नागरिक पोष्ट News

अपहरित बालकको ४ दिनपछि सिरहा प्रहरीद्वारा उद्धार

आलोक यादव, सिरहा  सिरहाको बन्दीपुरबाट यही भदौ १० गते अपहरित ५ वर्षीय बालकलाई प्रहरीले उद्धार गरेको छ । पत्नीलाई भगाउन सहयोग गरेको आरोप लगाउँदै भारतको विहार सितामढीका शोभित मुखियाले आफन्त बच्चा यादवको ५ वर्षीय छोरालाई अपहरण गरेका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा

जमिनमुनिको पानी धेरै तान्दा के हुन्छ ? भासिन सक्ने खतरामा ! इन्डोनेसियाको जाकार्ताको अबस्था

भूमिगत पानीको अत्यधिक दोहनले माटो सुख्खा भई क्रमिक रूपले भासिँदै जान्छ। त्यहाँका भौतिक संरचना प्रभावित हुन्छन् र अन्ततः मानव बसोबास संकटमा पर्न सक्छ। यस्तै समस्या आएपछि दक्षिणपूर्वी एसियाली मुलुक इन्डोनेसियाले आफ्नो राजधानी सार्ने निर्णय गरेको छ। राष्ट्रपति जोको विडोडोले जकार्ताबाट राजधानी सारेर

डेङ्गीको आतंक : लामखुट्टेको टोकाइबाट सर्तक हुन नागरिकलाई आग्रह

लामखुट्ट्टेको टोकाइबाट सर्ने डेङ्गी रोग काठमाण्डू उपत्यकासहित मुलुकका विभिन्न स्थानमा देखा परेको छ। डेङ्गी भाइरसका कारण हुने उक्त रोग प्रकोपकै रूपमा फैलिन सक्ने हुँदा तत्काल सतर्कता अपनाइनुपर्ने धारणा जनस्वास्थ्यविज्ञहरूले राखेका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दिएको पछिल्लो विवरणअनुसार

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक पारित, वितरणको आधार बारे सांसदहरुको प्रश्न ?

प्रतिनिधिसभाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ लाई पारित गरेको छ। प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा गृहमन्त्री राम बहादुर थापाले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहित विधेयक पारित गरियोस् भनी राखेको प्रस्ताव बहुमतले पारित भएको हो। यसअघि विधेयकमाथिको छलफलमा सहभागी हुदै

पत्रकार सुबेदीलाई आइसिटी पत्रकार विकास मञ्चको मानार्थ सदस्यता प्रदान

भाद्र १०, काठमाडौं । आइसिटी पत्रकार विकास मञ्चले चलचित्र पत्रकार बिष्णु प्रसाद सुबेदीलाई मानार्थ सदस्यता प्रदान गरेको छ । भाद्र १० गते बसेको मञ्चको नियमित बैठकले बिधानअनुरुप सुबेदीलाई मानार्थ सदस्यता प्रदान गरेको सस्थापक अध्यक्ष भरतराज उप्रेतिले जानकारी दिएका छन् । टिभी फिल्मीको स्टेशन म्यानेजर

पर्यटन मन्त्री योगेश भट्टराईका ३ महत्वपूर्ण योजना (पूर्ण पाठसहित),जेष्ठ नगरिकलाई५० प्रतिशत छुट

काठमाडौं। पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो एक वर्षे कार्ययोजनामा केहि महत्वपूर्ण योजना सार्वजनिक गरेका छन् । मन्त्री भट्टराईले आगामी ६ महिना भित्र युरोपियन युनियनको हवाई सुरक्षा चासोको सूचीबाट हटाउन आवश्यक सबै पुर्व शर्तहरु पुरा गर्ने योजना बनाएका छन् ।  यस्तै मन्त्री

सुनको मूल्य, तोलामा ७३ हजार ५०० पुग्यो

 सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै सोमबार छापावाल सुन तोलामा ७३ हजार ५०० मा कारोबार भएको हो । नयाँ आर्थिक वर्ष सुरु भएसँगै उकालो लागेको सुनको मूल्य निरन्तर बढ्दै आज यो कीर्तिमानीको अवस्थामा आइपुगेको हो । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा

रवि लामिछाने ५ लाख धरौटीमा रिहा

काठमाडौँ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानको लागि भन्दै पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने धरौटीमा रिहा भएका छन् ।  जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई पनि ५ लाख तारेखमा धरौटीमा रिहा गर्न आदेश दिएको हो । यस्तै युवराज कँडेल ३ लाख र अस्मिता कार्की

जिल्ला प्रशासन कार्यालय चितवनको निषेधाज्ञा जारी, ५ जनाभन्दा बढी भेला हुन नपाइने

काठमाडौँ — सञ्चारकर्मी रवि लामिछाने पक्राउ परे लगत्तै भरतपुर क्षेत्रमा सुरु भएको समर्थकको प्रदर्शन बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी र अदालत आसपासमा पाँच जना बढी भेला हुन नपाउने आदेश जारी गरेको छ ।   प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आइतबार साँझ जारी गरेको आदेशमा पूर्वमा

रवि लामिछानेसहित तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता

शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा टेलिभजन प्रस्तोता रवि लामिछानेसहित तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ ।  अभियुक्त अस्मिता भनिने रुकु कार्कीको वयान सकिएको छ । तर, रवि र युवराज कँडेलको वयान बाँकी नै रहेकाले भोलि सोमबार बिहान १० बजे उपस्थित गराउने गरी तीनैजनालाई प्रहरी

कुल पोष्ट : 8183