नागरिक पोष्ट News

अध्ययनको लागि भारत गएका सुरेन्द्र केटि (प्रियंका) बनेर घर फर्केपछि… परिवारमा हंगामा

काठमाडौं – बुबा संगै भारत गएका कञ्चनपुरको कृष्णपुर नगरपालिका– १ दोमिल्लाका १७ वर्षे सुरेन्द्र माल घर फर्किदा केटि बनेर फर्किएका छन् । भारतमा अध्यन गरि उज्वल भबिष्य बनाउने सपना बोकेर भारत पसेका सुरेन्द्र नेपाल फर्किदा प्रियंका बनेर फर्किएका हुन् । उनि केटि बनेर फर्किए पछी प्रहरीमा उजुरु समेत परेको

युवतीमाथि ‘सिरिन्ज’ आक्रमणमा संलग्न सन्तोष कार्की यसरी समातिए

काठमान्डौ काठमाडौं उपत्यकामा युवतीमाथि शृंखलाबद्ध ‘सिरिन्ज’ आक्रमणमा संलग्न एक युवालाई प्रहरीले सार्वजनिक गरेको छ।महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाबाट परिचालन भएको विशेष टोलीले ३० वर्षीय सन्तोष कार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको हो।महानगरीय प्रहरी परिसरका डीएसपी होविन्द्र

पहिरोले नारायणगढ–मुग्लिन सडकअवरुद्ध, सयौं यात्रु अलपत्र

नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । मंगलबार साँझदेखि परेको झरीका कारण नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना– ६ स्थित चार किलोमा राति ९ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार पानी परिरहेकोले अहिले

पूर्व राज्यमन्त्री सञ्जय साहलाई जन्मकैदको फैसला

काठमाडौं। पूर्व सभासद सञ्जय साह सञ्चार उद्यमी अरुण सिंघानिया हत्या आरोपमा दोषी ठहर भएका छन् । जिल्ला अदालत धनुषाले  उनलाई जनकपुरका सञ्चार उद्यमी सिंघानियाको हत्यामा दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको हो ।  न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशले साह र मनक लामालाई जन्मकैदको फैसला सुनाएको छ । साहलाई

सचेत रहौं ! काठमाडौंको वायुमा क्यान्सर, हृदयाघात, मस्तिष्कघात गराउने कण भेटियो

उपत्यकाको वायुमण्डलमा हानीकारक रसायनहरुको मात्रा प्रशस्त भेटिन थालेको छ । उपत्यकाका ६ स्थानमा राखिएका वायु प्रदुषण मापक यन्त्रहरुको रिपोर्ट हेरौं । भैंसेपाटी क्षेत्रमा अहिले करिब ५० माइक्रोग्राम धुलो देखिन थालेको छ । वीरेन्द्र सैनिक स्कुल आसपासको क्षेत्रमा त त्यो ७९ माइक्रोग्रामसम्म पुगेको छ । शंखपार्क

अबदेखि निजामती सेवा प्रवेशको उमेर घट्ने : न्यूनतम १६ वर्ष, अधिकतम ३० वर्ष

 निजामती सेवामा प्रवेशको अधिकतम उमेर पुरुषका हकमा ३० वर्ष बनाउन संसदीय समितिले निर्देशन दिएको छ। त्यस्तै महिला तथा विशेष अवस्थाका व्यक्तिको हकमा ३५ वर्ष बनाउन संघीय संसद प्रतिनिधिसभाको राज्यव्य वस्था तथा सुशासन समितिले सरकारलाई आइतबार निर्देशन दिएको छ। यसअघि महिला तथा विशेष अवस्थाका व्यक्तिहरूले

आफ्नै आमालाई मार्न १२ लाख रुपैयाँ सुपारी दिने पापिनी छोरी

भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका–७, खरिपाटीमा छोरीको डेरामा बस्दै आएकी सिन्धुपाल्चोकको बोडेगाउँकी ६० वर्षीया सावित्री भटराईलाई यस्तै नियति भोग्नु पर्यो । पर पुरुष संगको अनैतिक सम्बन्दको कारण आफुलाई जन्म दिने आमाको निर्मम हत्या गर्न लाखौ खर्च समेत गर्न तयार भइन आफ्नै छोरी । सावित्रीको हत्यामा

साझाका २० नयाँ बस थपियो, कहाँ-कहाँ थपियो रुट सहित हेर्नुहोस्

काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले थप २० वटा बस साझा यातायातलाई हस्तान्तरण गरेको छ । यी बसहरु विभिन्न रुटहरुमा थपिएका छन् । साझाले बुंगमति, थानकोट, दक्षिणकाली र कमलविनायकसम्म सेवा विस्तार गर्ने भएको छ । यसअघिका रुटहरुलाई विस्तार गरेर साझाका ७१ वटा बसले अब काठमाडौंमा मुख्य रुटहरुमा बस सञ्चालन

आज सूर्यग्रहण, भूलेर पनि नगर्नुहोस् यी काम: ग्रहणको समयमा कुनै शुभ कार्य गर्नुहुँदैन

आज मंगलवार सूर्यग्रहण लाग्दैछ । यो सूर्यग्रहण चार मिनेट ३३ सेकेण्डसम्म चल्ने संभावना रहेको छ । यस बर्षको यो नै एकमात्र सूर्यग्रहण हुनेछ । द वेदर च्यानलका अनुसार , सूर्य ग्रहण ६ हजार माइलको दुरीबाट गुज्रनेछ । सूर्य ग्रहण प्रशांत महासागर र दक्षिण अमेरिकाबाट देखिनेछ । रिपोर्टका अनुसार, सूर्य ग्रहण चिली

आगामी तीनदिनको मौसम देशभर भारी वर्षा हुने, बाढीबाट सचेत गराउन मोबाइलमा एसएमएस

काठमाडौं। मनसुन शुरु भएसँगै बाढीको जोखिम बढेपछि सरकारले जोखिम न्यूनिकरणका लागि विभिन्न २४४ जोखिम क्षेत्रको पहिचान गरेको छ । जोखिम भनि पहिचान गरिएका क्षेत्रमा बाढी आउने सम्भावना बढेपछि बाढी पूर्वानुमान शाखाले मोबाइलमा सचेत रहन आग्रहसहितको एसएमएस पठाउने छ ।  हाल देशभर मनसुन सक्रिय भएपछि वर्षात भइरहेको

कुल पोष्ट : 8183