नागरिक पोष्ट News

ठाडी भन्सारमा खुलेआम घुसखोरी, सिडियोलाई पनि टेरेन कर्मचारी

 आलोक यादव । लहान चारपाँग्रे भारतीय नम्बरको गाडीको भन्सार राजस्व भन्दा बढी लिने गरेको खुलासा भएको छ । नेपाल प्रवेश गर्ने भारतीय नम्बर प्लेटका ४ पांग्रे गाडीलाई अस्थायी पास (छुट पुर्जी)को नाममा ठाडी भन्सारका कर्मचारीले मनपरी रकम उठाउने गरेको छ । एक दिनका लागि लहानसम्म आउने भारतीय गाडीलाई निःशुल्क अस्थायी

ग्राभेल उत्खननले सयौ घरपरिबार उठिवास अवस्थामा, सिरहा

 आलोक यादव, लहान  सिरहाको धनगढीमाई नगरपालिकामा दिन प्रतिदिन बढ्दै गएको अवैध उत्खनन र चोरी निकासीले मानवबस्ती विस्थापित हुने अवस्थामा पुगेको छ । धनगढीमाई ८ स्थित रहेको महुलियाटोलमा अवैध उत्खनन गरी र चोरी निकासी भइरहेको छ । खानीका नाममा अवैध रूपमा भैरहेको उत्खननले मानवबस्ती जोखिममा परेको स्थानीय

सिआइए र रअ मिलेर वीरेन्द्रको वंशनाश गरेको अमेरिकी म्यागाजिनको खुलासा !

तत्कालीन राजा वीरेन्द्रको वंशनाश अमेरिकी गुप्तचर संस्था (सिआइए), भारतीय गुप्तचर संस्था (रअ) र नेपाली सेनाको एक समूहले मिलेर गरेकोे एक अमेरिकी म्यागाजिनले दाबी गरेको छ ।अमेरिकाको न्युयोर्क सिटीबाट प्रकाशन हुने मन्थ्ली रिभ्युले यस्तो दाबी गरेको हो । वेन म्याडसेनले ‘कम्यारिजन विटविन रिसेन्ट युएस ब्याक्ड

हुलाक टिकटमा सलहेस फूल छाप्ने मन्त्री गोकुल बास्कोटाको प्रतिबद्ता

आलोक यादव , लहान सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले हुलाक टिकटमा सलहेस फूल छाप्ने प्रतिबद्ता जनाएका छन् । रैथाने एकता परिषदको हुलाक टिकटमा सलहेस फूल छाप्न माग गरेको थियो । सिरहाको लहान छेउमा करिव ९ बिगाहा क्षेत्रफलमा रहेको ऐतिहासिक सलहेस फूलवारीमा प्रत्येक बर्ष बैशाख १ गते हारम प्रजातीको

राजा बिरेन्द्रको बंश नाश भएको १८ वर्ष पूरा, अझै रहस्यमा दरबार हत्याकाण्ड

काठमाडौँ,नारायणहिटी दरबार हत्याकाण्ड भएको आज १८ वर्ष पुगेको छ । वि.सं. ०५८ जेठ १९ गते शुक्रबारका दिन भएको हत्याकाण्डमा तत्कालिन राजा वीरेन्द्र शाहको वंश नै नाश भएको थियो । हत्याकाण्डको ७ वर्षपछि ०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्तिको घोषणा गरिएको थियो ।नारायणहिटी दरबारको त्रिभुवन सदनको विलियार्ड

अझै तीन/चार दिनसम्म साँझपख वर्षा हुने, केही स्थानमा मेघगर्जन र हावाहुरीको सम्भावना

काठमाडौँ । मुलुकभरको मौसममा आंशिकदेखि सामान्य बदली रही अझै केही पहाडी र पूर्वी तराईमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना देखिएको छ । बङ्गालको खाडीबाट नेपालको पूर्वी क्षेत्र हुँदै प्रवेश गरेको जलवाष्पयुक्त हावाका कारण केही दिनदेखि साँझपख वर्षा हुँदै आएको र त्यो केही दिन अझै कायम रहने मौसम पूर्वानुमान

विवाद तथा द्वन्द्व के हो ? फरक मत तथा विचार र संघर्षको टकराब

विवाद भन्नाले व्यक्ति समूह वा विचार बिचको बेमेल, मतभेद, मनोमालिन्यता, बिरोध वा फरक मत हो भने द्वन्द्व त्यसको विकसित रुप हो । द्वन्द्वले टकराब, संघर्ष र हिंसात्मक अवस्थासम्मको स्थितिलाई बुझाउँछ । यद्यपि विवाद तथा द्वन्द्वलाई एकै अर्थमा बुझ्ने आमप्रचलन छ त्यसैले यस लेखमा विवाद तथा द्वन्द्वलाई एकै अर्थमा

शंका गर्ने व्यक्तिलाई संसारमै शान्ति मिल्दैन - श्रीमद् भागवत गीताको अनमोल वचन

हिन्दु धर्मवालम्वीहरुका लागि गीताको विशेष महत्व रहन्छ । उनीहरु गीताको पाठ गर्ने मात्र नभइ श्रद्धा भक्तका साथ पूजा आरधाना पनि गर्ने गर्दछन् । यहाँ श्रीमद् भागवत गीताका अनमोल वचनहरु उल्लेख गरिएको छ जुन भनाइ तपाईंको जीवनका लागि पनि महत्वपूर्ण बन्न सक्छन् । – शंका गर्ने व्यक्तिको लागि न त यस संसारमा शान्ति

अब बैंकमा सुन चाँदी राख्दा उल्टै ब्याज पाइने !

सुरक्षाको लागि सुन, चाँदीजस्ता बहुमूल्य धातु बैंकको लकरमा राख्नुभएको छ? त्यसो हो भने खुसीको खबर छ। यस्ता बहुमूल्य धातु ‘लकर’मा राखेवापत् अहिलेसम्म पैसा तिरिरहेकाहरूलाई अब बैंकले उल्टै पैसा दिने भएको छ। किनकी सरकारले नगदजस्तै सुन चाँदी बैंकमा राख्दा मूल्य बराबरको ब्याज दिने नयाँ नियम ल्याएको छ।अर्थमन्त्री

मन्त्रिपरिषदका २७ निर्णयहरु सार्वजनिक:विश्व पर्यटन संगठनको आधिकारिक भाषा चिनियाँ भाषालाई

मन्त्रिपरिषद्का ३ वटा बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । २०७६ साल जेठ १०, १३ र १५ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णयहरु सूचना तथा संचार प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले बिहीबार सार्वजनिक गरेका हुन् । तीनवटा बैठकका निर्णयहरुः १. नेपाल–भारत रेलसेवा सम्झौताको विस्तृत पुनरावलोकनको

कुल पोष्ट : 8183