तराईमा ‘लू’ को खतरा, सावधानी अपनाउन सुझाव
काठमाडौं : जल तथा मौसम विज्ञान विभागले अबको केही दिन पश्चिम तराईमा तापक्रम वृद्धि हुने तथा तातो हावा चल्न सक्ने भन्दै पूर्व सावधानी अपनाउन आग्रह गरेको छ । गर्मीका कारण मानिसहरुमा विभिन्न किसिमका स्वास्थ्यमा समस्या देखिने, ‘लू’ चल्ने खतरा रहेको भन्दै आम सर्वसाधारणलाई सचेत रहन विभागले सूचित
बढ्ने भो ! कर्मचारीको तलब २५ प्रतिशतसम्म, कार्यालय सहायकको तलब २३ हजार हुने
सरकारले बजेटमार्फत सरकारी कर्मचारीको तलब बढाउने गृहकार्य गरेको छ । आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमा न्युनतम १५ देखि २५ प्रतिशतसम्म तलब वृद्धिको प्रस्ताव गरिएको अर्थ मन्त्रालय स्रोतले बतायो । सबैभन्दा कम अनुपातमा मुख्य सचिवको तलबवृद्धि १५ प्रतिशतले हुनेछ । कार्यालय सहयोगीको तलब सबैभन्दा बढी अनुपातमा
अमेरिकामा नयाँ नियम लागु, अब सजिलैसंग यसरी जान सकिनेछ
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सीमा सुरक्षामा कडाइ गर्ने र आप्रवासीहरू अमेरिका प्रवेश गर्ने नीतिमा फेरबदल गर्ने आफ्नो नयाँ योजना सार्वजनिक गरेका छन्। उनले कमभन्दा कम उमेरका तथा धेरैभन्दा धेरै पढेका र अमेरिकामा रोजगारीको अवसर पाइसकेका, अङ्ग्रेजी बोल्ने कामदारलाई अमेरिका छिर्न प्रोत्साहन गरिने
ब्रत बसेको दिन यौनसम्पर्क गर्न हुन्छ कि हुदैन ? शास्त्र यस्तो भन्छ, यौन विज्ञहरु के भन्छन्
ब्रत बसेका महिलाले ब्रत तोडेको रात सहवास गर्न हुन्छ कि हुँ दैन ? धर्मशास्त्र र चिकित्साशास्त्रमा यो प्रश्नको जवाफ फरक-फरक दिइएको छ। हिन्दू धर्मशास्त्रमा मन भगवानमा मात्र लगाउन गरिने उपवासका बेला भोजन र यौन दुबै सोच्नै नहुने विषय हुन् । चिकित्साशास्त्रले भने धर्मशास्त्रले जस्तो कडाइ गरेको छैन। शास्त्रले
सुकेधारा बम बिस्फोट काण्ड, मदरासी फिल्मे शैलीको धमाका बम पड्किएको थियो
भक्तपुरसहित देशका विभिन्न स्थानमा बम फेला काठमाडौंको सुकेधारास्थित कपाल काट्ने सैलुनमा २०७६ जेठ १२ गते आइतबार मदरासी फिल्मे शैलीको धमाका बम पड्किएको थियो । सुकेधारा बम काण्ड : प्रत्यक्षदर्शी भन्छन्– मदरासी फिल्मको जस्तो धमाका देख्यौं तीन जनाको मृत्यु र ५ जना घाइते हुने गरी भएको विष्फोटस्थल नजिकै
सहकारीहरुबीच एकिकरणमा ढिलाइ भए भयानक दुर्घटना निम्तिन सक्छ - ऋषिराज घिमिरे
ऋषिराज घिमिरे निवर्तमान अध्यक्ष, नेफ्स्कुन सरकारले गर्न नसकेको काम सहकारीले गरिराखेको छ । सहकारीमार्फत पूँजी निर्माण भएको छ । सहकारीले बचतको काम नगरिदिएको भए ससानो बचत गर्ने मानिसहरु सानो रकम लिएर बैंकमा जाँदैनथे । उनीहरुले कमाएको सबै अंश खर्च गर्थे । सहकारीले समुदायका मानिसको आर्थिक वृद्धि गर्ने
काठमाडौंमा विप्लपको बम आतंक : ८ स्थानमा बम, ४ जनाको मृत्यु, ८ घाइते
काठमाडौं उपत्यकामा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले विभिन्न स्थानमा बम विष्फोट गराएको छ भने उसका केही कार्यकर्ता बमसहित पक्राउ परेका छन् । आइतबार शान्त रहेको राजधानी काठमाडौं उपत्यका ४ बजेपछि एकाएक आतंकित बन्यो । लगातार बम विष्फोट र बम फेला परेका खबरहरु आएपछि उपत्याकाको जनजीवन त्रसित
काठमाडौंको सुकेधारा, घट्टेकुलो र चन्द्रगिरीमा भएको बम विस्फोटमा ४ को मृत्यु ६ जना घाइते
नेकपा विप्लव समूहको संलग्नतामा राजधानीमा श्रृखलाबद्ध बम विस्फोट भएको छ । सुकेधारा, घट्टेकुलो र चन्द्रगिरीमा भएको बम विस्फोटमा चार जनाको मृत्यु भएको छ । घटनामा ८ जना घाइते भएका छन् । काठमाडौंमा विप्लवको बम विस्फोट, बनाउनेहरु नै मारिए सुकेघारास्थित एक शैलुनमा र घट्टेकुलोस्थित एक घरको कोठामा बिस्फोट
काठमाडौंको अनामनगर र सुकेधारामा बम विष्फोट, ३ को मृत्यु ५ जना घाइते
दुबै घटनामा विप्लवको संलग्नता काठमाडौंमा विप्लवको बम विस्फोट, बनाउनेहरु नै मारिए काठमाडौं । काठमाडौंका दुई स्थानमा आइतबार भएका छुट्टाछुट्टै विष्फोटका घटनामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको संलग्ना भएको पुष्टी भएको छ । घटनामा ३ जनाको मृत्यु र ५ जना घाइते भएका छन् । अपडेट :घट्टेकुलो
अझै स्थीर छैन मौसम, आइतबारसम्म हावाहुरीसहित वर्षा हुने सम्भावना छ
काठमाडौं । पछिल्लो समय मौसमले साथ दिइरहेको छैन । मौसम पूर्वानुमान महाशाखाले मेघगर्जनसंगै हावाहुरीसहित वर्षाको अनुमान गरेको छ । बिहानैदेखि काठमाडौं उपत्यकाको मौसम बिग्रिएको छ । अन्य क्षेत्रमा पनि मौसम बिग्रिएको महाशाखाले जनाएको छ । महाशाखाले देशका मध्य तथा पूर्वी भूभागमा र पश्चिमी पहाडी भूभागमा