नागरिक पोष्ट News

स्नातकोत्तर प्रथम बर्षको परीक्षा केन्द्र सार्वजनिक

त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर प्रथम बर्षको परीक्षा केन्द्र सार्वजनिक गरेको छ। त्रिविले यहि असार ११ गते देखि सन्चालन हुने स्नातकोत्तर प्रथम बर्षको काठमाडौँ तथा काभ्रेपलाञ्चोक जिल्लाको परीक्षा केन्द्र सार्वजनिक गरेको हो।

अमेरिकन एम्बेसी भिषा अन्तर्बातामा सोधिने प्रश्नहरू: भाग्यले तपाईको साथ र भिषा दुबै दिओस

महेश भट्टराई  सपनाको शहर अमेरिका जाने रहर कसलाई नहोला र । “पासपोर्ट त बनाइयो तर भिषा दिने नदिने निधो छैन हल्ला नगरौ है । दिएन भने इज्जत जान्छ।फलाना लाई त छोराछोरी तेतै हुदा पनि दुई तिन पटक सम्म भिषा दिएन रे ।गोप्य नै राख्नु पर्छ है ।” अमेरिकामा घर भएको, राम्रो जागिर भएको,ब्यबसाय भएको, संम्पत्ति भएको,

प्रसुति गृहको घटना, बच्चा चोरी भयो भन्ने एक दम्पतीको आरोप: प्रहरी नै चकित

असार ६, काठमाडौं । मिति : २०७६ असार ४ गते समय : बिहान ८ः३० बजे स्थान : प्रसुति गृह, थापाथली (यो खबर सुजन पन्तले रातोपाटीमा लेखेका छन् ।) बानेश्वर डेरा गरेर बस्ने एक दम्पत्ती उपचार गर्न प्रसुति गृह पुग्छन् –धादिङ स्थायी घर भएका २२ वर्षीय मुस्कान तामाङ (श्रीमान) र २० वर्षीया सुष्मा तामाङ (श्रीमती) । उपचार गराउनुपर्ने

सावधान ! काठमाण्डौमा अर्को डरलाग्दो घटना, युवती र महिलामाथि सिरिन्जले आक्रमण

काठमाडौं- राजधानीमा पछिल्लो केही दिनयता युवतीलक्षित ‘सिरिन्ज’ आक्रमणका घटना बढ्दै गएका छन्। दुई साताको अवधिमा राजधानीका ४ जना युवती र महिलामाथि अज्ञात व्यक्तिले सिरिन्जले आक्रमण गरेर भागेको पाइएको छ।सिरिन्ज आक्रमणमा परेका युवतीहरु अहिले उपचारमा छन्। उनीहरु चिकित्सकको नियमित निगरानीमा छन्। आक्रमणमा

नेवा गुठीयारको माइती घर मण्डलामा विशाल प्रदर्शन

काठमाडौं । सरकारले नेवार सभ्यता नै विस्थापित हुनेगरि गुठी विधेयक ल्याएको भन्दै गुठीयार पक्षधरहरुले  माइती घर मण्डलामा विशाल प्रदर्शन गरे । सरकारले विज्ञ र सरोकारवालाहरुसँग छलफल नै नगरी गुठी विधेयक ल्याएको भन्दै हजारौंको संख्यामा गुठीयार पक्षधरहरु त्यसको विरोधमा उत्रेका हुन् । मंगलबार सरकारले गुठी

कर्णालीमा जीप दुर्घटनाः १० जना बेपत्ता, जीप खसेको २ दिन वित्दा पनि फेला परेको छैन

हुम्लाको खार्पुनाथ गाउँपालिका ५ कैलोबालोमा १० जना बेपत्ता हुनेगरी जीप कर्णालीमा खसेको २ दिन वित्दा पनि फेला परेको छैन। दुर्घटना भएको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयले खोज तलास गर्दा फेला नपरेपछि बुधबार काठमाडौंबाट हेलिकोप्टर र गोताखोरको सहायतामा खोज तलास

५८ सालपछि परीक्षा छुटेका अन्तिम मौका परीक्षा खुल्यो

स्नातकोत्तर, स्नातक र प्रवीणता तहमा त्रिभुवन विश्वविद्यालयले २०५८ सालपछि विशेष कारणले परीक्षा छुटेका विद्यार्थीका लागि मौका परीक्षा खुलाएको छ । स्नातकोत्तर, स्नातक र प्रवीणता प्रमाणपत्र तहमा व्यावहारिक र थेसिस छुटेका विद्यार्थीका लागि परीक्षा दिन पाउने मौका परीक्षाको सूचना त्रिविले निकालेको हो

३ बर्षे स्नातक तहमा २०६९ पछि का लागि अन्तिम मौका परीक्षा खुल्यो [सूचनासहित]

काठमाडौ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ३ बर्षे स्नातक तहमा २०६९ पछि भर्ना भएका वा २०७० सालमा पहिलो बर्षको परीक्षा दिएका तर पास हुन नसकिरहेकाहरुका लागि मौका परीक्षा खुलाएको छ । आज एक सूचना निकाल्दै वार्षिक परीक्षा प्रणाली अनुसार २०७६ सालमा सञ्चालन हुने ४ वर्षे स्नातक तह

शेयर बजार: दुई अङ्कले घट्यो, तारागाउँ रिजेन्सी होटलको सबैभन्दा बढी कारोवार

नेप्से परिसूचक आज पुनः ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.२३ बिन्दुले घटेर एक हजार २५६.६६ बिन्दुमा पुगेको छ। यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.०३ बिन्दुले बढेर २७०.२९ अङ्कमा पुगेको छ। घटेको बजारमा कारोवार रकममा पनि गिरावट आएको छ। कूल १७७ कम्पनीको

अन्ततः पछि हट्यो सरकार, गुठी विधेयक फिर्ता

काठमाडौं। सरकारले संसदमा पेश गरेको गुठी विधेयकविरुद्ध ठूलो प्रदर्शन भएपछि अन्ततः सरकार पछि हटेको छ । सरकारले गुठी विधेयक फिर्ता गर्ने निर्णय गरेको छ ।  भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले सिंहदरबारमा उक पत्रकार सम्मेलनको आयोजना गरी विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिएकी हुन् । यस्तो छ मन्त्री

कुल पोष्ट : 8183