नागरिक पोष्ट News

सिरिन्ज त्रास ? कसरी थाहा पाउने सुईले घोचेको, अहिलेसम्मका सिरिन्ज आतंकहरु

टेकु अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक, डा शेर बहादुर पुन भन्छन्, ‘सिरिन्ज होनेका पीडा नै फरक हुन्छ नि। प्रभाव तत्काल देखिन्छ। रगत समेत बग्छ। कपास दिएर थिच्न समेत लगाइन्छ नि, रगत रोक्न’। तर जँचाउन गएकाहरुमा रातो दाग फैलिएको जस्तो देखिएको छ। सिरिन्जले हान्दा त्यस्तो दाग फैलिएर जाने संभावना

ग्यास्ट्रिकको अचुक औषधि बिरेनुन हो, बिरेनुन पेट दुखेको, झाडापखला, पेट ढुस्सिएको बेलामा प्रयोग

तपाईंले बिरेनुनका बारेमा पक्कै सुन्नु भएको होला । यो नुन विभिन्न खालको रोगमा घरेलु उपचारको लागि प्रयोग गर्ने गरिन्छ । आयुर्वेदमा त यसको धेरै औषधिहरुमा प्रयोग हुन्छ । सेतो नुनको सट्टा थोरै मात्रामा बिरेनुनको प्रयोग गर्न सकियो भने यसले फाइदा पुग्छ । बिरेनुन प्राकृतिक नुन हो । यो हिमाली र पहाडी क्षेत्रमा

मनसुनको सक्रियता सामान्य हुँदै, पहाडमा पहिरोर चुरेबाट तराइमा पानीको सहत बढ्ने खतरा !

काठमाडाैं। मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतिर रहेकाले मनसुनी गतिविधि देशैभरि सामान्य सक्रिय रहेको छ।  मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणबाट केही तल रहेकाले मनसुन पूर्ण सक्रिय हुन् अझै केही समय लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताइन्। अहिले मनसुन देशभरि

काठमाडौंमा जग्गाको न्यूनतम मूल्यांकन १५ हजार आना

नयाँ आर्थिक वर्ष २०७६/७७ शुरु भएसँगै सरकारले सार्वजनिक गरेको जग्गाको मूल्यांकनमा काठमाडौंमा न्यूनतम १५ हजारसम्म दर तोकिएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रामप्रसाद आचार्य नेतृत्वको समितिले काठमाडौं भित्रका जग्गाको मूल्यांकन गरेको हो । समितिका सदस्यहरुमा जिसस

आज चन्द्र ग्रहण, यी राशी भएका मानिसहरु बिशेष सतर्क रहनुहोला !

आज खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । मध्यरातमा शुरु हुने ग्रहण ३ घन्टा भन्दा बढीको हुनेछ भने बुधवार विहान मात्रै अन्त्य हुनेछ । सूर्य, पृथ्वी र चन्द्रमा सिधा रेखामा परेको समयमा पृथ्वीको छाँया चन्द्रमामा पर्ने भएकाले खण्डग्रास ग्रहण लागेको बुझ्ने गरिन्छ । नेपाली समय अनुसार राती १ बजेर ४७ मिनेटमा प्रारम्भ

कविता- आऊ ! शान्तिकाे सन्देश बाेकेर आऊ !!

आऊ! ~पुष्पा दुलाल शान्तिकाे सन्देश बाेकेर आऊ ! अनेकतामा एकता बाँधेर आऊ ! आऊ! सुन्दर शान्त समाज बनाऊँ भाइ भाइबीचको वैमनश्यता तोडेर आऊ! रिस राग त्यागी सद्भाव बढाऊँ मिलेर एउटा सुन्दर समाज बनाऊँ जुटेर अब ज्ञानको दियो जलाऊँ समस्याको जडलाई मेटाऊँ शान्तिको सन्देश बोकेर आऊ ! आऊ! सुन्दर समाज बनाऊँ। ••

उद्दारमा सक्रिय डिएसपी रिजाल

आलोक यादव सिरहा ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी भेश राज रिजालको क्षेत्रमा पर्ने केही खोलाले निकै ठुलो क्षेत्रमा क्षेती पुर्याएको छ। सो खोलाको बाढीले उक्त क्षेत्रका बस्ती डुवानमा परेका थिए । सो क्षेत्रमा डुवानका कारण स्थानीयहरु समस्यामा परे संगै डिएसपी रिजालले उद्दार तथा राहतमा निकै सक्रिय

जति धेरै झगडा, उति धेरै माया ! धेरै झगडा गर्ने जोडीको सम्वन्ध दिगो हुन्छ : अध्ययन

श्रीमान र श्रीमतीबीच ठाकठुक पर्नु र नोकझोक हुनु दाम्पत्य सम्वन्धकै एउटा हिस्सा हो । तर, यस्तो प्रकारको झगडा प्राय अल्पकालिन नै हुन्छन् । ‘लोग्ने स्वास्नीको झगडा परालको आगो’ भन्ने त भनाई नै छ ।हालै गरिएको एक सर्भेक्षणले विवाहित जोडीहरुबीच झगडाले सम्वन्धलाई अझै कसिलो र मायालु बनाउने देखाएको छ । उक्त

सतर्क रहनुहोला ! सप्तकोशीमा अहिलेसम्मकै बहाव उच्च, सबै ५६ ढोका खोलिए

पूर्वी पहाडी क्षेत्रमा वर्षा निरन्तर भएसंगै सप्तकोशीमा अहिलेसम्मकै उच्च बहाव देखिएको छ । आइतबार बिहान गरिएको मापन अनुसार सप्तकोशीमा पानीको बहाव ३ लाख ५२ हजार क्यूसेक प्रतिसेकेन्ड मापन गरिएको छ ।  यो बहाव अहिलेसम्मकै उच्च हो । कोशी ब्यारेजमा रहेका सबै ढोकाहरु खोलिएको छ । ५६ ढोकामध्ये ५६ वटै ढोका खोलिएको

सिरहामा कमला खोलाले निकै ठुलो क्षेती, उद्दारमा सक्रिय जिल्ला प्रहरी र एसपी चतुर्बेदी

आलोक यादव, सिरहा  जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीको जिल्ला सिरहा क्षेत्रमा पर्ने कमला खोलाले निकै ठुलो क्षेत्रमा क्षेती पुर्याएको छ। सो खोलाको बाढीले उक्त क्षेत्रका स्वास्थ चौकी ,प्रहरी चौकी ,बिद्यालय तथा विभिन्न निजि तथा व्यवसायिक भवन डुवानमा परेका थिए । सो क्षेत्रमा

कुल पोष्ट : 8183