यसवर्ष विपद्बाट अहिलेसम्म १९५ जनाको मृत्यु , ३५ वेपत्ता र ४८८ जना घाइते
काठमाण्डौ – यसवर्ष विपद्बाट अहिलेसम्म १९५ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाका प्रमुख वेदनीधि खनालले बाढीपहिरो, चट्याङ, आगलागी, हावाहुरी, सर्पदङ्शलगायतका एक हजार ५२५ घटनामा परी १९५ जनाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँले तराईका केही जिल्लाबाट अझै विवरण
मौसम बिग्रिर्यो, कहाँ कहाँ खतरा ? तटीय क्षेत्रमा रहनेहरुलाई सतर्क रहन आग्रह
काठमाडौं । मनसुन सक्रिय भएसंगै काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा वर्षा भइरहेको छ । निरन्तरको वर्षाले नदीका सतहहरु समेत बढेका छन् । मध्य र पूर्वी भूभागमा भारती वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमका केही स्थानमा भारी वर्षा भएको जनाएको छ । वर्षाको सम्भावना अझै रहेको जनाइएको
नेपाल टेलिकम वर्कस युनियनको २८ औं वार्षिकोत्सव, उत्कृष्ट कर्मचारीका छोराछोरी सम्मानित
नेपाल टेलिकम वर्कस युनियन को २८ औं वार्षिकोत्सव भव्यवतापूर्वक केन्द्रिय कार्यालय भद्रकालीमा सम्पन्न भएको छ । २८ औं वार्षिकोत्सबको अवसरमा एसइइ मा उत्कृष्ट अंक ल्याउने टेलिकम कर्मचारीका छोराछोरीमध्ये दुइजना छात्र र एक छात्रालाई नगदसहित सम्मान गरिएको छ । एसइइ मा सर्बोकृस्त अंक ल्याउनेछात्रातर्फ टेलिकम
सिम्रन पौडेललाई सहयोग : न्यू जेनिथ इग्लिस् मोडल स्कुल र विसी क्याप्स मोन्टेश्वरीद्धारा
नवलपरासीको २२ महिनाको सिम्रन पौडेललाई न्यू जेनिथ इग्लिस् मोडल स्कुल र विसी क्याप्स मोन्टेश्वरी ट्रेनिग्ड सेन्टरद्धारा रु ५० हजार सहयोग प्रदान गरिएको छ । सिम्रनको अनुहार र जिउभरि तातो तेलले पोलेको थियो । प्रीन्सीपल राजु महर्जन र विमा महर्जन स्वयं नवलपरासि पुगी पिडीत परिवारलाई नगद पचास हजार प्रदान
सचेत रहनुहोला, केही दिनसम्म भारी वर्षा भइरहने, बाढी पहिरो र डुबानको खतरा !
काठमाडौं। पछिल्ला दिनहरुमा मनसुन न्यून चापीय रेखा नेपालको दक्षिणतिर सर्दा वर्षा कम हुने अनुमान गरिए पनि बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त र स्थानीय वायुको प्रभावले गर्दा देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार साँझ महाशाखाले जारी
नेकपाले तोक्यो जिल्ला इन्चार्ज र सहइन्चार्ज, १५ जिल्लामा इन्चार्ज मात्रै: नामावलीसहित
काठमाडौँ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ७७ जिल्ला र छ महानगरपालिकाका इन्चार्ज तथा सहइञ्चार्ज तोकेको छ । यस्तै पार्टीका विभिन्न विभाग प्रमुखसमेत छिट्टै तोकिने भएको छ ।पार्टीको सचिवालय बैठकले विभागका प्रमुख तोक्नेछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले पार्टी एकता भएको
काठमाडौं महानगरमा नीति तथा कार्यक्रम पारित: घरबहाल सम्झौता अनिवार्य
महानगरले आफ्नो क्षेत्रमा भित्रने सवारीसाधनहरुलाई नाकामा धोएर मात्रै प्रवेश दिने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । काठमाडौं उपत्यकाभित्र आउने सवारी साधनबाट हुने धुलो प्रदूषणलाई नियन्त्रण गर्नका लागि काठमाडौं उपत्यकाभित्र छिर्ने नाकाहरुमा सम्बन्धित स्थानीय तहसँग समन्वय गरी आधुनिक भेहिकल क्लिनिङ
स्थानीय तहमा भ्रष्टाचार बढ्दो, जनप्रतिनिधिहरु पनि मुछिए
काठमाडौं। स्थानीय तहको चुनाव भएको दुई वर्ष मात्र भएको छ तर यो दुई वर्षमै जनप्रतिनिधिहरु भंरष्ट्राचार र आर्थिक अनियमितामा मुछिन थालेका छन्। केही महिना यता अख्तियार दुरूपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र प्रधानमन्त्री कार्यायमा जनप्रतिनधिहरूले गरेका आर्थिक अनियमिताबारेमा उजुरी आउने
साईबाबाका भक्तहरु - कसैले गाली गरे तपाईंले प्रेम गर्नुहोस्
सत्य साईबाबाका भक्तहरु धेरै छन् । उनले केही महत्वपूर्ण भनाईहरु राखेका छन् जुन भनाई तपाईंका लागि, सामान्य दैनिकी बिताउने मानिसका लागि पनि प्रेरक र उपयोगी बन्न सक्छ । – तपाईंलाई कसैले गाली गर्छ भने उसलाई पनि प्रेम गर्न नछोड्नु । – प्रेमको अर्को रूप भनेको सेवा हो । – किराले अन्नलाई जसरी नष्ट गर्छ, कपटले
अझै पानी पर्ने !आइतबारसम्म पनि देशका केही ठाउँमा भारी वर्षाको सम्भावना
शनिबार देशभर आंशिक बदली रही देशको पूर्वी र मध्य क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । आइतबार पनि देशभर आंशिकदेखि सामान्य बदली हुनाका साथै पूर्वी र मध्य क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उक्त महाशाखाको भनाइ छ । मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतिर