नागरिक पोष्ट News

जेठ २३ गते सार्वजनिक विदा : इदुल फित्रको

सरकारले मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व इदुल फित्रको दिन सार्वजनिक विदा दिएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले यो निर्णय गरेको हो । इदुल फित्रमा विदा दिने पुरानै निर्णय भए पनि दिन तोकिएको थिएन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विदा जेठ २३ गते पर्ने जानकारी दिए ।

यस्तो छ आगामी वर्ष २०७६/०७७ को बजेट (पूर्णपाठ सहित)

प्रतिनिधि सभाका सम्माननीय सभामुख महोदय‚ राष्‍ट्रिय सभाका सम्माननीय अध्यक्ष महोदय‚ नेपाल सरकारको अर्थमन्त्रीको हैसियतले संघीय संसदको यस संयुक्त बैठकमा आगामी आर्थिक वर्ष२०७६/७7 को बजेट प्रस्तुत गरिरहँदा गौरवको महशुस गरेको छु। यस महत्वपूर्ण अवसरमा मुलुकलाईसंघीय लोकतान्त्रिक गणतन्त्रको युगमा ल्याउने क्रममा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण महान शहीदहरु तथाराष्ट्रप्रति समर्पित दिवङ्गत आदरणीय नेताहरुमा भावपूर्ण श्रद्धाञ्‍जली अर्पण गर्दछु। राष्‍ट्रियता रस्वाधिनताको रक्षा गर्दै न्यायपूर्ण समाज निर्माण र समृद्धिको मार्गमा एकताबद्ध रहेका महान नेपालीनागरिक र राजनीतिक नेतृत्वप्रति उच्च सम्मान प्रकट गर्न चाहन्छु।

आज दिनभरी मौसम बदली रहने : मेघगर्जन हावाहुरीसहित वर्षाको सम्भावना,यस्तो छ तीन दिनको मौसम

पश्चिमी वायुको प्रभावले आज काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। न्यून चापीय रेखा नेपाल प्रवेश गरेकाले अहिले हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको मौसमविद् सुजन सुवेदीले बताए। उनका

तपाईको भाग्य कस्तो ! जेठ महिनाभर कुन-कुन राशिको लागि शुभ रहला

मेष पारिवारिक वातावरण सुखमय रहनेछ । व्यक्तिगत कार्यमा सफलता हात पर्नेछ । कुनै शुभ कार्यमा सहभागी हुनुपर्ला । दाम्पत्य जीवनमा समझदारी कायम रहला । आफ्नो इच्छानुसार किनमेल हुनेछ । आकस्मिक उपहार मिल्नसक्छ । आफू अनुकूल समय बिताउने मौका मिल्नेछ । कसै–कसैले तपाईंको सोझोपनको फाइदा उठाउन सक्छन् । अनावश्यक

कर्मचारीको तलब बढ्यो, कसको कति ? रु. ४ लाख कमाउनेले आयकर तिर्नु नपर्ने !

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमार्फत कर्मचारीहरुको तलब वृद्धिको घोषणा गरेका हुन् ।  सरकारी कर्मचारीको सुरु तलबमानमा १८ देखि २० प्रतिशतले वृद्धि गरिएको हो ।  यो घोषणासँगै निजामति कर्मचारी, प्रहरी, सेना, सरकारी शिक्षक लगायतका सरकारी कर्मचारीहरुको तलब साउन १ गतेदेखि बढ्नेछ

जीवन र जवानी सधैं रहँदैनन्, यी ६ चीजलाई रोक्ने कोशिश कहिल्यै नगर्नुस् !

डौं। शुक्राचार्य ज्ञानी ऋषि हुनुका साथै राम्रा नीतिकार पनि थिए। उनले कयौं शास्त्रको रचना पनि गरेका छन्। शुक्राचार्यको नीतिले धेरै महत्व राख्छ। शुक्राचार्य महर्षि भृगुका पुत्र थिए। उनलाई दैत्य गुरु पनि भनिन्छ। शुक्राचार्यले नै दैत्यलाई ज्ञान र तपको मार्ग देखाएका हुन्। सही र गलतको जानकारी दिने उनको काम

हेर्नुहोस विज्ञापन : ९ हजारभन्दा बढी पदमा जागिर खुल्यो, कुन पदमा कति ?

काठमाडौ । लोक सेवा आयोगले चौथो, पाँचौ र छैठौं तहका लागि प्राविधिक तथा अप्राविधिकतर्फ विज्ञापन खुलाएको छ । विभिन्न स्थानीय तहमा रिक्त रहेका पदहरु पदपूर्ती गर्न प्राविधिक र अप्राविधिक दुबैतर्फ गरी कुल ९१६१ पदका लागि आयोगले विज्ञापन गरेको हो । प्रकाशित सूचनामा प्रत्येक गाउँपालिका, नगरपालिका छुट्टछ्ट्टै

चाकडीवाज मान्छे, जागीरका लागि चाकडी, प्रमोसन चाहियो चाकडी, अरुलाई गिराउनुपर्यो चाकडी

आखिर अरुको चाकडी किन गर्छन्  हाम्रो समाजमा सबैभन्दा बढी सलबलाउने भनेकै चाकडीबाज हुन् । किनभने हाम्रा ठूलाबडाहरुले नै चाकडी-संस्कारलाई गोडमेल गरिरहेका छन् । जागिर चाहियो, चाकडी गर्नुपर्छ । कुनै उद्यम-व्यवसायका लागि अनुमति लिनुपर्‍यो, चाकडी गर्नुपर्छ । वित्तिय संस्थाबाट ऋण लिनुपर्‍यो, चाकडी गर्नुपर्छ

सावधान ! तपाईंको गोप्यता यसरी खोलिन सक्छ, सपिङ मल, सार्वजनिक स्थान र क्लिनिकभित्र जाँदा

कुनै सपिङ मल वा सामान्य पसल, जहाँको पनि हुनसक्छ । ट्रायल रुम तपाईंको लागि असुरक्षित हुनसक्छ । अरुले प्रयोग गर्ने वा सार्वजनिक शौचालय, जहाँ तपाईं गोप्य नरहन पनि सक्नुहुनेछ । तपाईंको गोपनियता बाहिरिन सक्छ । त्यती मात्र होइन, कुनै शारीरिक परीक्षणका लागि तपाईं क्लिनिकमा जानुहुन्छ भने त्यहाँ पनि पूर्णत सुरक्षित

सगरमाथा चढ्दा हालसम्म ३०८ भन्दा धेरै आरोहीको मृत्यु, कहिले कतिको मृत्यु ?

सगरमाथा आरोपहणको प्रयास १९२१ मा भएको थियो । जबकी पहिलो सफलता १९५३ मा तेंजिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पाएका थिए ।  सगरमाथा आरोहण एक सबैभन्दा जोखिमपूर्ण यात्रा हो । हालसम्म ३०८ भन्दा धेरै आरोहीको मृत्यु भइसकेको छ ।  ८८४८ मिटरको उँचाईको सगरमाथामा धेरै जसो मृत्यु ८००० मिटर वा त्यसभन्दामाथि हुने

कुल पोष्ट : 8183