काठमाडौंमा चोरी बढ्यो, १६ लाखसहित ४ जना पक्राउ
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा चोरी गर्ने कार्यमा संलग्न ४ जनालाई महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उपत्यकाका बिभिन्न स्थानबाट पक्राउ गरेको छ । वर्ल्डलिन्क कम्युनिकेशन प्रालि जवालाखेल कुसुन्ति शाखाबाट नगद १६ लाख ८० हजार १ सय ६३ रुपैयाँ बराबरको ईन्टरनेटमा प्रयोग हुने बिभिन्न
२०६९ पछि ३ बर्षे स्नातक तह पास गर्न नसकेका लागि अन्तिम मौका परीक्षा [सूचनासहित]
काठमाडौ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ३ बर्षे स्नातक तहमा २०६९ पछि भर्ना भएका वा २०७० सालमा पहिलो बर्षको परीक्षा दिएका तर पास हुन नसकिरहेकाहरुका लागि मौका परीक्षा खुलाएको छ । आज एक सूचना निकाल्दै वार्षिक परीक्षा प्रणाली अनुसार २०७६ सालमा सञ्चालन हुने ४ वर्षे स्नातक तह
इन्डोनेशियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
इन्डोनेशियामा शक्तिशाली भूकम्प गएको छ। इन्डोनेसियाको जाभा टापुमा शुक्रबार स्थानीय समयअनुसार बेलुक साढे ८ बजे ६.९ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूकम्प मापन केन्द्रले जनाएको छ । चिनियाँ भूकम्प मापन केन्द्रले भने सो भूकम्प ७ म्याग्निच्युडको भएको जनाइएको छ । शक्तिशाली भूकम्पको धक्का राजधानी
कार्डसन नुवाकोटले बाड्यो रौतहट को बाढीपीडितलाई राहत
हरि भेटुवाल साउन १६ रौतहट - रौतहट जिल्ला काे बाढि प्रभावित स्थानमा गैरसरकारी सस्था सामुदायिक तथा ग्रामिण विकास समाज नेपाल (कार्डसन) नुवाकोटले राहत बितरण गरेको छ । शान्ति भोलन्टियर एसोसियसन जापानको सहयोगमा बाढि प्रभावित स्थानमा राहत बितरण गरिएको हो । रौतहटको यमुनामाई गाँउपालिकाको सुकदेव चौकमा बिहिबार
मेघ गर्जनसहित वर्षा हुने, आगामी तीन दिनको मौसम यस्तो, सतर्क रहन विभागको आग्रह !
देशभरको मौसम बदली भएर केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ। तराई भूभाग भन्दा दक्षिण तिर अवस्थित रहेको मनसुनको न्यून चापिय रेखा बिस्तारै उत्तरतिर (नेपाल तर्फ) सर्दै आएकोले बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशको पूर्वी, पश्चिमी तथा मध्य पहाडी भूभागमा सामान्य
कहाँ छ सरकार ! दैलेखमा पानी छोएको निहुँमा दलित महिलालाई मरणासन्न हुनेगरि कुटपिट
दैलेखमा धारामा गाग्रो छोएको निहुँमा एक दलित महिला कुटिएकी छिन् । नारायण नगरपालिका, १० भवानीकि ३५ वर्षीया लछिमा सुनारलाई धारामा गाग्रो छोएको भन्दै स्थानीय राजकुमारी न्यौपानेले निर्धातरुपमा कुटपिट गरेकी थिइन् । यो घटना गत बैशाख ११ गते भएको थियो । तर, अहिलेसम्म आरोपित न्यौपानेलाई कुनै कारवाही नभएको पीडितको
पियनदेखि सचिवसम्म सबै साथी हौं, एउटै टिममा छौं, टिमलाई गति दिन्छु - पर्यटनमन्त्री योगेश भट्टराई
योगेश भट्टराई पर्यटनमन्त्री नियुक्त सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो भट्टराईलाई पर्यटनमन्त्री नियुक्त गरेका हुन् । शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी
पानी छोएको निहुँमा मरणासन्न हुनेगरि कुटपिट, प्रहरीले पनि सहयोग गरेन पिडितलाई
साउन १४,दैलेख । नेपालको संबिधानले जातीय बिभेदलाई गैरकानुनी मानेको छ । तर, कानुनी रुपमा अपराध मानिएको जातीय बिभेद तथा छुवाछुतका घटना दिनहुँ हुँदा पनि सरकार बेखवर जस्तै बनेको छ । पछिल्लो पटक दैलेखमा धारामा गाग्रो छोएको निहुँमा एक दलित महिला कुटिएकी छिन् । नारायण नगरपालिका, १० भवानीकि ३५ वर्षीया लछिमा
साउन १५ अर्थात खीर खाने दिन : असार १५ मा दही च्यूरा, साउन १५ मा खीर खाने
काठमाडौं । साउन १५ अर्थात खिर खाने दिन, नेपालीहरुले आज खीर खाएर यो पर्व मनाउँदैछन्। असार १५ मा दही च्यूरा भोजन गर्दै रोपाइँ गरेका रोपाहार तथा सहयोगीहरुले असारको व्यवस्तताबाट केही राहत मिलेपछि साउन १५ मा खीर खाने प्रचलन छ। वर्षाको झरीमा भिजेको शरीरलाई निरोगी बनाउन तथा उर्जामय राख्न खीर खाने गरिएको इतिहाँसविद्
विज्ञापनमा राष्ट्रिय झण्डा दुरुपयोग गरे एक लाखसम्म जरिवाना वा ५ वर्षसम्म जेल सजाय हुने
विज्ञापनसम्बन्धी विधेयकको दफा ५ मा विज्ञापन गर्न नहुनेसम्बन्धी व्यवस्था छ । विधेयकमा कानूनले उत्पादन, बिक्री वितरण, उपयोग वा प्रयोग गर्न निषेध गरेका वस्तु, तथा सेवाको विज्ञापन गर्न नपाइने उल्लेख छ । त्यस्तै जुवा खेल्न, चिट्ठा किन्न प्रोत्साहन गर्ने खालको विज्ञापन पनि गर्न पाइदैन । अश्लिल विषयसम्वन्धी