नागरिक पोष्ट News

संखुवासभामा सुरक्षाकर्मी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान

संखुवासभाको सिलिचुङ गाउँपालिकामा सुरक्षाकर्मी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएपछि प्रहरी प्रधान कार्यालयले ५० जना सुरक्षाकर्मी उक्त ठाउँमा पठाएको छ। सेनाको एमआई–१७ हेलिकप्टरबाट सशस्त्र र जनपद प्रहरीका दुई टोली घटनास्थलमा पठाएपछि अहिले सुरक्षाकर्मीले गोली हाना हान भएको ठाउ वरपर

असार पन्ध्र १५ गते : धान दिवस एक उत्सवका रुपमा

असार १५ अर्थात् राष्ट्रिय धान दिवस नेपाली किसानहरुको महत्वपूर्ण पर्व हो । नेपालका किसान संघ-संगठनहरुले यसलाई किसान दिवसको रुपमा लामो समयदेखि मनाउँदै आएका छन् ।  १५ वर्षअघि नेपाल सरकारले यस दिनलाई औपचारिक रुपमा धान दिवस घोषणा गरी मनाउन थालेपछि त यस दिनले थप चर्चा-परिचर्चा पाउने गरेको छ । नेपालको मुख्य

SEE मा ४ जिपीए ल्याएर रोजन पाण्डे बने सबै भन्दा बढीअंक ल्याउने बिधार्थी…..

काठमाण्डौं । यस वर्षको एसईई परीक्षामा काठमान्डौको टोखामा रहेको नेसनल मोडल साइन्स स्कुलका बिद्यार्थी रोजन पाण्डे सबै भन्दा बढी जिपीए ल्याउने बिधार्थी बनेका छन् ।उनले ४ मा ४ जिपीए ल्याएको नेसनल मोडल साइन्स स्कुल जनाएको छ ।स्कुलले रोजन नेपालकै सबै भन्दा बढी अंक लाउने बिधार्थी भएको समेत दाबी गरेको छ । आज

Congratulation ! करिश्मा मानन्धर बी प्लसमा पास

अभिनेत्री करिश्मा मानन्धर ३ जीपीए ल्याएकी करिश्मा बी प्लस ग्रेडमा उत्तीर्ण भएकी छन् । अभिनेत्री मानन्धरले एसईईको तयारीका लागि विध्यालयमा भर्ना भएर नियमित कक्षा समेत लिएकी थिइन् । उनी त्रिवेणी पब्लिक बोर्डिङ स्कुलमा कक्षा ८ मा भर्ना भएकी थिइन् ।  त्यसै विद्यालयबाट उनले एसईईको तयारी गरेकी थिइन् ।  अभिनेत्री

2075 एसइईको नतिजा यसरी हेर्न सकिन्छ

काठमाडाैं। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज बिहीबार सार्वजनिक गर्ने तयारी गरेको छ।  २०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट सुरु भएको थियो। संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी

गल्बन्दी विवाद : प्रकाश सपूत र शम्भु राईले सेल्फि खिचाएपछि !

सुपर हिट लोक दोहोरी गीत गलबन्दीको लयमा देखिएको विवाद समधान भएको छ । गायक प्रकाश सपूतले ल्याएको गलबन्दी च्यातियो बोलको गीतमा शम्भु राईको देउसी भैलो बोलको गीतको लय मिलेको भन्दै राईले प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यलयमा मुद्दा दायर गरेपछि यो विवादे कानुनी रुप लिएको थियो ।  तर, राष्ट्रिय लोक तथा दोहोरी

दोस्री छोरीमाथि पनि बाबुको जबरजस्ती करणी, राजनीतिक दलबाट छुटाउने प्रयास, घटना यस्तो छ

बारा , अहिले फेरि त्यस्तै घटना सार्वजनिक भएको छ बारामा । अन्दाजी ५० वर्षका तीर्थ विश्वकर्माले आफ्नै छोरीलाई बलात्कार गरेका छन् ।  २०६१ सालतिर पहिली श्रीमतीबाट जन्मेकी छोरीलाई बलात्कार गरेर ९ महिनाजति जेल बसेर छुटेका विश्वकर्माले अहिले दोस्री श्रीमतीबाट जन्मेकी माइली छोरीलाई बलात्कार गरेका हुन्

प्रहरीको भ्यान दुर्घटना २ जना कैदीबन्दीको मृत्यु, ६ घाइते

रौतहटमा प्रहरीको भ्यान दुर्घटना हुँदा २ जना कैदीको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। थुनुवा कैदीबन्दीको म्याद थप गर्नका लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटको गाडी बालचनपुरमा दुर्घटना हुँदा २ जना थुनुवाको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रवक्ता सन्तोष पाठकका

टेबलमाथि सलामी थाप्ने मेयर –यसरी बदनाम हुँदा

धनकुटाको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालको सलामीको तस्वीर ‘ट्रोल’ नै बनेको छ । मेयर नेपालले टेबलमाथि चढेर सलामी दिएको तस्वीरलाई बाँसको टुप्पो, विमान, स्काभेटर इत्यादिमा बसेर सलामी लिएको फोटोसपबाट तस्वीर बनाएर ट्रोल बनाइएको छ । मेयर नेपालका अनुसार उनले टेबलमाथि उभिएर सलामी लिएकै हुन्

काठमाडौैं महानगरपालिकाको काे बजेट १५ अर्ब ५० करोड, ललितपुरको पाँच अर्ब १७ करोड

काठमाडौं । आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि काठमाडौं महानगरपालिकाले १५ अर्ब ५० करोड ७० लाख १२ हजार विनियोजन बजेट प्रस्तुत गरेको छ।  महानगरपालिका उपाध्यक्ष हरिप्रभा खड्गी श्रेष्ठले राष्ट्रिय सभागृहमा उक्त बजेट प्रस्तुत गरेकी हुन्। जसमा आय तर्फ आफ्नै श्रोतबाट ७ अर्ब ५६ करोड ६ लाख ३७ हजार, स्थानीय कर

कुल पोष्ट : 8183