नागरिक पोष्ट News

बैंकमा ३‍० वर्षे सेवा अवधि हटाउने सम्बन्धी मुद्दाको पूर्णपाठ, निर्णयको अधिकार राष्ट्र बैंकलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकको ३० वर्षै सेवा अवधि सम्बन्धी मुद्दाको पूर्ण पाठ आएको छ । गत मंसिर १८ गते फैसला भएको मुद्दाको पूर्ण पाठमा सर्वाेच्चले कर्मचारी सेवा अवधिको विषयमा राष्ट्र बैंकले नै आवश्यक निर्णय लिन सक्ने व्यवस्था गरेको हो ।  यस अघि ३० वर्षे सेवा अवधि वा ५८ वर्ष पूरा भएपछि दुई बाटोबाट अवकास

आफू जतिखेर पनि राजनीतिमा आउन सक्ने : महानायक राजेश हमाल

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा लामो समय राज गर्नुभएका महानायक राजेश हमालले आफू जतिखेर पनि राजनीतिमा आउन सक्ने बताउनु भएको छ । नयाँ पत्रिका दैनिकलाई दिएको अन्तर्वार्तामा हमालले आफू राजनीतिमा जतिबेला पनि आउन सक्ने बताउनु भएको हो । भारतको लोकसभा निर्वाचनमा धेरै बलिउड कलाकार निर्वाचित भए । तपाईंको

कर्मचारीलाई हप्तामा दुई दिन शनिबार र आइतबार बिदा दिने

काठमाडौं–संसद्मा विचाराधीन संघीय निजामती सेवा ऐनको विधेयकमा कर्मचारीलाई हप्ताको दुई दिन बिदा दिने प्रस्ताव गरिएको छ । कांग्रेस सांसद गगन थापाले निजामती कर्मचारीलाई शनिबार र आइतबार बिदा दिने प्रस्ताव गरेका छन् । तर, त्यसका लागि हप्तामा ४० घन्टा काम गर्नुपर्ने व्यवस्था हुनुपर्ने पनि संशोधनमा उल्लेख

पश्चिमी वायुको प्रभाव, आजपनि बेलुकीतिर मेघगर्जन र हुरीबताससहित पानी पर्ने संभावना

काठमाडौँ । पश्चिमी वायुको प्रभावले बुधबार देशभर मेघ गर्जन र हावाहुरीसहित आंशिक वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिम बंगालको न्यूनचापीय क्षेत्र तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावासँगै स्थानीय वायुको प्रभावले बुधबार देशका धेरै ठाउँमा दिउँसोपछि मेघगर्जन र हुरीबताससहित

चेञ्ज ऐक्सन नेपालको सहयोगमा विद्यार्थीहरुका लागि आवश्यक पर्ने स्टेशनरी लगाएतका सामाग्री वितर

ललितपुर २१  चेञ्ज ऐक्सन नेपालको अध्यक्ष इन्दिरा घलेको सहयोगमा आज ललितपुर जिल्लाको जिल्ला समन्वयन समितिको कार्यालयबाट आर्थिक रुपमा कमजोर भएका र अन्य किसिमले जोखिममा परी पिछडीएका विभिन्न जिल्लाको ४२ जना छात्रा छात्रहरुलाई छ महिनाको लागि आवश्यक पर्ने स्टेश्नरी सामाग्री देखी व्याग,पानीको बोटल तथा आवश्यक

जेष्ठ २२ गते 'इदुल फित्र' को सार्वजनिक बिदा

काठमाडौँ — सरकारले जेष्ठ २२ गते  बुधबार सार्वजनिक बिदा दिएको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व 'इदुल फित्र' का अवसरमा बुधबार सार्वजनिक बिदा दिइएको हो ।

ट्रककाे ठक्करबाट घाइते भएका युवकले श्रीमतीलाई भिडियो कल गरेर फेरे अन्तिम सास

ट्रककाे ठक्करबाट गम्भीर घाइते भएका युवकले श्रीमतीलाई भिडियो कल गरेर फेरे अन्तिम सास फेरेका छन् । भारतको बेगूसरायको नेशनल हाइवे–२८ मा बाइकमा सवार राजाराम पण्डितलाई ट्रकले ठक्कर दिएर गम्भीर घाइते भए । ट्रककाे ठक्करबाट सडकमा खसेका पण्डितकाे ट्रकको पाङ्ग्राले कुल्चिँदा एउटा खुट्टा तिघ्राबाटै छिनेकाे

बजारमा नक्कली नोटको छ्याप्छ्याप्ती, यसरी चिन्नुहोस् सक्कली र नक्कली नोट

काठमाण्डौ – बजारमा एक हजार, पाँच सय र एक सय दरका नक्कली नोटको बिगबिगी भएको भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणको लागि जानकारीमूलक सामग्री सार्वजनिक गरेको छ । सक्कली र नक्कली नोट नचिनेर धेरै ग्राहक झुक्किएको भन्दै राष्ट्र बैंकले  नोटमा रहेका सुरक्षण विशेषतासम्बन्धी जानकारीमूलक सामग्री सार्वजनिक

दुर्घटना बढेपछि सातदोबाटो कोटेश्वर खण्डमा सवारीको गति सीमा तोकियो

फराकिलो बनेको चक्रपथको सातदोबाटो कोटेश्वर खण्डमा दुर्घटना बढेपछि ट्राफिक प्रहरीले सो क्षेत्रमा सवारीको गति सीमा तोकेको छ । पछिल्लो समय सवारी साधनको अनियन्त्रित गतिका कारण दुर्घटना बढेको ठहर गर्दै ट्राफिकले सवारी साधनको अधिकतम गति सीमा तोकेको हो । अब सो मार्गको मुख्य लेनमा बढीमा ५० किलोमिटर प्रतिघण्टाको

सिरहा - युवाहरुमा लागुऔषको प्रयोग बढ्दो, रोकथाम र नियन्त्रण गर्न विशेष अपरेसन सुरु

 आलोक यादव, सिरहा  युवाहरुमा लागुऔषको प्रयोग पनी पछिल्लो समय अत्यधिक वढेको भन्दै त्यसलाई रोकथाम र नियन्त्रण गर्न प्रहरी प्रमुख मनोज यादवले जिल्लाका विभिन्न इलाका प्रहरी कार्यालय र चौकीहरुमा विशेष अपरेशनका वारेमा जानकारी दिई व्यापक रुपमा प्रहरी परिचालन गरीदै आएको बताउनुभयो । प्रहरी सेवामा लागेपछि

कुल पोष्ट : 8183