नागरिक पोष्ट News

मौसमको लुकामारी, अझै झुक्याउन सक्ने : न वर्षा भइरहेको छ न घाम लागिरहेको छ

 देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुने संभावना रहेको छ । राति पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकोले सामान्य सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।  हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ। देशका थोरै स्थानमा हल्का वर्षा

बैंक तथा वित्तीय संस्थाहरुको सिईओको छनौंटमा राष्ट्र बैंकको हस्तक्षेप

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुको प्रमुख कार्यकारी अधिकृत (सिईओ)को स्वच्छता परीक्षण आफैंले गर्ने भएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थाहरुको सिईओको स्वच्छता परिक्षण गरी मौद्रिक नीति तय गरिएको बताएका हुन्। उनले मंगलबार संघीय संसदको

बुढेसकालमा बाबुआमा नपाल्ने छोराछोरीको सम्पतिमा हक नलाग्ने व्यवस्था आउँदै

सरकारले ज्येष्ठ नागरिकलाई सम्बोधन गर्ने गरी ज्येष्ठ नागरिकसम्बन्धी विधेयक संशोधन गरी कानून ल्याउने तयारी गरेको छ । सङ्घीय संसद् सचिवालयले छलफलका लागि ल्याएको उक्त विधेयकको नाम ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को संशोधन गर्न बनेको विधेयक, २०७५’ रहेको छ । नेपालको संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकलाई

कक्षा १२ को नतिजा, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ।  परीक्षामा साधारण र प्राविधिक विषयतर्फ नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थी गरी कुल चार लाख २८ हजार ५२ जना सहभागी भएका थिए। यसरी हेर्नुहोस् नतिजा नतिजा राष्ट्रिय परीक्षा बोर्ड https://bit.ly/2YrDsOR र नेपाल टेलिकमको वेबसाइट https://bit.ly/2Opvn9A बाट

बालुवाटार जग्गा प्रकरणमा मुछिएका पूर्वनासुद्वारा माछापोखरी सपिङ मलबाट हामफालेर आत्महत्या

बालुवाटारस्थित ललिता निवास प्रकरणमा मुछिएका खरिदार युक्तप्रसाद श्रेष्ठले बालाजुको माछापोखरी सपिङ मलबाट हामफालेर आत्महत्या गरेका छन् । कांग्रेस पर्वतका सचिव समेत रहेका उनले माछापोखरीस्थित सपिङ मलबाट सातौं तलाबाट हामफालेर आइतबार आत्महत्या गरेका हुन्। महानगरीय प्रहरी वृत्त बालाजुले उनको आत्महत्या

नेपाल र चीनबीच हवाई सम्झौता, हप्तामा ९८ सम्म उडान गरिने

काठमाडौं। नेपाल र चीनबीच हवाई सम्झौतामा  हस्ताक्षर भएको छ । बेइजिङस्थित नेपाली राजदूतावासका अनुसार नेपाल शुक्रबार भएको द्विपक्षीय वार्तापछि नेपाल र चीनबीच हवाई कनेक्टिभिटीलाई मजबुत बनाउने उद्देश्यले ‘हवाई सेवा सम्झौता’ भएको हो।  सम्झौताअनुसार अब नेपाल र चीन दुबैतर्फबाट हप्तामा ९८ वटासम्म

राष्ट्र बैंकका ९ जना कार्यकारी निर्देशकहरुको सरुवा , को कहाँ - कहाँ सरुवा ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुको व्यापक सरुवा भएको छ । मानव संशाधन विभागका कार्यकारी निर्देशक पिताम्बर भण्डारीद्वारा जारी सूचनामा कायम मुकायम कार्यकारी निर्देशक बम बहादुर मिश्र सहित ९ जनालाई सरुवा गरिएको हो ।  हाल बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशकमा

SEE परिक्षा मा सफल हुने विद्याथीलाई सम्मान तथा अभिमुखिकरण तालिम सम्पन्न

काठमाणडोे तालिम  केन्द्रमा सी परिक्षा पास गरेका विद्यार्थीहरुको लागि सम्मान तथा एक दिने करियर काउसिलिगं सम्बन्धी अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।परिबर्तन का लागि सहकार्य नेपाल नामक संस्थाले आयोजना गरेको सो कर्यक्रम मा काठमाण्डौँ तालिम केन्द्रका निर्देशक श्री राज बाहदुर गिरि र नारायण नि मा वि का प्रधान

हामीलाई डिग्री चाहिएको छ, सीप हैन ! अंक चाहिएको छ, संस्कार र नैतिकताको मतलव छैन…

श्रीमन्त भट्टराई  हामीलाई डिग्री चाहिएको छ, सीपको वास्ता छैन । हामीलाई अंक चाहिएको छ, संस्कार र नैतिकताको मतलव छैन । हामीले प्राप्त गरिरहेको शिक्षा र संस्कारले भविष्यमा हामी आफैंलाई ध्वस्त बनाउँदैछ भन्ने हामीले कहिल्यै सोचेका छैनौं ।देशको शैक्षिक स्तर माथि उठ्न फिनल्याण्ड, नर्वे वा जापानको शिक्षण

नयाँ मौद्रिक नीतिमा के के छन् ? बिग मर्जर स्वेच्छिक मात्र, बैंकहरुले बिमा बेच्न नपाउने

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति ल्याएको छ । राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले मौद्रिक नीति सार्वजनिक गरेका हुन् । समय अगावै ऋण तिरे अग्रीम भूक्तानी शुल्क लिन नपाइने मर्जरमा जाने बैंकलाई ५ सुविधा बैंकहरुले जथाभावी बिमा बेच्न नपाउने मौद्रिक नीतिले बैंकहरुले जथाभावी बिक्रि गर्दै आएको

कुल पोष्ट : 8183