नागरिक पोष्ट News

हिरासतमा रहेका रवि लामिछानेलाई आइजी खनालले भने- अनुसन्धानमा सहयोग गर्नुस्

काठमाडौं- चितवन प्रहरीको हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछानेलाई प्रहरी प्रमुख (आइजी) सवेन्द्र खनालले भेट गरेका छन्। प्रहरीको हिरासत अनुगमनका क्रममा चितवन पुगेका आइजी खनालले रविलाई भेटेका हुन्। भेटका क्रममा खनालले रविलाई असुरक्षित भएको महसुस नगर्न समेत आग्रह गरेका थिए।  खनालले लामिछानेलाई

सन्दर्भ श्रीकृष्ण जन्माष्टमी : श्रीकृष्णको जन्म र मृत्यु, यदा-यदा हि धर्मस्य ग्लानिर्भवति भारत

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ। यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष

भाद्र शुक्ल अष्टमी: श्रीकृष्ण जन्माष्टमी र सुदूरपश्चिम गौरा, दूर्वाष्टमी पर्व किन मनाइन्छ ?

काठमाडौं। वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइन्छ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’

रबि लामिछाने हिरासत बारे वकिल र एसपीको प्रेस मीट, के के भने हेर्नुहोस (भिडियो सहित)

संचारकर्मी रवि लामिछानेसहित पत्रकार युवराज कंडेल र नर्स अस्मिता कार्कीलाई छानविनका लागि चितवन जिल्ला अदालतले ५ दिन म्याद थप गरेको छ। जिल्ला न्यायधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले मंगलबार लामिछानेसहित तीन जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो। पाँच दिन हिरासतमा राखेर सोधपुछ गरेपछि

होशियार ! सामाजिक सञ्जालमा भ्रम फैलाउनेहरु यसरी प्रहरी कारवाहीमा तानिन्छन्

हरीले अनुसन्धान गरिरहेको विषयमा आममानिसलाई भ्रम सृजना गर्ने, अनुसन्धानलाई प्रभावित पार्ने भिडियो सार्वजनिक गर्ने, सामाजिक सञ्जालमा पोस्ट गर्नेलाई खोजीनिती गरी कानुनी दायारामा ल्याउने महानगरीय अपराध महाशाखाले जनाएको छ । ‘प्रहरीले अनुसन्धान गरिरहेको विषयमा सम्मानीत संस्था, प्रहरी कर्मचारी र अनुसन्धान

रवि लामिछानेलाई दिए शुभकामना किशोर श्रेष्ठले (भिडियोसहित)

काठमाडौं । प्रेस काउन्सिल नेपालका कार्यवहाक अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले न्यूज २४ टेलिभिजनका चर्चित प्रस्तोत रवि लामिछानेलाई चुनाव जितेर प्रधानमन्त्री बन्न शुभकामना दिएका छन् । पत्रकार शालिकराम पुडासैनीको रहस्यमय निधनका सम्बन्धमा छानबिनका लागि रविसहित तीनजनालाई प्रहरीले

पत्रकार शालिकराम प्रकरण :सञ्चारसम्बद्ध बिभिन्न संस्थाहरु गम्भीर, घटनाबारे निष्पक्ष छानविनको म

नेपाल पत्रकार महासंघसहित पत्रकार सञ्चार आबद्ध बिभिन्न संघसंस्थाहरुले न्यूज २४ टेलिजिभनमा भएको प्रहरीको हर्कतप्रति गम्भीर आपत्ति जनाएका छन् । काठमाडौंमा भएको छलफल पछि जारी प्रेस नोटमा गत साउन ३१ गते बिहीबार न्यूज २४ टेलिभिजनको कार्यालयमा विना अनुमति प्रहरी प्रवेश गरेर त्यहाँ कार्यरत् पत्रकारहरुलाई

चितवन प्रशासनलाई यस्तो निर्देशन : हुल हुज्जत समेत नगर्न सर्वसाधारणलाई आग्रह

चितवनको अवस्था तना८वपूर्ण भएपछि नागरिक समाज, नागरिक दल र सुरक्षा निकायको सर्वदलिय बैठकले अनुसन्धान प्रभावित हुने गरी भइरहेका प्रदर्शन र नारावाजीलाई निरुत्साहित पार्ने निर्णय गरेका छन् । प्रहरी चौकी माथि आक्र८मण समेत हुन थालेपछि यस्तो कृयाकलाप विरुद्ध सत्तारुढ दल नेकपा र प्रतिपक्षि नेपाली कांग्रेस

पत्रकार शालिकराम पुडासैनी प्रकरण : काठमाडौँबाट प्रहरीको विशेष अनुुसन्धान ब्यूरोको टोली चितवन

त्रकार शालिकराम पुडासैनीको प्रकरणको अनुसन्धानमा सहयोग पु¥याउन काठमाडौँबाट प्रहरीको विशेष अनुुसन्धान टोली चितवन पुगेको छ । अनुसन्धानमा थप सहयोग पु¥याउनका लागि ब्यूरोको टोली चितवन आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो । उहाँले काठमाडौँबाट

पत्रकार शालिकराम पुडासैनीकी श्रीमतीले ३ जनाविरुद्ध किटानी जाहेरी

काठमाडौँ-शालिकराम पुडासैनीका परिवारले रवि लामिछानेविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन्।  पुडासैनीका पत्नी सम्झना पुडासैनीले छानविन गर्नका लागी महानगरीय प्रहरी परिसर काठमाण्डौमार्फत किटानी जाहेरी दिएको चितवन प्रहरीले जनाएको छ । सम्झना आफैँले सञ्चारकर्मी लामिछानेसहित अन्य आरोपी युवराज कँडेल

कुल पोष्ट : 8183