकारी (लियोजन अफिसर)को रूपमा जानु पर्ने कानुनी व्यवस्था छ। सो व्यवस्था अनुसार हरेक

अनुश्का बनिन् मिस नेपाल २०१९

काठमाडौं । अनुश्का श्रेष्ठले मिस नेपाल २०१९ को उपाधि जितेकी छन् । बिहीबार भएको फाइनलमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै अनुस्काले ताज पहिरिएकी हुन् । अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटीबाट स्नातक गरेकी २३ वर्षीया अनुश्का कमनवेल्थ बैंक अफ अष्ट्रेलिया कार्यरत थिइन् । मिस नेपाल ओसिआनिया जितेर मिस नेपालमा

कांग्रेसको जागरण कार्यक्रममै पौडेल र देउवा पक्षधर कार्यकर्ताबीच यसरी कुटाकुट भयो

सिन्धुपाल्चोकमा कांग्रेसको जागरण अभियानमै कार्यकर्ताबीच कुटाकुट भएकाे छ। झडप हुँदा तरुण दलका १ कार्यकर्ता घाइते भएका छन् । सिन्धुपाल्चोकमा जागरण अभियान उद्घाटनमै पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर कार्यकर्ताबीच कुटाकुट हुँदा कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेतनिकट

अध्यक्ष प्रचण्डले पुनः विवाह गरेँ यसरी

नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्नी सीता दाहाल र छोरीहरुकाे अनुराेधमा ५० औँ वर्षगाँठको अवसरमा पुनः विवाह गरेको बताएका छन् । प्रचण्डले विवाह गरेको ५० वर्ष पुगेको अवसरमा पुनः विवाह गर्ने निर्णय सबैको सल्लाहमा गरिएको बताए । उनले भने, ‘एक वर्षअघि नै सीताले ५० औँ

काठमाडौंको आकाशमा धुलोको भारी, केही दिनमै हिले वर्षा हुन सक्ने

भारतको राजस्थानमा उडेको धुलो । तस्बिर : हिन्दुस्तान टाइम्स काठमाण्डौ – भारतको राजस्थानको मरुभूमि क्षेत्रबाट आएको धुलोका कारण देशका धेरै ठाउँको मौसम पूर्ण सफा नभएको मौसमविद्ले बताएका छन् ।  राजस्थानबाट आएको धुलोका कारण मौसम पूर्ण रुपमा खुल्न नसकेको मौसमविद् विभूति पोख्रेलले जानकारी दिनुभयो ।

आकाशीय पिण्ड खस्ने खतरा ? अफ्रिकादेखि अमेरिकासम्म खस्न सक्ने अनुमान

नासाका वैज्ञानिकले पृथ्वीमा विशाल एस्ट्रोइड खस्ने सम्भावना रहेको बताएका छन् । यससँगै समग्र विश्वभर एक किसिमको शून्यता छाएको छ । सबै मानिसमा यसबारेको चासो पनि बढेको छ । वैज्ञानिकका अनुसार आकाशीय पिण्ड अर्थात एस्टोइड तीव्र गतिमा पृथ्वीतर्फ बढिरहेको छ । यसको नाम २०१९–पीडीसी हो । यो पिण्ड आगामी ८ वर्षमा

बजारमा आत्यो अत्यन्त सस्तो बजाजको एभेन्जर १६०, जस्को मुल्य ८१ हजार

बजाज मोटरसाइकलले आफ्नो नयाँ क्रुजर मोटरसाइकल बजाज एभेन्जर १६० भारतका विभिन्न डिलरहरुमा बिक्रीका लागि उपलब्ध गराएको छ । यसअघि १८० र २२० सीसीमा मात्रै एभेन्जर बाइक उपलब्ध भएकोमा अब सस्तो भर्सनको रुपमा एभेन्जर १६० समेत उपलब्ध भएको हो । कम्पनीले बनाएको नयाँ एभेन्जर यी दुबै मोडलभन्दा सस्तो रहेको छ । कम्पनीले

काठमाडौं प्रहरी परिसर र अपराध महाशाखामा प्रमुख फेरिए, अपराध महाशाखामा सहकुल थापा

काठमाडौं । प्रहरी प्रधान कार्यालयले काठमाडौं प्रहरी परिसर र अपराध महाशाखामा नेतृत्व परिवर्तन गरेको छ । प्रधान कार्यालय स्रोतका अनुसार काठमाडौंको प्रहरी प्रमुखमा एसएसपी उत्तमराज सुवेदी सरुवा भएका छन् ।  नेपाल प्रहरीको प्रवक्ता रहेका सुवेदीलाई काठमाडौंको कमाण्ड दिइँदा हालका काठमाडौं प्रहरी प्रमुख

डिभीको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस तपाईलाई डिभी पर्यो की परेन ?

काठमाडौं । इडिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको छ । गत वर्ष (२०१९)मा भरेको इडिभीको नतिजा सोमबार राती १२ बजेदेखि हेर्न सकिने छ ।डिभी परेरनपरेको हेर्न डिभी फारम भर्दाको कन्फर्मेसन पेजमा भएको नम्बर, आफ्नो थर र जन्म मिति आवश्यक पर्छ ।डिभीका सम्बन्धमा फोन या ईमेलबाट गरिने सबै किसिमका सोधपूछहरु ग्राहक सेवा

कुल पोष्ट : 8183