नागरिक पोष्ट News

पत्रकार शालिकराम पुडासैनीको हत्या की आत्महत्या ? घटना यस्तो रहस्यमय

ज २४ टेलिभिजनको चर्चित कार्यक्रम ‘सिधाकुरा जनतासँग’ कार्यक्रममा लामोसमयसम्म रिपोर्टिङ गरेका शालिकराम पुडासैनी चितवनमा मृत भेटिएका छन् । चितवन पुगेका पुडासैनीले सोमबार राति पोखरा बसपार्कस्थित होटल कंगारुमा मृत भेटिएका हुन् । प्रहरीले झुन्डिएको अवस्थामा रहेको शवसँगै कोठाको खाटमा पर्स फेला पारेको

४ लाख २४ हजार घरको पुनर्निर्माण सम्पन्न : २ लाख १४ हजार घर बन्दै, सम्झौता नगर्नेको नाम हट्दै

काठमाडौं। २०७२ साल वैशाख १२ र त्यसपछिका परकम्पबाट प्रभावित ४ लाख २४ हजार ९७७ लाभग्राहीले अनुदान लिई घर निर्माण सम्पन्न गरेका छन् । थप २ लाख १४ हजार ३१४ लाभग्राहीका घर पुनर्निर्माण भइरहेका छन् । पुनर्निर्माण सम्पन्न र बनाउँदै गरेका सहित कुल ६ लाख ४४ हजार २९१ घर पुनर्निर्माणको प्रक्रियामा छन्, जुन पुनर्निर्माण

कर्मचारीको नयाँ तलब सार्वजनिक, मुख्यसचिवको ६९ हजार ४८२, कार्यालय सहयोगीको तलब २० हजार ७ सय ७८

काठमाडौं। सरकारे बजेटमा व्यवस्था भएअनुसार कर्मचारीको नयाँ तलबमान सार्वजनिक गरेको छ । मन्त्रिपरिषदको  बैठकले नयाँ तलबमान तोकेको हो। नयाँ तलबमान अनुसार मुख्यसचिवको तलब ६९ हजार ४८२ रुपैयाँ भएको छ भने कार्यालय सहयोगी प्रथम स्तरको तलब २० हजार ७ सय ७८ रुपैयाँ निर्धारण गरिएको छ । कर्मचारीले बढेको तलब यही

 सुन अहिलेसम्मकै महँगो अर्थात तोलाको ६९ हजार पाँच सय

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन १५ सयले बढेर नयाँ रेकर्ड कायम राखेको छ । सुनको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । बुधबार एकैदिन तोलामा एक हजार पाँच सय रुपैयाँ बढेर सुन मुल्य तोलाको ६९ हजार पाँच सय रुपैयाँमा निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  बुधबार अन्तर्राष्ट्रिय

आज देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना, महाशाखाको २४ घण्टे सूचना जारी

 आज देशका अधिकांश स्थानमा सामान्य बदली भई भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वानुमान महाशाखाले २४ घण्टे सूचना जारी गर्दै मनसुनको न्युन चापिय रेखा नेपालको तराई भागमा रहेकाले देशका अधिकांश स्थानमा सामान्य बदली भई अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहितको वर्षा

पृथ्वी अत्यधिक तातिँदै : लाखौं मानिस विस्थापित हुने, वैज्ञानिकले दिए यस्तो चेतावनी

जलवायु परिवर्तनका कारण विश्वको तामक्रम बढ्दै गएको छ। सन् २०१९ को जुलाई अहिलेसम्मकै तातो महिना साबित भएको छ। वैज्ञानिकहरूले विश्वको तापमान औसत १.५ डिग्री सेल्सियसभन्दा बढ्न नदिन चेतावनी दिएका छन्। तीव्र औद्योगिकीकरणका कारण सन् १८५० देखि १९०० को अवधि अत्यधिक तातेको थियो।त्यसयता १ डिग्री सेल्सियस तापक्रम

डा. बाबुरामको ‘लेक्चर’ : पीएचडी थेसिस गरिरहेका विद्यार्थीहरूलाई

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले विद्यावारिधिको शोध (पीएचडी थेसिस) गरिरहेका विद्यार्थीहरूलाई ‘लेक्चर’ दिनु भएकाे छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा ग्रामीण विकास केन्द्रीय विभागका पीएचडी थेसिस गरिरहेका विद्यार्थीहरूलाई ‘नेपालको

तलब १८ प्रतिशत वृद्धि : राष्ट्रपतिदेखि सांसदसम्मको, कसको कति ?

सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि संघीय संसद्का दुवै सभाका सदस्यसम्मको तलब १८ प्रतिशत बढाएको छ। अर्थ मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद् बैकठले साउन १ गतेदेखि लागू हुने गरी विशिष्ट पदाधिकारीको तलब वृद्धि गरेको हो। स्रोतका अनुसार राष्ट्राध्यक्षको तलबमा मासिक २७

पढाइमा रुची बढाउन यी १० टिप्सहरु : राम्रो साथिको सधै संगत र नराम्रोलाई टाढै राखौं

पढ्न मन लगाउने १० मुख्य उपाय यस्ता छन् । केन्द्रित हुने : हामी जुन विषय पढीरहेको हुन्छै, त्यसमै केन्द्रित हुनुपर्छ,गणित समस्या समाधान गरी रहेका बेला मनमा अंग्रजिको कुरा खेलाउनु हुन्न र सो समयमा अरु विषयको चिन्ता लिनु भएन । पकड राख्ने : कुनै विषयमा पकड कमजोर छ भने त्यो विषयमा अझ धेरै ध्यान दिनु पर्छ । हामि

३३ किलो सुनकाण्ड र सनम ह'त्याकाण्डबारे सर्वोच्चको ६२ पृष्ठ लामो आदेश [पूर्णपाठ सहित]

चर्चामा रहेको ३३ किलो सुनकाण्ड र सनम शाक्य ह’त्या प्रकरणबारे ६२ पृष्ठ लामो आदेश आएको छ । सर्वोच्च अदालतले ३३ किलो सुनकाण्ड र सनम शाक्य ह’त्या प्रकरणबारे ६२ पृष्ठ लामो आदेश जारी गरेको हो । आज सर्वोच्च अदालतले उच्च अदालत विराटनगरको धरौटी आदेशलाई सदर गर्दै यस्तो निर्णय सुनाएको हो । अभियुक्तलाई थुनामा

कुल पोष्ट : 8183