बझाङमा जीप दुर्घटना : मृतकको संख्या ९ पुग्यो, मृतक सबैको सनाखत
बझाङ, २: जीप दुर्घटनामा परी मृत्यु हुने नौ जनाको सनाखत भएको छ । सदरमुकाम चैनपुर नजीकै रहेको डुङरीबाट मष्टा गाउँपालिका जाँदै गरेको से१ज १०७२ नंको जीप वडा नं १ डौँठी भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मष्टाका कलकबहादुर खड्का र उहाँका छोरा, जुनधारा खड्का, नैन खड्का, धौली खड्का,
सबैलाइ उपचार गर्ने डाक्टरको आफ्नै उपचार सम्भब नहुदा मृत्यु भयो
पटक-पटक अरुला उपचार गरेर मृत्यु बाट जीवन दान दिएकि डाक्टर सुशिलाको नसोचेको मृत्यु भयो । झापाको शनिश्चरे प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत २८ वर्षीया डाक्टर सुशिलाको निधन भएको छ। आमासयको क्यान्सरबाट ग्रसित डाक्टर सुशीला यादवको उपचारका क्रममा निधन भएको हो। उनको झापास्थित बिएन्डसी अस्पतालमा उपचार
सर्पले टोके घरमा तुरुन्त यी सात कार्य गर्नुहोस्, सर्पको तीन प्रकारका विष
सर्पले टोकिहालेको अवस्थामा तुरुन्त अपनाउनुपर्ने तरिकाबारे यहाँ जानकारी दिँदै छौं । सर्पको विष तीन प्रकारका हुन्छ । यसमा हिमोटोक्सिक, न्यूरोटक्सिक र मायोटक्सिक समावेश छन् ।हिमोटोक्सिकः यसले रक्त कोशिकामा आक्रमण गर्दछ । शरिरमा थुप्रै स्थानबाट रक्तश्रावको लक्षण र रगतको बान्ता ।न्यूरोटक्सिकः यसले
कर्णाली प्रदेशको बजेट ३४ अर्ब ३५ करोड, प्रदेश नं १ मा रु ४२ अर्ब, प्रदेश ३ मा रु ४७ अर्ब विनियोजन
कर्णाली प्रदेश सरकारको बजेट रु ३४ अर्ब ३५ करोड विनियोजन सुर्खेत, कर्णाली प्रदेश सरकारले आव २०७६÷७७ लागि रु ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार बजेट विनियोजन गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आज ३ बजे प्रदेशसभामा दिएको बजेट वक्तव्यमार्फत आव २०७६÷७७ लागि चालूतर्फ
गुठी विधेयक फिर्ता लेउ सरकार ! नत्र आन्दोलन कुनै शक्तिले थेग्न सक्दैन, भीमसेनदास प्रधान
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेन दास प्रधानले गुठीसम्बन्धी विधेयक संविधानविपरीत भएको भन्दै तत्काल फिर्ता लिन माग गरेका छन्। प्रतिनिधिसभाको बिहिबारको बैठकमा बोल्दै उनले संविधानले गरेको व्यवस्थाविपरीत सरकारले गुठीसम्बन्धी विधेयक ल्याएको दाबी गरे। गुठीसम्बन्धी विधेयकलगायत
चेक बाउन्समा मुद्धा हाल्दै हुनुहुन्छ ? होसियार ! आफैं फसिएला
चेक बाउन्सका अधिकांश उजुरीकर्ता मिटर ब्याजका कारोबारी रहेको खुलेको छ ।अनुसन्धानमा अधिकांश उजुरीकर्ता मिटर ब्याजी रहेको देखिएपछि प्रहरीले बाउन्स चेकमा उल्लेखित रकमको समेत स्रोत खोजी गर्ने भएको छ।महानगरीय प्रहरी परिसर काठमान्डौका अनुसार प्रत्येक दिन परिसर कार्यालयमा मात्रै चेक बाउन्सका ६५ भन्दा
आमा बाबुको पीडा: बुहारीसँग घण्टौं कुरा गर्ने छोरा हामीसँग किन बोल्दैनन् !
किन हो कुन्नी अचेल छोराले फोन गर्दैन । बुहारीसँग त दिनदिनै कुरा हुन्छ तर हामीसँग कुरा नभएको धेरै भइसक्यो ।’ छोराले बिर्र्सिएका कुरा सुनाइरहँदा धादिङकी हरिमाया (नाम परिवर्तन)का आँखा भरिए ।‘तर आँसु झर्न नपाउँदै पटुकाको फेरले पुछ्नुभयो अनि आफैंले चित्त बुझाउनुभयो ‘सन्चो बिसन्चो थाहा भइहाल्छ त्यही
गुजरातमा भयानक आँधीबेहरी आउने चेतावनी ! सतर्क रहन आग्रह
गुजरातमा भयानक आँधीबेहरी आउने चेतावनी मौसम विज्ञान विभागले दिएको छ । हावाको गति तेज गतिमा आइरहेको जनाइएको छ । अरब सागरबाट आएको तुफानको रफ्तार ७५ देखि १३५ किलोमिटर प्रतिघण्टा आउने विभागले जनाएको छ । मौसम विभागले दिएको चेतावनीपछि गुजरातका सबै विद्यालय बन्द गरिएका छन् । चक्रवात बिहीबार बिहान ६ देखि ७ बजेको
जडीबुटी देखि साँगा चोक सम्म ५० किमी प्रति घण्टा भन्दा बढी कुदाउन नपाईने !
भक्तपुरमा सवारी दुर्घटनाका घटनाहरु वढ्न थालेको भन्दै भक्तपुरको सीमाना मनोहरा पुलदेखि काभ्रे साँगा चोक सडकखण्डमा सवारीको गति नियन्त्रण गर्ने अभियान सुरु गर्ने भएको छ ।मनोहरा पुल–सूर्यविनायक ६ लेन र सूर्यविनायक–साँगा चोकसम्मको २ लेन सडकमा यो नियम लागू गर्न लागिएको हो ।अब मनोहरा पुलदेखि साँगा चोकको
साप्ताहिक राशिफल, यी ८ वटा राशिको चकाचक : २०७६ जेठ २६-३२ गते
यो हप्ता धेरैका लागि शुभ छ । धेरैका बिग्रिएका काम बन्ने । अप्ठ्याराहरु सुल्झिएर आउँने । सहज जीवनयापनको थालनी हुने । संबृद्धीको ढोका खुल्ने योग छ । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बुधबारसम्मको समय राम्रो रहेकोले तपाईको बौद्धिकतालाई सबैले सम्मान गर्नेछन् भने नया प्रबिधिको प्रयोग मार्फत खोजिमुलक काम गर्न