शनिबार राती दुई ठूला भूकम्पका परकम्प, सुदूरपश्चिम बझाङमा ४ .३ रिक्टरको धक्का
२०७२ सालको गोरखा भूकम्पको परकम्प जान अहिलेसम्म छोडेको छैन । शनिबार छुट्टाछुट्टै स्थानमा दुई ठूला भूकम्पका परकम्प गएका छन् । बिहान ११ः०२ मिनेटमा रामेछापमा केन्द्रबिन्दु भएर ४.९ रिक्टर स्केलको परकम्प गएको थियो । त्यस्तै राति सुदूरपश्चिम हल्लायो । राति ९ः८ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला
आज देशभरका अदालत बन्द हुने, कारण यस्तो छ
काठमाडौं । आइतबार देशभरका अदालत बन्द हुने भएका छन्। पूर्व प्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधनको शोकमा आज देशभरका अदालत बन्द हुने भएका हुन्। हिजो शनिबार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले शोकमा पूर्व न्यायाधीशको निधनको शोकमा आइतबार सर्वोच्च अदालतसहित देशभरका उच्च अदालत, जिल्ला अदालत तथा
कोरिया भाषा परीक्षाका लागि ३२ केन्द्र तोकियो, परीक्षा जेठ २५ र २६ गते
काठमाडौं – रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षाको तयारी तीव्र पारिएको छ । परीक्षाका लागि केन्द्र तोक्नेदेखि व्यवस्थापनको सम्पूर्ण कार्य अन्तिम चरणमा पुगेको इपिएस कोरिया शाखाले जनाएको छ । सन् २०१९ को भाषा परीक्षा यही जेठ २५ र २६ गते हुँदैछ । परीक्षार्थीको सहजताका
चेपाङ बालबालिकाहरूलाई स्कुल ड्रेस स्कुल ब्याग तथा स्टेशनरी सामान वितरण कार्यक्रम सम्पन्न
दस्तावेज, जेष्ठ ८ गते, बुधवार, २०७६, धादिङ – यही जेष्ठ ८ गते बेनिघाट— ३,रोराङ स्थित ओर्वाङ आधारभूत विध्यालय तल्लो ओर्वाङ धादिङमा अध्ययन गरिरहेका आर्थिक अवस्था अत्यन्त कमजोर एवं लोपोन्मुख समुदायका १२३ जना चेपाङ बालबालिकाहरूलाई महिला बालबालिका तथा युवा सचेतना समाज नेपाल नामक संस्थाले उनीहरूको
सरकारका १६ निर्णय, स्थानीय तहमा निर्वाचनदेखि जापानी सहयोगसम्म
मन्त्रिपरिषदmले गरेको निर्णय औपचारिक रुपमा सार्वजनिक गरिएको छ । सरकार प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बिहीबार मन्त्रिपरिष्दका निर्णय सार्वजनिक गरेका हुन् क्याविनेटले जापानले दिने २५ करोड रुपैयाँ स्वीकार गर्नेदेखि स्थानीय तहको रिक्त स्थानमा निर्वाचन गराउनेसम्मका
हावाहुरीसहित वर्षा हुने, सचेत रहन मौसम महाशाखाको आग्रह !
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले बिहीबार सचेत रहन आग्रह गरेको छ । महाशाखाले देशका अधिकांश भू–भागमा आंशिक बदली रही केही स्थानहरुमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले अपरान्हपछि हावाहुरीसहितको वर्षा हुने बताएको हो । देशका अधिकांश भूभागमा आंशिक बदलि रहेता पनि देशका
धादिङ्गका चेपाङ्ग बालबालिकालाई हिमालयन बैंकद्धारा शैक्षिक सामाग्री बितरण (फोटोफिचरसहित)
श्री महिला, बालबालिका तथा युवा सचेतना समाज नेपालको पहलमा धादिङ्गका १२३ जना चेपाङ्ग बालबालिकालाई शैक्षिक सामाग्रीहरु क्रमश स्कूल ड्रेस, ब्याग, स्टेशनरी सामाग्री कपी किताब र पेन बितरण गरिएको छ । ओर्वाङ्ग आधारभुत विद्मालय, बेनिघाट रोराङ्ग गाँउपालिका ३, धादिङ्गमा भएको शैक्षिक सामाग्री बितरणमा हिमालयन बैंक र
नेपालगञ्जकाे तापक्रम ४२ डिग्री पुग्याे, लू ले जनजीवन प्रभावित
प्रचण्ड गर्मी र तातो हावा (लू) ले बाँके जिल्लाको जनजीवन प्रभावित भएको छ। मौसम विभागको यहाँस्थित कार्यालयका अनुसार, बाँके जिल्लाको तापक्रम एक सातादेखि ४१ देखि ४२ डिग्री सेल्सियसको आसपास रहेको छ। अत्यधिक तापक्रमका कारण जिल्लावासी अत्यन्त आवश्यक कामबाहेक दिउँसोको समयमा घरबाट बाहिर निस्कदैनन्। असह्य गर्मी
बच्चाको खोप कार्ड सुरक्षित राख्नुहोस्,‘ स्कुल भर्नादेखि विदेश जानसमेत चाहिन्छ। ’
तपाइँले आफ्ना बालबालिकालाई लगाएको खोपको विवरण राखिएको खोप कार्ड राख्नुभएको छ ?छैन भने आजैबाट आफ्ना बालबालिकाको खोप कार्ड जतन गरेर राख्नुहोस् । स्कुल भर्ना गर्ने बेलादेखि भविष्यमा विदेश जाने बेलासम्म उक्त कार्ड आवश्यक परिरहन्छ । खोपको कार्डको महत्व पछिसम्म पनि निकै महत्वपूर्ण छ । बालस्वास्थ्य महाशाखाका
बाहिरी चक्रपथभित्रको जग्गा जति भए पनि त्यो सुन बराबर हुने भएकोले नबेच्नुनै बुद्धिमानि हुनेछ
बाहिरी चक्रपभित्रको ५ सय मिटर दायाँ बाया परेको अवस्थामा त्यो जग्गा करिब ३५ देखि ४० प्रतिशत योगदान गर्नुपर्ने भएपनि बाँकी जति जग्गा रहन्छ त्यो सुन बराबर हुने भएकोले नबेच्नुनै बुद्धिमानि हुने आयोजनाले पटक पटक भन्दै आएको छ । उपत्यका बासीको लागि बहुप्रतिक्षित र महत्वकांक्षी आयोजना बनेको बाहिरी चक्रपथ