जेठ ३ गते, मदन–आश्रित स्मृति दिवस, २६ वर्ष पूरा भयो : दासढुङ्गा जिप दुर्घटना अझै रहस्यमय
जेठ ३ गते, मदन–आश्रित स्मृति दिवस । विसं २०५० जेठ ३ गते नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको चितवनस्थित दासढुङ्गामा रहस्यमय जिप दुर्घटनामा परी निधन भएको आज २६ वर्ष पूरा भयो । प्रत्येक वर्ष जेठ ३ मा पार्टीका तर्फबाट दासढुङ्गामा रहेको मदन–आश्रितको शालिकमा
ललितपुरको जेठाजु–बुहारी हत्याकाण्ड: मानिस यति क्रुर पनि हुनसक्छ ? प्रहरी नै चकित
ललितपुर काण्ड ,२६ ढोलाहिटी निवासी ३५ वर्षीय उज्ववल महत (जेठाजु)ले बुहारी २५ वर्षीया अञ्जना लामालाई खुकरी प्रहार गरी हत्या गरेका छन्। ... खुकुरी प्रहार गर्दा अञ्जना लामाको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त चापागाउँले जनाएको छ । अनुसन्धान अधिकारीलाई नै चकित बनाउने अञ्जना हत्याकाण्डः मानिस
कठै ! सैनिक जवानलाई स्थानीयले पोलमा बाँधेर कुटीकुटी यसरी मारे
सिराहामा स्थानीयको कुटपिटबाट एक सैनिक जवानको मृत्यु भएको छ । ती सैनिनक जवानलेचोरी गरेको आरोप लगाउँदै स्थानीयले उनलाई बिजुलीको पोलमा बाँधेर कुटपिट गरेका थिए । कुटपिटपछि गम्भीर घाइते भएका उनलाई उपचारको लागि अस्पताल पुर्याइएको थियो तर उपचारको क्रममा अस्पतालमै उनको ज्यान गयो । मृत्यु हुने सैकि जवान बरियारपट्टी
कुलमान जंगिनुकोको कारण यस्तो, एक दिन काम रोकिए थुनिदिन्छुु भन्दै रिसाएको (भिडियो हेर्नुहोस्)
नुवाकोटको पैरबेसीमा बिहीबार कुलमान घिसिङ्ग को फरक रुप देखियो । प्राधिकरण प्रमुख घिसिङ त्रिशूली थि ‘ए’ आयोजनाको उत्पादन सुरुआत गर्न बिहीबार नुवाकोट र रसुवाको सीमा क्षेत्रमा पुगेका थिए । त्यहाँ पुग्दा त नुवाकोटको पैरबेसी भन्ने स्थानमा निर्माणाधीन त्रिशूली ‘बी’ हब स्टेशनको निर्माण स्थानीयले नियतबस
नेकपाको पोलिटब्यूरोमा चयन भएका नेताहरुको (नामावलीसहित)
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीको पोलिटब्यूरो गठनको कामलाई पूर्णता दिएको छ । एकता प्रक्रियामा निकै सकसपूर्ण मानिएको पोलिटब्युरो गठनलाई टुंग्याएको नेकपा स्रोतले जनाएको छ । सचिवालय बैठकले अनुमोदन गर्ने गरि १४७ सदस्यीय पोलिटब्यूरो गठन गरिएको छ । गठन गरिएको पोलिटब्यूरोमा
चट्याङले भेडीगोठ नै यसरी सखाप पारिदिएपछि
दूधपोखरी गाउँपालिका-१ मलेयाडाँडा लेकको घुम्ती गोठमा चट्याङ पर्दा २८ वटा भेडा मरेका छन् । गत बैशाख २८ परेको चट्याङले रुख ढाल्नुका साथै भेडा मारेको किसानले बताएका छन् । घटनामा साढे ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । दोर्दीका किसान दूरजंग गुरुङका अनुसार गोठमा ५ सय ५० भेडा र सय वटाभन्दा बढी बाख्रा
सस्तोमा ‘सेकेण्ड ह्याण्ड’ मोबाइल किन्दै हुनुहुन्छ ? फन्दामा परिएला ! जेल सजायसम्म हुनसक्छ
अनलाइन साइटमा भने नयाँका साथसाथै पुराना (सेकेण्ड ह्याण्ड) सामानहरु पनि विभिन्न मूल्यमा पाइने गर्दछन् । हराएका वा चोरी भएका तपाइँ हाम्रा मोबाइल सेटहरु यस्ता कतिपय साइटहरुमार्फत सस्तोमा बिक्री हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ । यसरी बेचिने मोबाइलहरुको सेटहरु मात्र पाइन्छ, ओरिजिनल चार्जर,
अचम्म ! रक्सी बनाउन प्याडदेखि जुत्ताचप्पल र पिसाबको प्रयोग गरिएको भेटिएपछि
दाङ – दाङमा घरेलु रक्सी बनाउनेहरुले अन्नसँगै महिलाहरुले महिनावारीका बेला प्रयोग गर्ने प्याड, पुराना बोरा, जुत्ताचप्पल र पिसाबसमेत प्रयोग गरिएको भेटिएको छ । स्थानीयवासी, जनप्रतिनिधि, टोल विकास समितिका अगुवा, महिला र प्रहरीको संयुक्त सहभागितामा घोराही उपमहानगरपालिका वडा नम्बर ४ मा थालिएको घरेलु
सावधान ! तपाइँको मोटरसाइकल यसरी छिनभरमै चोरिन सक्छ, भेटिने सम्भावना भने कमै हुन्छ
काठमाडौँ । तपाइँले मोटरसाइकलको चाबी लगाउन भुल्नु भएको त छैन ? चाबी लगाए पनि ह्याण्डिल बन्द गर्न पो बिर्सनु भयो कि ? या असुरक्षित ठाउँमा पार्किङ गर्नु भएको त छैन ? त्यसो भए मोटरसाइकल चोरी हुने सम्भावना बढी नै हुन्छ । चोरहरुले पार्टपूर्जा परिवर्तन गरेर मोटरसाइकल चलाउने गरेकाले तपाइँको मोटरसाइकल भेटिने सम्भावना
नेपाल र कम्बोडियाबीच समझदारीपत्रमा हस्ताक्षर :पर्यटन प्रवद्र्धन गर्ने र व्यापार विस्तारमा सहम
नेपाल र कम्बोडियाले द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने, पर्यटन प्रवद्र्धन गर्ने र व्यापार विस्तारलाई नयाँ उचाइमा पुर्याउने विषयमा सहमति गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको औपचारिक भ्रमणका अवसरमा दुई देशबीच द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर भयो । उद्योग, वाणिज्य तथा