नागरिक पोष्ट News

दस वर्षे जनयुद्धको यथक योद्वा दाइ टोप बहादुर बम

दाई टोप बहादुर बम ९पार्टि को नाम ०ूअखिलू( पटक पटक मरेर पनि बाचेको एक योध्दा । झट्ट हेर्दा१६र१७ बर्ष को कलिलो एक युबक तर यो कलिलो उमेर मा लाउ लाउ खाउ खाउ र पढ्ने उमेर मा आफ्नो ज्यान को बाजि थाप्दै आफ्नो अ्मुल्य समय घर परिवार साथि भाई आफन्त त्याग गर्दै महान जनयुद्ध को परिकल्पना गर्दै देश मा भएको अत्याचार शोषण

बाढीको खतरा ! देशभरका मुख्य नदीहरुको वहाव अवस्था यस्तो छ, सतर्क रहनुहोला

काठमाडौं । बर्खा लागेसँगै देशभरका नदीहरुमा आउनसक्ने बाढीका कारण धेरै नदी किनारका बासिन्दाहरु त्रसित हुने गरेका छन् । बर्खाको मध्ये अवस्थामा दैनिक पानीको बहाब बढ्दैजाँदा धेरै नदीहरुमा खतराको घण्टी बज्ने भएपनि आईतबारभने कुनैपनि नदीहरुमा त्यस्तो अवस्था नदेखिएको जलविज्ञान महाशाखाको बाढी पूर्वानुमान

नक्षत्र र राशिबीचको अन्तर कसरी ? नक्षत्रहरुको विशेषता यस्ता छन्

काठमाडौं । नक्षत्र र राशिकोबीच के अन्तर छ ? यो धेरैलाई चासो लाग्ने विषय हो । तर, यहि विषयमा बेलाबेलामा टाउको दुखाउने समेत गरेको पाइन्छ । दुनियाँमा जतिपनि मानिसहरु छन् उनीहरुको सबैको बनावट, रङ्ग, गुण, स्वभाव एवं कार्य क्षेत्र इत्यादि-इत्यादिमा भिन्नता हुन्छ । किनकी तारा मण्डललाई ग्रह, नक्षत्र एवं राशिमा विभिन्न

काठमाडौमा भुकम्पपछी भारी बर्षा ! सचेत रहन आग्रह

काठमाडौंमा  भक्तपुर केन्द्रबिन्दु भएर ४ दशमलव ६ रिक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले अपरान्ह ४ बजेर १५ मिनेट जाँदा भक्तपुर केन्द्रबिन्दु भएर सो भूकम्प गएको बताए ।उनले सो भूकम्पको धक्का नयाँ नभएर ०७२ वैशाख १२ गतेको भूकम्पकै पराकम्प भएको बताए । भूकम्पको

अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प

काठमाडौं । अमेरिकको दक्षिणी क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण केही क्षति पुगेको समाचारहरु बाहिर आएको छ ।  ६.४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएपछि अहिले मानिसहरु सडक बाहिर निस्केका अधिकारीहरुले बताएका छन ।   उक्त भूकम्पको केन्द्रविन्दु अमेरिकी सहर लस एन्जलसबाट करिब अढाइ

सावधान ! काठमाडौंको धुलोमा क्यान्सर :मास्क नलगाई हिँड्नु झनै खतरनाक

काठमाडौंमा मास्क नलगाई हिँड्नु स्वास्थ्यका लागि हानिकारक हुने निश्कर्ष अध्ययनहरूले निकालेका छन् ।  विश्व स्वास्थ्य संगठनको मापदण्ड भन्दा काठमाडौंको धुलो पाँच गुणा बढी प्रदुषित छ । संसारका २९० शहरमध्ये काठमाडौं सातौं वायु प्रदुषित शहर हो । नेपाल विज्ञान प्रविधि तथा प्रज्ञा प्रतिष्ठान (नास्ट) ले

चाबहिलमा ‘ग्याङ फाइट’, एकको अवस्था गम्भीर: चिया खाने ठाउँमा ‘आँखा तरातर’ हुँदा झगडा

चाबहिलको पशुपति मावि छेउ भएको ‘ग्याङ फाइट’मा संलग्न ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अशिम लामा, सरोज श्रेष्ठ, निश्चल आले मगर र सरोज राई छन् । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार शुक्रबार दिउँसो उनीहरुलाई पक्राउ गरेर प्रहरी वृत्त, गौशालामा राखिएको छ । दुई दिनअघि भएको

भारतीय पक्षको दबाबपछि : तरकारीको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार ‘ब्याक’

काठमाडौं । भारतबाट आयातित तरकारीमा हानिकारक विषादीको मात्रा धेरै भएपछि भन्सार बिन्दुमा विषादी परीक्षण गर्ने लिएको नीतिमा सरकार भारतीय दबाब सामु झुकेको छ । यही असार ३ गतेबाट सरकारले भारतबाट आयात हुने तरकारिको परीक्षण गर्न शुरु गरेपछि भारतीय पक्षले दबाब बढाएका थिए । भारतीय दबाबपछि बिहीबार बसेको मन्त्रिपरिषद्

असारे विकास : भर्खर रोपेको सय रोपनीभन्दा बढी धान खेत नष्ट भएपछि पागल भए किसान

खप्तडछान्ना गाउँपालिका ६ पाटादेवलको अगासे खेतमा बुधबार धमाधम रोपाइँ चलिरहेको थियो । हलिसारा (पहिलो रोपाइँ) गर्दा राम्रो उब्जनी हुने मान्यताका कारण एकै दिन अगासे खेतमा २० बढी परिवारको रोपाइँ हुँदै थियो । कोही खेत साउँदै (सम्याउँदै) थिए । कोही बेर्ना उखेल्दै थिए ।बाउसेहरू इल्चा (खेतको डिँड) लगाउँदै थिए ।

महात्मा गान्धीका ९ महान भनाइहरू

१. जहाँ प्रेम छैन त्यहाँ जीवन पनि हुदैन । २. स्वतन्त्रता राष्ट्रको अनन्त यौवन हो । ३. पुस्तक र मोतीमा यति फरक छ कि मोती बाहिर चम्कन्छ भने पुस्तक अन्तस्करणमा । ४. कमजोरले कहिल्यै क्षमा दिन सक्दैन । क्षमादान गर्नु वलिष्ठ व्यक्तिको गुण हो । ५. पहिला तिनीहरूले वेवास्त गर्नेछन्, त्यसपछि तिमी उपर हास्नेछन्, त्यसपछि

कुल पोष्ट : 8183