नागरिक पोष्ट News

यसपालीको तीजमा पशुपतिनाथको दर्शन गर्न सहज

काठमाडौँ ।  पशुपति क्षेत्र विकास कोषले स्वयंसेवक परिचालनमा नियमन गरेपछि विगतका वर्षको तुलनामा यस वर्ष पशुपति क्षेत्रमा हरितालिका (तीज) पर्व व्यवस्थित भएको छ । पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि स्वयंसेवकमा निगरानी गरेपछि व्रतालु महिलाले सहज रुपमा दर्शन गर्न पाएका हुन् । विगत वर्षमा

पशुपतिनाथमा तीज : एक सय दर्शनार्थीको मोबाइल जफत

काठमाडौँ  ।  तीजका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न पुगेका एक सयभन्दा बढी दर्शनार्थीको मोबाइल जफत गरिएको छ । पशुपतिनाथ मूल मन्दिर र त्यस परिसरको तस्बिर एवं भिडियो खिचेमा मोबाइल जफत गरी नगद जरिवाना गर्ने गरी कोषले नियम बनाएको थियो । यो नियमअनुसार करिब आज मात्रै एक सयभन्दा बढी दर्शनार्थीले खल्तीबाट

विश्व बैंकको अनुदानमा बागलुङका तीन सडक कालोपत्र गरिने

गलकोट  । विश्व बैंकको अनुदानमा  बागलुङ नगरपालिकाका तीन सडक कालोपत्र गरिने भएको छ । विसं २०७७ मा विश्व बैंक र बागलुङ नगरपालिकाबीच अनुदानका लागि सम्झौताका गरिएको थियो ।  सम्झौता अनुसार रु ५८ करोड रकम अनुदानमार्फत पूर्वाधार र सामाजिक विकासमा खर्च गरिने भएको हो । सम्झौताअनुसार उक्त अनुदान नगरपालिकाले

फेरिँदै तस्करीको शैली, चामलको बोरामा २२ क्विन्टल चिनी

भैरहवा । भन्सारमा चोरी तस्करी नियन्त्रण गर्न सुरक्षाकर्मी आक्रामक बन्दा तस्करहरुको तस्करी गर्ने शैलीमै परिवर्तन आएको पाइएको छ । वर्षौंदेखि सामान्य रुपमा हुँदै आएको तस्करी नियन्त्रण गर्न सीमावर्ती क्षेत्रमा नियामक निकाय कडा रुपमा प्रस्तुत हुँदा तस्करी गर्ने तरिकामा नै बदलाव आएको छ । तस्करी न्यूनीकरणमा

नेपाली हिन्दु नारीको पर्व तीज सुरु, आज दर खाएर मनाउँदै

काठमाडौँ । नेपाली हिन्दु नारीले हरितालिका (तीज) पर्वको पहिलो दिन आज साँझ दर खाएर मनाउँदै छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु भएको छ । माइती पक्षले चेलीबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रूपमा विशेषगरी दूधबाट बनेका शुद्ध परिकार खाइन्छ । जसले व्रतका दिन आडिलो बनाउँछ । गहुँको रोटी

ॐ शान्ति स्पाले ल्यायो चाडपर्व लक्षित ‘फेस्टिवल अफर’

काठमाडौ । पाँचतारे होटल द मल्ला होटल लैनचौरमा रहेको ॐ शान्ति स्पाले चाडपर्व विशेष छूट योजना ल्याएको छ । उक्त योजना अन्तर्गत ग्राहकले स्पामा सेवा लिँदा २० प्रतिशत छुट पाउने स्पाका प्रबन्ध निर्देशक केशव बस्नेतले जानकारी दिए । ॐशान्ति स्पामा मसाज मात्रै ११ थरीका छन् । आयुर्वेदिक मसाज, थाई मसाज, शिरोधारा,

आजको फलफूल तथा तरकारीको मूल्यसूची

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार टनेल गोलभेँडा सानो प्रतिकेजी ७० रुपैयाँ, लोकल गोलभेँडा सानो ५०, भारतीय ठूलो गोलभेँडा ५०, भारतीय गोलभेँडा सानो ६०, घिउ सिमी लोकल ६०, काउली स्थानीय ७०, आलु रातो ५६, मुडे आलु रातो ५०, भारतीय आलु रातो

पशुपतिनाथ मन्दिर क्षेत्रमा मासु र मदिरा प्रयोग गर्न निषेध

काठमाडौँ  । पशुपतिनाथ मन्दिर क्षेत्रमा मासु र मदिरा बिक्री वितरण तथा प्रयोगमा रोक लगाइएको छ । पाशुपत क्षेत्रभित्र सुरक्षा लगायत धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय काठमाडौँले उक्त वस्तुको बिक्री वितरणमा रोक लगाएको हो । प्रशासन कार्यालयले पूर्वमा

कक्षा १२ पछि विदेशिनु भोलिका लागि गम्भीर संकट : मेयर प्रजापति

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कक्षा १२ उत्तीर्ण गरेपछि नै विदेश जाने अहिलेको विद्यार्थीको प्रवृत्तिले भविष्यमा गम्भीर संकट आउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । एभरेस्ट इंग्लिस स्कुल मिवाछेँ व्यासीमा शनिबार भएको एकदिने आठौँ विद्यार्थी गुणीय चक्रको उद्घाटन गर्दै ज्ञानको

३४ जनालाई कैद मिनाहाको आधार स्पष्ट गर्न गृह मन्त्रालयलाई राष्ट्रपति कार्यालयको पत्राचार

काठमाडौँ  ।   राष्ट्रपति कार्यालयले संविधान दिवसका दिन ३४ जनालाई कैद मिनाहा दिनुपर्ने आधार स्पष्ट लेखेर पठाउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।   राष्ट्रपति कार्यालयले कैद मिनाहाका लागि प्रस्ताव गरिएका ३४ जनालाई मिनाहाको सिफारिसको आधार स्पष्ट पार्न तथा उनीहरूको व्यक्तिगत विवरण पठाउन पनि भनेको

कुल पोष्ट : 8183