महिला हिसां कम गर्न आत्मरक्षा तालिम
काठमाण्डौँ । मन्टेश्वरीका शिक्षिकालाई लक्षित गर्दै ‘एक दिने आत्मरक्षा तालिम’ सम्पन्न भएको छ । महिला हिंसा र आक्रमणलाई न्युनिकरण गर्न आत्मरक्षाका तरिका सिकाउने र आफ्नो समुदायका महिला तथा बालबालिकालाई पनि यस बिषयमा जानकारी गराउने उद्देश्यले तालिमको आयोजना गरिएको मिनिप्लानेट किण्डर जोय मन्टेश्वरीका
२०७६को विजयादशमीको शुभ साइत : असोज २१ गते बिहान १०ः३५ बजे
काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष २०७६को विजयादशमीको शुभसाइत बिहान १०ः३५ बजेको समय उत्तम रहेको सार्वजनिक गरेको छ । दशैँको मुख्य दिन असोज २१ गते मङ्गलबार विजयादशमी पर्व परेको छ ।
महामारीकै रूपमा फैलँदो डेंगु, के हो डेंगु ? कसरी फैलन्छ ? कसरी जोगिने
नेपालमा पहिलो पटक १५ वर्षअघि चितवनमा देखिएको डेंगु अहिले ६ वटा प्रदेशको ४२ जिल्लामा फैलिएको छ । ४ महिनाको अवधिमाकरिव ४ हजार ६ सय ११ जनामा देखिएको डेंगुले यो वर्ष महामारीको रूप लिएको छ। प्रत्येक वर्ष मनसुनको समयमा देखिने डेंगुले यस वर्ष भने संघीय राजधानी उपत्यकामा समेत प्रवेश गरेर महामारीको रूप लिएको छ। अझ
एक्लाे महसुस ? यसरी हटाउनुहाेस् एक्लाेपन, २३ उपाय, जसले जीवनभर खुसी राख्छ
मान्छे एक्लै जन्मिछ । तर जन्मिसकेपछी विस्तारै अरूकाे साथ पाउदै गर्दा उ अरूमाथी कामले मात्र नभइ भावनात्मक रूपमा पनि परनिर्भर रहन थाल्छन् । उसलाइ अरूले अाफुलाइ स्विकारून्, अाफुलाइ सहयाेग गरून्, माया गरून्र, सम्मान गरून् भन्ने अपेक्षा हुन्छ । तर जव जिवन अगाडी बढ्दै जान्छ, ती अपेक्षा काही गएर टुक्रिएकाे जस्ताे
प्रवेश र निशा मिस्टर एण्ड मिस कल्चर वर्ल्डमा सहभागी
काठमाडौं । भियतनाममा हुने मिस्टर एण्ड मिस कल्चर वर्ल्डको चौंथो संस्करणमा सहभागी हुनको लागि नेपालबाट प्रवेश थापा र निशा पाठकले प्रतिनिधित्व गर्दैछन् । मिस्टर एण्ड मिस कल्चर वर्ल्ड नेपाल तथा पुनम ब्यूटी क्लबको संयुक्त आयोजनामा सो कार्यक्रमको आयोजना हुने भएको हो । यो कार्यक्रममा नेपालको सहभागीताले
दिउँसो टोक्ने लामखुट्टेबाट सर्तक हुन आग्रह
लामखुट्ट्टेको टोकाइबाट सर्ने डेङ्गी रोग काठमाण्डू उपत्यकासहित मुलुकका विभिन्न स्थानमा देखा परेको छ। डेङ्गी भाइरसका कारण हुने उक्त रोग प्रकोपकै रूपमा फैलिन सक्ने हुँदा तत्काल सतर्कता अपनाइनुपर्ने धारणा जनस्वास्थ्यविज्ञहरूले राखेका छन्। डेङ्गीको लक्षण कस्तो हुन्छ ? उच्च ज्वरो डेङ्गी रोगको प्रमुख
म्यानपावरको संख्या ८ सय ४८ मात्रै, अन्य खारेजीमा (सूचीसहित)
काठमाडौं । १५ सयभन्दा बढी म्यानपावर दर्ता भएकामा अब ८ सय ४८ म्यानपावर कम्पनीले मात्रै सरकारले अनुमति दिएको गन्तव्य देशमा कामदार पठाउन पाउने छन् । सरकारले धरौटी रकम बुझाउन दिएको अन्तिम म्याद बुधबारसम्म ८ सय ४८ म्यानपावरले न्यूनतम धरौटी जम्मा गरेका हुन् । ३ सय ३ वटा म्यानपावर कम्पनी आपसमा गाभिएर एकसय
बसबाट सडकमा फोहोर फाले पाँच हजार जरिबाना ! मर्यादित भाषा प्रयोग गरे ५ हजारसम्म जरिमाना
सार्वजनिक बसबाट सडकमा फोहोर फालेमा पाँच हजारसम्म जरिमाना हुने भएको छ। बसमा असभ्य तथा अमर्यादित भाषा प्रयोग गरेमा पनि ५ हजारसम्म जरिमाना हुने भएको छ। नक्कली परिचयपत्र देखाएर सुविधा प्रयोग गर्न खोजेमा पनि अब कारबाही हुने भएको छ। सरकारले सार्वजनिक यातायातभित्र सहचालक, चालक तथा यात्रुसँग अमर्यादित
काठमाडौंको मूलपानीस्थित दुईतले घर यसरी भत्कियो
लगातार वर्षाका कारण कागेश्वरी मनोहरा नगरपालिका मूलपानीस्थित ग्रीनहिल सिटी हाउजिङको निर्माणाधीन घर भत्किएकोछ । जानकारी अनुसार राति दुई बजेको समयमा सो घर भत्किएको हो । यसरी मध्यरातमा घर भत्किँदा मानवीय क्षति भने भएको छैन ।
१९८९ जनाका लागि जागिरको अवसर, एसएलसी र प्लस टुले दिन पाउने
काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत करीब दुई हजारको संख्यामा कर्मचारी माग गरेको छ । विभागले ७ सय ५३ वटै स्थानीय तहका लागि एमआइए अपरेटर र फिल्ड सहायक पदका लागि १९ सय ८९ पदका लागि दरखास्त आव्हान गरेको छ। जसमध्ये