काठमाडौंसहित आसपासका क्षेत्रमा हावाहुरीसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले काठमाडौं र आसपासका क्षेत्रमा विभिन्न स्थानहरुमा हावा हुरीसहित वर्षा हुनसक्ने जानकारी दिएको छ ।आइतबार साँझ ट्विट गर्दै महाशाखाले हावा हुरीसहितको वर्षा हुन सक्ने भन्दै सचेत रहन आग्रह गरेको हो ।महाशाखाको ट्विटमा उल्लेख छ, ‘ुभर्खर विकशित भएको प्रणालीका कारण धेरै
चर्चित गीत ‘गलबन्दी’ सम्भु राईको पुरानो गीतको लयसँग हुवहु मिल्यो – हेर्नुस् भिडियो सहित
काठमाडौँ । अहिले निकै चर्चामा रहेको गलबन्दी नामक गीत पनि यतिबेला आम दर्शक श्रोता र मिडिया कर्मी बीच ब्यापक छलफलको बिषय बनेको हो । गायक सर्जक प्रकाश सपुत र गायिका शान्ति श्री परियारको स्वरमा रहेको यो गीत बरिष्ठ गायक शम्भु राईको गीत संग हुवहु भाका मिलेको सुनिन्छ। पुरा बिवरण हेर्नुस भिडियोमा
शनिबार साँडेसाती को शनीदोश हटाउन भगवान शनि संकटा देबीलाई एक शेयर गरौ
शनिबार साँडेसाती को शनीदोश हटाउन भगवान शनि संकटा देबीलाई एक शेयर गरौ आजको राशिफल पढ्नुहोस् । तपाईंको आजको दिन सिद्ध रहनेछ ।। #ॐ जए सनि संकटा देबी
छिनमा हावाहुरी र छिनमा वर्षा, पूर्वी भेगमा खतरा, सचेतना अपनाऔं !
काठमाडौं । मुलुकभरको मौसम बिग्रिरहँदा छिनमा हावाहुरी र छिनमा वर्षा भइरहेको छ । पश्चिमी चापिय असरका कारण सुदूरपश्चिममा बिहीबार बेलुकी तीव्रगतिमा हावा हुरी आयो । त्यो क्रमले शुक्रबार बिहानसम्म काठमाडौंमा निरन्तरता पायो । अब यो हावाहुरी बिस्तारै पूर्वतिर सरिरहेको छ । मौसमविद् विभूती पोखरेलले हावाहुरीसहितको
प्रधानमन्त्री रोजगार कार्यक्रम भक्तपुरबाट शुरु
भक्तपुरबाट प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको उद्घाटन गर्नुहुदै रोजगारीका लागि विदेशमा चालिस लाख युवाहरु भौतारिरहेको बताउँदै अहिले सरकार बेरोजगारीको समस्या समाधान गर्नतर्फ केन्द्रित भएको बताउनुभयो । कार्यक्रममा प्रधानमन्त्री ओलीले डिजिटल
आइतबार सार्वजनिक विदा - भोटो देखाउने जात्रा परेकोले
सरकारले आइतबार (जेठ २६ गते) सार्वजनिक विदा दिइने भएको छ । सरकारले जेठ २६ गते अर्थात आइतबार मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकोले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
काठमाडौंमा बिहानैदेखि हुरी बतास र पानी, अझै हावाहुरीको सम्भावना, सचेत रहन मौसमविदहको आग्रह
काठमाडौं उपत्यकासहित आसपासका केहि जिल्लाहरुमा अहिले बिहानैदेखि हुरी बतास सहित पानी परिरहेको छ । हुरीबतासको त्रासले सर्वसाधारण बाहिर निस्कन सक्ने अवस्था छैन । बिगत केहि दिनदेखि बेलुकीपख हुरी चल्ने गरेको भएपनि आज भने बिहानैदेखि हुरीबतास चल्दै पानी परेको हो । मनसुन शुरु हुने अवस्थामा यस्ता समस्याहरु
पश्चिम नेपालमा हावाहुरीको वितण्डा, एकको मृत्यु, सयौं घाइते, धनगढी सबैभन्दा धेरै प्रभावित
काठमाडौं । पश्चिम नेपालमा बिहीबार साँझ चलेको हावाहुरीले व्यापक क्षति गरेको छ । कैलालीमा हावाहुरीबाट घाइते हुनेहरुको संख्या ८१ पुगेको छ । यता हिजो राति आएको हावाहुरीले कञ्चनपुरमा सयौं घरको छाना उडाएको छ । बिजुलीका सयौं पोल ढलेका छ्न । जिल्ला प्रहरी कञ्चनपुरका अनुसार अहिलेसम्म २३ जना घाइते भएका
सुरक्षित तथा भयमुक्त सिरहा बनाउने एसपी उमा चतुर्देवीको प्रतिवद्धता
आलोक यादव, सिरहा जिल्ला प्रहरी कार्यालय सिराहामा हालै हाजिर हुनुभएका प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्वेदीले ‘सुरक्षित सिराहा , अपराध मुक्त सिराहा’ आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको छ । चार दिन अघि मात्र सरुवा भएर सिराहा आएका उनले कार्यालयमाा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्तो
कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी सहित पानी, २१ जना घाइते, ठूलो भौतिक क्षति
काठमाडौं । पश्चिम नेपालको कञ्चनपुरमा बिहीबार साँझ आएको हावाहुरीले व्यापक क्षति पुर्याएको छ । हावाहुरीमा परी बालकालिकासहित ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी ज्ञानबहादुर विष्टले डिसी नेपाललाई जानकारी दिए । उनका अनुसार घाइतेहरुको कञ्चनपुरस्थित महाकाली अञ्चल अस्पतालमा