नागरिक पोष्ट News

घटस्थापनाको साइत बिहान १०ः ३५ मा शुभ, पहिलो दिन शैलपुत्रीको पूजा आराधना

काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आइतबारदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ मनाइन्छ ।            बडादशैँको पहिलो दिन घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना

जलवायु परिवर्तनः पृथ्वी गम्भीर खतरामा, तीव्र गतिले समुद्रको सतह बढिरहेको छ

बीबीसी । विश्वभरका एक सयभन्दा धेरै वैज्ञानिकहरूले गरेको अनुसन्धानले पहिले ठानिएभन्दा तीव्र गतिले समुद्रको सतह बढिरहेको देखाएको छ। ग्रिनल्यान्ड तथा अन्टार्टिकाका बरफ अभूतपूर्व गतिले पग्लिरहेकोले यस्तो भएको जनाइएको छ। संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानलको अनुसन्धान

दशैँको नयाँ नोट : यी बैंकहरुमा साट्न सकिन्छ

दशैँको लागि शुक्रबारदेखि नयाँ नोट साट्न पाइने भएको छ । दशैँमा साना दरका नयाँ सुकिलो नोटको विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत सटहीको सुविधा उपलब्ध हुने नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले आफ्नै मुद्रा व्यवस्थापन विभाग, बालुवाटार र विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज

मनसुनी गतिविधि अझै बढ्ने, दशैँसम्मै पानी पर्ने सम्भावना छ

नेपालको मध्य र पूर्वी भागमा दक्षिणपूर्वी जल वाष्पयुक्त हावाको प्रभाव देखिएकाले मनसुनी गतिविधि अझै बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  मनसुन सकिनका लागि जुन किसिमको वातवरण आवश्यक पर्थ्याे  वातावरण अनुकूल देखिदैन । तल्लो वायुमण्डलमा पश्चिमी वायु

नेपालमा जीवनोपयोगी शिक्षाको आवश्यकता

“‘समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षामा लगानी’ मूल नाराका साथ यस वर्षको शिक्षा दिवस सभ्य र भव्य रुपमा मनाउन सम्पूर्ण शिक्षण संस्थानहरुलाई अनुरोध गरिएको छ”- 2073 को आदर्शको वाक्यको रुपमा देशका विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित भएको थियो। यसरी आजभन्दा तीन वर्षअगाडि नै उत्घोषित बाक्यको

फेरि काठमाडौमा राँगा फुत्केर बितण्डा मच्चाएपछि

काठमाण्डौ – २०७६ साल असोज ७ गते मंगलबार बिहानै म:म बनाउन तराईबाट ल्याइएको राँगा फुत्केर भ द्रगोल म च्चाएपछि प्रहरीले त्यसलाई     गोली हानी मारेको छ। स्वयम्भूतर्फबाट रन्थनिँदै न्यूरोड आइपुगेको राँगोलाई प्रहरीले मा र्नु परेको हो  । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार बिहान चार बजे स्वयम्भू

नेमकिपाको सातौँ महाधिवेशनबाट अध्यक्षमा नारायणमान बिजुक्छे

नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनबाट नारायणमान बिजुक्छेको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ। आज साँझ सम्पन्न महाधिवेशनले सर्वसम्मतिबाट नारायणमान बिजुक्छेलाई निर्वाचित गरेको हो। नयाँ कार्यसमितिमा प्रेम सुवाल, सुनिल प्रजापति, मोहनप्रसाद प्रजापति, डिल्लीप्रसाद काफ्ले,

दशैंका लागि नयाँ नोट असोज १० गतेवाट साट्न पाइने, एक व्यक्तिले कतिसम्म साट्न पाउने

नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै दशैंका लागि नयाँ नोट दिने मिति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार दशैँका लागि एक जना व्यक्तिले १८ हजार ५ सय रुपैयाँ बराबरका मात्रै नयाँ नोट पाउनेगरि असोज १० गतेदेखि १७ गतेसम्म दशैंका लागि नयाँ नोट वितरण गर्ने भएको छ ।एक जनाले पाँच, दश, बीस, पचास र एक सयका एक–एक

स्क्रब टाइफस के हो ?कसरी सर्छ ? स्क्रब टाईफसका लक्षण

स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो । डा बास्तोलका अनुसार यो रोग माइट भन्ने जिवाणुबाट लाग्छ । माइट प्राय मुसा बस्ने खेतबारी, वन, जङ्गल चउर र घर वरिपरी झाडी हुने ठाउँमा पाइन्छ । स्क्रब टाइफस भएका बिरामीले समयमै उपचार नपाएमा कडा खालको श्वास प्रश्वासको समस्या हुन्छ । श्वास फेर्न गाह्रो भइ शरीरका अन्य अंगहरुले

स्क्रब टाइफसको संक्रमण, ६३ जिल्ला प्रभावित

डेंगु रोगको संक्रमण फैलिएको समयमा अर्को रोग स्क्रब टाइफसले ६३ जिल्लालाई प्रभावित बनाएको छ ।  मुसामा हुने माईट नामको जिवाणुबाट मानिसमा सर्ने स्क्रबटाइफबाट साउन १ गतेदेखि असोज ६ गतेसम्म  ६ सय ९५ जना बिरामी भइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले देखाएको छ ।  स्क्रब टाइफसको कारण

कुल पोष्ट : 8183