अपडेट : बाढी-पहिरो-डुवानमा ४३ जनाको मृत्यु कहाँ कहाँ के के भयो हेर्नुहोस् (फोटो फिचर)
बाढीको बितण्डाः मृत्यु हुनेको संख्या ४३ पुग्यो, २० घाईते, २४ जना बेपत्ता देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोमा परी अहिलेसम्म ज्यान गुमाउनेको संख्या ४३ जना पुगेको छ। नेपाल प्रहरीका अनुसार अविरल वर्षातसँगै आएको बाढी पहिरोमा परी शनिबार साँझसम्म ललितपुरमा ५ जना, भोजपुरमा ५ जना, मकवानपुरमा ४ जना, काठमाडौं,
लहानमा बर्षाको बितण्डा : एक सय घरपरिवार डुबानमा, पिडित परिवारलाई सुरक्षित स्थानमा सारिदै
आलोक यादव, सिरहा लगातारको वर्षाका कारण मानव वस्ती डुबान हुदा सिरहाको लहान नगरपालिका वडा नम्बर - १ , २ स्थित मुसहर बस्तीका करिब एक सय घरपरिवार बिस्थापित भएका छन् । सशस्त्र प्रहरी बल लाहानका प्रहरी डिएसपी प्रेम बहादुर राबलका अनुसार लहान नगरपालिकाको विभिन्न स्थानमा डुबानका कारण ७५ भन्दा बढी घरपरिवार
सुमोमाथि ढुंगा खस्यो, पहिरोका कारण वीपी राजमार्गमा सयौं सवारी साधन अलपत्र
पहिरोका कारण वीपी राजमार्गमा सयौं सवारी साधन अलपत्र परेका छन् । अविरल बर्षा भइरहेका कारण यातायातका साधन पहिरोका कारण अवरुद्ध भएका छन् । एउटा सुमोमाथि ढुंगा खस्दा त्यसमा सवार एक जना चेपिएका छन् ।तर प्रहरीले उद्दार गर्न सकेको छैन । १८ घन्टादेखि यात्रु पहिरोको जोखिममा चेपिएको जीपमा छन् । यात्रुका अ नुसार
खुलेआम गर्भपतन, मिर्चैया नर्सिङ्गहोममा गर्भपतन गराउन गएकी एक महिलाको रक्तश्राब रोकिएन
आलोक यादव सिरहा सिरहामा गर्भपतनका लागि मान्यता नपाएका नर्सिङहोमले पनि गर्भपतन गराउँदै आएको खुलेको छ । मिर्चैया नगरपालिकामा खुल्लेयाम गर्भपतन गर्दै आएको घटना बाहिर आएको छ । मिर्चैयाको कटारी चौक स्थित रहेको मिर्चैया नर्सिङ्ग होम प्रा.लि.ले खुल्लेआम रुपमा अबैध तरीकाले मोटो रकम लिई गर्भपरिक्षण तथा गर्भपतन
अबिरल बर्षासँगै बाढी पहिरोबाट १९ को मृत्यु, दर्जनौ बेपत्ता, तीन दिनको मौसम पूर्वानुमान यस्तो छ
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श : देशको खासगरी पूर्व र मध्यक्षेत्रका केही स्थानहरुमा भारी वर्षा हुने र पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरूमा धेरै भारीसमेत हुने भएकोले पूर्व र मध्य क्षेत्रका पहाडी भू-भागमा पहिरो जान सक्ने र पूर्व र मध्य तराई क्षेत्रका नदीहरूमा जलको बहाव, स्तर बढ्न
हनुमन्ते खोला उर्लियो, भक्तपुरमा डुबान शुरु, आसपासका बासिन्दालाई उच्च सतर्कतामा रहन आग्रह
अविरल वर्षाका कारण उर्लिएको हनुमन्तेको बाढी बस्तीमा पस्न थालेपछि भक्तपुरमा डुबान शुरु भएको छ ।अविरल वर्षाका कारण हनुमन्ते नदीमा आएको बाढी खोलाभन्दा माथि आएपछि बस्तीमा पानी पस्न थालेको हो । हनुमन्तेमा बाढी उर्लिएपछि जिल्ला प्रशासन कार्यालयले हनुमन्ते नदी आसपासका बासिन्दालाई उच्च सतर्कतामा रहन आग्रह
काठमाडौंको कलंकी डुबानमा (तस्विरसहित)
काठमाडौं। लगातारको वर्षासँगै राजधानीको कंलकीस्थित खोला छेउको क्षेत्र डुबानमा परेको छ। कंलकीको खसी बजार, मालपोत कार्यालय, ट्राफिक कार्यालय, प्रहरी कार्यालय तथा आसपासका घरहरु डुबानमा परेका हुन्। डुबान परेसँगै त्यहाँको जनजीवन कष्टकर बनेको छ। घरभित्रै पानी पसेपछि मानिसहरु सुरक्षित स्थानतर्फ सरेका
आइतबारसम्म देशभर अविरल पानी पर्ने : हावाहुरीको समेत सम्भावना
काठमाडौं : सशक्त न्युनचापीय क्षेत्रमा जलवाष्प युक्त मौसम प्रणालीले फन्को (सर्कुलेसन) मार्दा हावासहित देशभर अविरल वर्षा भइरहेको छ। पूर्वदेखि पश्चिमसम्म अहिले सशक्त न्युनचापीय क्षेत्रमा यो प्रणाली घुमिरहँदा हावा सहित वर्षा भइ रहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए। यो प्रणाली विस्तारै पश्चिम
बाढी, पहिरोबाट १७ जनाको मृत्यु : कहाँ के भयो ? सतर्कता अपनाउन आह्वान
काठमाडौं : मुलुकभर बिहीबार देखि अविरल वर्षा भइरहेको छ। पहाडी र हिमाली क्षेत्रमा बाढीऔपहिरो गइरहेको छ। तराई क्षेत्र डुबानमा परेको सूचना आइरहेका छन्। काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न क्षेत्रमा १७ जनाको मृत्यु भइसकेको छ। बेपत्ता हुनेको संख्या १६ पुगेको छ। १३ जना घाइते भएका गृहमन्त्रालयले जानकारी
नेविसंघले काठमाडाैंमा निकाल्यो राँके जुलुस, १४ जना पक्राउ
२६ असार,काठमाडौं । भारतबाट आयात गरिने तरकारीको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएको नेविसंघले काठमाडौंमा राँके जुलुस निकालेको छ । नेविसंघले बिहीबार साँझ बालाजु-बाइपाहुँदै बालाजु चोकसम्म जुलुस निकालेको थियो । जुलुसपछि बालाजु चोकमा कोणसभा गर्ने क्रममा महानगरीय