नागरिक पोष्ट News

वचत गरेर धनी बनिन्छ, पढ्नुहोस् वचत गर्ने उपाय : खर्च गर्नुअघि १० पटक सोच्नुहोस्

पैसा कमाउन मात्र होइन वचत गर्न जानियो भने मात्र मानिस धनी बन्छ । सँगसँगै शक्तिशाली पनि । कुनैपनि व्यक्ति कमाएर होइन, बचत गरेर धनी हुन्छ । किनभने जति कमायो उति खर्च गर्ने मानिस कहिल्यै पनि धनी हुन सक्दैन ।  अर्थशास्त्री स्टुअर्ट रदरफोर्डले भनेका छन्–बचत धनी मानिसले मात्र गर्ने कुरा होइन बरु यो गरीबहरुको

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ डा रुइतलाई

सरकारले पहिलो पटक ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतलाई प्रदान गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले डा रुइतलाई रु पाँच लाखको राशिसहितको सो पुरस्कार प्रदान गरिन् । त्यसैगरी राष्ट्रपति भण्डारीले कृषि क्षेत्रमा अत्याधुनिक प्रविधिको तथा उपकरणको

२०७६ आश्विन महिना, कुन राशिको लागि कस्तो ?

विसं २०७६ साल आश्विन महिना कुन कुन राशिको लागि के कस्तो फलदायक रहनसक्ने छ भन्ने विषयमा ज्यो. दीपक सुवेदीले  मासिक राशिफल मार्फत यहाँहरुको मार्गदर्शन गर्नु भएको छ । प्रस्तुत मार्गदर्शन अनुसार यहाँहरूले आफ्नो कार्ययोजना तय गर्नसक्नु हुनेछ । त्यस्तै सावधानी रहनपर्ने ठाऊँमा आवश्यक सावधानी समेत अप्नाउँदै

‘शंका गर्ने व्यक्तिलाई संसारमै शान्ति मिल्दैन’ - भागवत गीताका अनमोल वचन, सक्दो शेयर गरौ

यहाँ श्रीमद् भागवत गीताका अनमोल वचनहरु उल्लेख गरिएको छ जुन भनाइ तपाईंको जीवनका लागि पनि महत्वपूर्ण बन्न सक्छन् । – शंका गर्ने व्यक्तिको लागि न त यस संसारमा शान्ति मिल्छ न त बाहिर नै । – यदी मनलाई आफ्नो वसमा राख्न सकिएन भने यसले तपाईं आफैं विरुद्ध शत्रुको व्यावहार गर्दछ । – यदी विश्वासका साथ निरन्तर

विश्वकर्माकाे पूजा आराधना गर्दा हुन्छ धन लाभ, विश्वकर्मालाई  ब्रह्माण्डको वास्तुकार मानिन्छ

नेपालमा प्रत्येक वर्ष असोज १ गते विश्वकर्मा भगवानको पूजा गरिन्छ । ऋगवेदअनुसार भगवान विश्वकर्मालाई  ब्रह्माण्डको वास्तुकार अर्थात् सम्पूर्ण देवताहरुको आधिकारिक निर्माता भनेर उल्लेख गरेको पाइन्छ। महाभारतमा उनलाई कलाका स्वामी, उत्तम शिल्पकार तथा सर्वश्रेस्ठ कालिगड भनेर वर्णन गरिएको छ। सामान्य भाषामा

डेंगुबाट यसरी बचौँ, सेयर गरेर अरुलाई पनि बचाऊ -डा. कल्याण

काठमाडौ । अहिले देशभरीका झण्डै ४८ जिल्लामा डेंगुको संक्रमण देखिएको छ । जसमा ३ हजार ५८० जना भन्दा बढीलाई डेंगु लागेको, ४ जनाले ज्या’न गुमाएको र देशभरी झण्डै ७० हजार सर्वसाधारण डेंगुबाट प्रभावित बनेको विभिन्न तथ्यांकले देखाएका छन् । जताततै डेंगु संक्रमणको डरले सर्वसाधारण आक्रान्त समेत बनिरहेका छन् ।

असोज ५ बाट दशैँको अग्रिम टिकट खुल्ने

बडादशैंमा काठमाण्डौंबाट बाहिर जानेहरूका लागि असोज ५ गतेदेखि टिकट बुकिङ खुल्ने भएको छ ।  असोज ५ गतेदेखि टिकट बुकिङ खुला हुने यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । यातायात व्यवस्था विभाग र नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघबीच  बिहीबार भएको छलफलमा टिकट बुकिङ असोज

सोह्रश्राद्ध : तिथिनुसार श्राद्ध किन अनि कहिले गर्ने ?

सोह्रश्राद्ध आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो ।   श्राद्ध तिथिनुसार किन अनि कहिले गर्ने ? -Hamarakura.com १. पितृपक्षमा श्राद्ध किन गर्नुपर्छ ? पितृपक्षमा वातावरणमा तिर्यक

ब्लुबुक नवीकरणको जरिवाना घट्यो : ४५ दिनसम्म १० % र आ.वर्ष को अन्तसम्म २० % जरिवाना

प्रदेश नम्बर ३ सरकारले यातायातसम्बन्धी व्यवस्था गर्न बनेको ऐन संशोधन गरेर सवारीसाधन नवीकरण गर्दा शतप्रतिशतसम्मको जरिवानालाई घटाएर ३२ प्रतिशतमात्र बनाएको छ। शत प्रतिशतसम्मको जरिवानाको तीव्र आलोचना भएपछि प्रदेश सरकार पछि हटेको हो। आर्थिक वर्ष समाप्त भएपछि दोब्बर जरिवाना लाग्ने ऐनको दफा १७६ को 'घ'

राज्यले बिर्सेको नेपालकै पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानी

आजभन्दा १०४ वर्ष पहिले सुदूरपश्चिमको डोटीमा पर्ने जैनौली गाउँमा द्वारिकादेवी ठकुरानीको जन्म भएको थियो । बुवा खरिदार वामदेव पन्त र आमा राधिका पन्तको कोखबाट उहाँको जन्म भएको हो । शिक्षित र समाजसेवी परिवारमा उहाँको जन्म भएकाले समाज सेवा र राजनीतिमा लाग्न उहाँलाई कुनै रोकतोक थिएन । घरपरिवारबाटै उहाँको

कुल पोष्ट : 8183