नागरिक पोष्ट News

पोखराको पक्की घरमै चट्याङले हान्यो (तस्विर सहित) करिश्मा मानन्धरको घरमा पनि चट्याङ (भिडियो)

अभिनेत्री करिश्मा मानन्धरको घरमा चट्याङ परेको छ । गोदावरीस्थित उनको निवासमा चट्याङ परेको हो । चट्याङबाट उनको घर अगाडि रहेको बगैँचाको रुख चिरा परेको छ । मानवीय क्षति भने भएको छैन् पोखराको पक्की घरमै चट्याङ पोखरामा गड्याङगुडुङ र हावाहुरीसँगै वर्षा भयो । आधा दर्जन बढी पटक डरलाग्दो चट्याङ समेत चड्कियो

नेपालमा अझै शक्तिशाली भूकम्पको खतरा ! सावधान अपनाउन विज्ञहरुको यस्तो सुझाव

फाइल फोटो - 2072  भूगर्वविदहरुले नेपालमा फेरि शक्तिशाली भुकम्पको जोखिम रहेको तथ्य औल्याएका छन । गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन भइनसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरूले औँल्याएका हुन । स्वदेशी

वृद्धभत्ता दोब्बर र कर्मचारीको तलव २५ प्रतिशतसम्म बढाउने बजेट बनाउदै सरकार

लोकप्रिय बजेट बनाउने तयारीमा जुटेको सरकारले आगामी आर्थिक वर्षमा कर्मचारीको तलव वृद्धिका साथै सामाजिक सुरक्षा भत्ता डब्बल बढाउने तयारी थालेको छ । चुनावी घोषणा घोषणापत्र गरिएका प्रतिवद्धता पुरा गर्न र कर्मचारीको मनोबल बढाउन सरकारले कर्मचारीको तलवमान २५ प्रतिशतसम्म र वृद्ध/वृद्धाको भत्ता मासिक एक हजारका

डिआइजी श्रेष्ठको अर्को धामाका भन्सार छलिका समान सहित मानिस पक्राउ

आलोक यादव, सप्तरी  डिआइजी प्रबिन श्रेष्ठको मातहत बाट खटिएका सशस्त्र प्रहरि बल बर्दिबास टाेलिले निम्न परिमाणको भन्सार छ्ली पौठारि गरि नेपाल तर्फ ल्याउदै गरेका जिल्ला सप्तरी बोदेबर्साइन वाडा न- ७ सिरिपुर बस्ने ३५ बर्षको बरुण यादवको साथ बाट करिब १ लाख पचास हजार बराबरको लता कपडा र साथमा यमाहा एस ५ मोटरसाइकल

पोखरामा बारम्बार हावाहुरी र भारी असिना पानी पर्यो यसरी

पोखरा । वैशाखमा बारम्बार आएको हावाहुरीसहितको असिनापानीले पोखराका  विभिन्न १० स्थानमा रु पाँच करोड ४९ लाख  ५० हजार बराबरको भौतिक संरचना एवं कृषकले लगाएको तरकारी बालीमा क्षति पुगेको छ ।   कृषि विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजन ९एकाइ० सुपरजोन (तरकारी) अन्तर्गत निर्माण गरिएका भौतिक

पश्चिम नेपालमा मेघ गर्जनसहित वर्षा, हावाहुरी र चट्यांगको पनि जोखिम, सचेत रहन आग्रह

देशको पश्चिममा मेघ गर्जनुसहत वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार साँझ दार्चुला, बैतडि, कास्कि,मनाङ, लमजुङ,संखुवासभा र ताप्लेजुङ आसपासका क्षेत्रहरुमा मेघ गर्जन ,चट्याङ र हावाहुरी  सहितको वर्षा भईरहेको छ।  महाशाखाले हावाहुरी र चट्यांगकोसमेत जोखिम भएकाले सुरक्षित स्थानमा बस्न आम नागरिकमा

2076/077 बजेटको प्राथमिकता यस्ता छन्

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमा न्यायिक वितरणसहितको उच्च आर्थिक वृद्धि र सामाजिक न्यायसहितको समावेशी विकासलाई प्रमुख प्राथमिकतामा राख्ने भएको छ ।            आगामी आवको बजेट निर्माणमा जुटेको सरकारले क्षमताअनुसारको कामको अवसर, मर्यादित रोजगारीको सुनिश्चितता, फराकिलो दायराको

पश्चिम तराईमा उच्च गर्मीले ‘लु’, जनजीवन प्रभावित, सजगता अपनाउन चिकित्सकको सुझाव

नेपालगञ्जलगायत पश्चिम तराईका विभिन्न स्थानमा चर्को घाम र तातो हावा (लु) चलेको छ । ‘लु’का कारण यहाँको जनजीवनमा असर परेको छ । मौसम विज्ञान विभागको नेपालगञ्ज शाखा कार्यालयका अनुसार यहाँको अधिकतम तापक्रम बिहीबार ४३ डिग्री सेल्सियस अभिलेख भएको छ । गर्मी याम शुरु भएयता पानी नपरेपछि चर्को घामका साथै ‘लु’

हेर्नुहोस् तातोपानी नाका ! यस्तो बन्यो ०७२ सालको भुकम्पपछि

भूकम्प र भोटेकोशीको बाढीपछि तहस-नहस भएको नेपाल-चीन सीमा नाका तातोपानी क्षेत्रको लार्चा नजिकै पक्की मोटरेबल पुल निर्माण भएको छ । पुल तर्ना साथ एउटा विशाल र भव्य भवन देखिन्छ । भवनभित्र छिर्दैगर्दा कुनै विकसित देशको सपिङ सेन्टरभन्दा कुनै हिसाबले कमी देखिँदैन । भूकम्पपछि बन्द रहेको नेपाल-चीनवीचको प्रमुख

काठमाडौंको वायुमण्डलमा क्यान्सर, हृदयाघात, मस्तिष्कघात गराउने धुलोको कण भएको पुष्टि

काठमाडौंको हावामा दुई दशमलव पाँच माइक्रोग्रामभन्दा साना धुलोका कण बढ्दै गएका छन् । ती कणहरुमा क्यान्सर, हृदयाघात र मस्तिष्कघात गराउने रसायनहरु हुन्छन् । त्यस्ता कण श्वासप्रश्वासमार्फत् सीधै फोक्सोमा पुग्छन् । फोक्सो हुँदै रगतमा प्रवेश गर्छन् । र, रक्तसञ्चार प्रणालीमार्फत् मुटुमा पुगेर जम्मा हुन्छन्

कुल पोष्ट : 8183