नागरिक पोष्ट News

नेपालको संविधान संवैधानिक परिवर्तनको दस्ताबेज मात्र नभई लामो समयदेखिको राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्ताबेज : प्रधानन्यायाधीश

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नेपालको संविधान संवैधानिक परिवर्तनको दस्ताबेज मात्र नभई लामो समयदेखिको राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्ताबेज भएको बताएका छन् । संविधान दिवस, २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी

प्रधानमन्त्री र श्रीलङ्काका राष्ट्रपतिबीच भेट

न्युयोर्क ।  संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिनका लागि न्यूयोर्क आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमसिङ्घेबीच न्यूयोर्कमा भेट भएको छ ।  मङ्गलबार भएको भेटका अवसरमा प्रधानमन्त्री दाहाल र राष्ट्रपति विक्रमसिङ्घेबीच नेपाल र श्रीलङ्काको

कोसी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज देशका केही भूभागमा वर्षाको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

कागजमा बलियो अर्थतन्त्र, आन्तरिक समस्या भने ज्युँका त्युँ

काठमाडौं । तथ्यांकमा हेरौँ चालु आर्थिक वर्षको पहिलो महिनाको आर्थिक स्थिति शोधनान्तर स्थिति ३२ अर्ब ९० करोड रुपैयाँ बचत चालू खाता १२ अर्ब ३२ करोड रुपैयाँ बचत विदेशी विनिमय सञ्चिति १५ खर्ब ७३ अर्ब १२ करोड रुपैयाँ रेमिट्यान्स आय १ खर्ब १६ अर्ब रुपैयाँ निर्यात, पर्यटन, विदेशी सहयोग, अनुदान, ऋणलगायत विदेशी

विभिन्न कार्यक्रम गरि आज देशभर नवाैं संविधान दिवस मनाइँदै

काठमाडौं । संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । आज बिहान टुँडिखेलमा आयोजना हुने संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति

गणेशमान सिंहको २६औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ  । प्रजातन्त्र पुनःस्थापनाका लागि भएको विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको २६औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए । विसं २०४६ को जनआन्दोलन सफल

सुनको भाउ बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ  । नेपाली बजारमा आज सुनको भाउ तोलामा ५०० सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन १ लाख १३ हजार र तेजाबी सुन १ लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा किनबेच भएको

हरितालिका (तीज) पर्व समापन

काठमाडौँ । भाद्र शुक्ल तृतीयाका दिनमा देवादिदेव महादेवको पूजाआराधना गरी हरितालिका (तीज) पर्वको व्रत बसेका व्रतालुले आज बिहान गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन् । सामान्यतया अरू व्रत त्यसै दिन बेलुकी समापन गर्ने विधि भए पनि हरितालिका ९तीज० व्रत भने भोलिपल्ट बिहानमात्र उद्यापन गर्ने शास्त्रीय

शिक्षा दिवसमा पुरस्कृत हुने क्याम्पस, विद्यालय र शिक्षकको नाम सार्वजनिक

काठमाडौँ ।  राष्ट्रिय शिक्षा दिवस, २०८० का अवसरमा आज पुरस्कृत हुने उत्कृष्ट विद्यालय, शिक्षक, कर्मचारी, प्राध्यापक, प्रिन्सिपल लगायतको नामावली सार्वजनिक भएको छ।  ‘नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक र राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी निर्देशिका, २०७७’ बमोजिम

बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)को सहजीकरणमा बाल अधिकार सम्बन्धी संसदीय समूह (ककस) गठन

काठमाडौं । “बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ आज देशभर विविध कार्यक्रम गरी मनाइएको ५९ औं राष्ट्रिय बाल दिवस २०८० को अवसरमा बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) ले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमबीच ९ सदस्यीय बाल अधिकार सम्बन्धी संसदीय समूह गठन भएको

कुल पोष्ट : 8183