शालिकरामले आत्महत्या गर्नु अगाडीको एक्स्क्लुसिभ भिडियो यस्तो ! वास्तविकता के हो, दोषी को ?
काठमाडौँ । टेलिभिजन पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भिडियो नेपाल आजमा प्रकाशित भएको छ । भिडियोमा उनले आफना आमाबुवा र श्रीमतीलाई अन्तिम सन्देश दिंदै माफी मागेका छन् । भिडियोमा पटक–पटक मानसिक तथा शारीरिक यातना दिने गरेको पुडासैनीले बताएका छन् । यातना सहन नसकेर आफू
सुन प्रतितोला ७१ हजार रुपैयाँ, सुनको मूल्य ह्वात्तै बढ्नुका ६ कारण
नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाएको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको छ। व्यापार युद्ध, आर्थिक संकट र राजनीतिक आन्दोलनसमेतले सुनको मूल्य बृद्धि गरिरहेको छ। यी हुन् मूल्य बढ्नुको ६ कारण चीन (अमेरिका व्यापार युद्ध अमेरिकी केन्द्रीय
काठमाडौँ उपत्यका डेङ्गुको उच्च जोखिममा
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले काठमाडौँ उपत्यका डेङ्गुको उच्च जोखिममा रहेको जनाएको छ ।डब्लूएचओ विशेषज्ञहरूको टोलीले नमुना सङ्कलन गरी गरेको अध्ययनपछि यो जानकारी आएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डब्लूएचओ टोलीलाई आमन्त्रण गरी अध्ययन गरेको
यसपटक पार्टी प्यालेसमा दर खाने कार्यक्रम रोक
तीज नजिकिँदै जाँदा केही जिल्लमा स्थानीय प्रशासनले पार्टी प्यालेसहरुमा दर खाने कार्यक्रम गर्न रोक लगाएका छन्।दर खाने कार्यक्रम भन्दै ठूलो आवाजमा गीत बजाएर अरुलाई असर गरेको र गहना प्रदर्शन गरी विकृति निम्त्याएको भन्दै प्रशासनले कडाई गर्ने भएको हो। आधा दर्जन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर
पानीपुरी चटपटे बेचेरे काठमाण्डौमा घर बनाएकी सुन्तली दिदीको संघर्ष (भिडियो)
निरन्तरको मेहनतले सुन्तली दिदीको सपना पुरा भएको छ । अनामनगर अबस्थित एक सानो घरमा सुन्तली दिदीको पानीपुरी तथा चटपटे पसल छ। दिदि बिहानै देखि ब्यापार सुरु गर्छिन। बिहान किराना सामग्री बिक्रि गर्छिन भने दिउँसो उनि चटपटे पानीपुरी देखि अन्य बिभिन्न सामाग्रीको ब्यापार गर्छिन। त्यसैले पनि हुन सक्छ यी दिदि
भ्रष्टाचार मुद्दामा मुछिएका पूर्व नासु हरिप्रसाद आचार्यको सुसाइड नोट : झुटो मुद्दामा फसाइएको
काठमाडौं । भ्रष्टाचार मुद्दामा विशेष अदालतमा मुद्दा खेपिरहेका एकजना पूर्व नायब सुब्बाले आत्महत्या गरेका छन्। मालपोत कार्यालय कलंकी काठमाडौंमा रहँदा सरकारी जग्गा व्यक्तिको नाममा बनाएको आरोपमा संलग्न रहेको भन्दै अख्तियार अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा चलाएका हरिप्रसाद आचार्यले आत्महत्या
हार्दिक श्रद्धान्जली.. शालिकराम पुडासैनी !! मृत्यु रहस्यमय !
चितवनको नारायणगढस्थित कंगारू होटलमा झुण्डिएर आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीले रवि लामिछाने र उनको समूहको कारण आत्महत्याको शिकार भएको खुलासा भएको छ । ज २४ टेलिभिजनको चर्चित कार्यक्रम ‘सिधाकुरा जनतासँग’ कार्यक्रममा लामोसमयसम्म रिपोर्टिङ गरेका शालिकराम पुडासैनी चितवनमा मृत भेटिएका
बक्रईद साउन २७ गते सार्वजनिक बिदा !
काठमाडौं। मुस्लिम समुदायको पर्व बक्रईद साउन २७ गते परेको छ । सो पर्वका अवसरमा सार्वजनिक बिदा दिन आयोगका अध्यक्ष अन्सारीले संघीय सरकारसँग अपिल गरेका छन् । कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलले मुस्लिम समुदायको बक्रईदका सार्वजनिक बिदा दिने बारेमा संघीय सरकार सकारात्मक रहेको बताएका छन् । सोमबार
भारत र पाकिस्तानमा पानीको संकट चुलियो, नेपाल पनि उच्च जोखिममा
(बीबीस)। जनसङ्ख्या वृद्धि, बढ्दो मासुको खपत र बढ्दो आर्थिक क्रियाकलापले विश्वको जलस्रोतलाई कम गर्दै लगेको छ। विश्वका झण्डै ४०० क्षेत्रका मानिसहरू ‘उच्च जल सङ्कट’को अवस्थामा बाँचिरहेका वाशिङ्टनस्थित वर्ल्ड रिसोर्सेस इन्स्टिट्युट, डब्ल्यूआरआई,को नयाँ प्रतिवेदनमा जनाइएको छ। पानीको कमीको कारण लाखौँ
बालुवाटारस्थित सुबिसुको कार्यालयमा आगलागी
राजधानीको बालुवाटारस्थित सुविसु भवनमा भीषण आगलागी भएको छ । चिनियाँ राजदूतावास अगाडितर्फ रहेको इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसुको कार्यालय रहेको भवनमा आगलागी भएको हो । हालसम्म प्राप्त जानकारी अनुसार पेट्रोल राखिएको स्थानबाट आगो फैलिएको हो। आगलागी भएपछि त्यहाँ प्रहरीको टोली पुगिसकेको छ । आगो