धैर्यता नै मानिसको प्रतिभा हो – न्यूटन (एकपटक पढेर सक्दो शेयर गरौं)
बैज्ञानिक आइज्याक न्यूटन यस्तो नाम हो जसले गुरुत्वाकर्षणको नियम र चालको नियम प्रतिपादन गरेका थिए । तिनै बैज्ञानिक तथा दार्शनिक न्यूटनको केही महान भनाइहरु हामीले यहाँ उल्लेख गरेका छौं । एकपटक हेर्नुहोस र मनन गर्नुहोस् । – म पनि अरु जस्तै हुँ मात्र मेरो सफलताको राज भनेको निरन्तरको प्रयास हो । –
राष्ट्रपति बिद्यादेवी भण्डारीको टीका प्रदान गर्ने समय तालिका
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका दिन टीका ग्रहण गर्न इच्छुक व्यक्तिलाई सो दिन दिउँसो १ देखि २ बजेसम्म टीका ग्रहण गर्न इच्छुक विशिष्ट व्यक्तित्व तथा दिउँसो २ः३० देखि ३ः३० सम्म अन्य व्यक्तिलाई टीका प्रदान गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ । टीकाको दिन
‘बयान फेर्न किन बाध्य पारिन्छ' अदालतबाट अन्तिम फैसला हुने बेलासम्म पनि वयान प्रभावित हुने
भारतको रायबरेलीमा बलात्कार पीडित बालिका, उनकी आफन्त र वकिल सवार कारलाई ट्रकले हान्यो । ट्रकको ठक्करबाट बालिकाकी दुई आफन्तको मृत्यु भयो भने वालिका र उनका वकिल गम्भीर घाइते भए । ‘उन्नाव रेप’ काण्ड नाम दिइएको यो बलात्कारसम्बन्धी घटनाका अभियुक्त सत्तारुढ भारतीय जनता पार्टीका विधायक कुलदीप सिंह सेंगर
गाडीभन्दा सस्तो भयो हवाई भाडा, कहाँबाट आउन कति खर्च लाग्छ ?
राजधानी बाहिरिनेहरुको चाप र भित्रनेहरुको चाप कम भएकाले वायू सेवा कम्पनीहरुले सस्तो दरका टिकट बिक्री गरिरहेको छ । ई-सेवाबाट टिकट काट्दा क्यास ब्याक समेत पाइने भएकाले यात्रुलाई तय गरिएको टिकट दरभन्दा अझ बढी सस्तो पर्ने देखिएको छ । कहाँबाट कति लाग्छ भाडा, गन्तव्य भाडा नगद फिर्ता ८०/- विराटनगर-काठमाडौं २०००/-
‘क्रान्तिकारीसँग फेरि भेट हुनेछ धैर्य गर्नोस्’ फेसबुकमा स्टाटस लेख्दै महराका छोरा
महराका दुई छोरा निर्मल महरा ‘एटम’ र राहुल महराले बन्दुक समाएको फोटो राख्दै क्रान्तिकारीसँग फेरि भेट हुने बताएका छन् । फेसबुकमा स्टाटस लेख्दै महराका दुई छोराहरुले भनेका छन् ‘समयले नयाँ बाटो पकड भनेकाले क्रान्तिकारीहरुसँग फेरि भेट हुने’ छ । एउटै स्टाटस सेयर गर्दै कृष्ण बहादुर महराका दुई छोरा
डिप्रेसनबारे भ्रम : डिप्रेसन एउटा रोग हो, डिप्रेसन भएको व्यक्तिले आत्महत्या गर्न सक्छ !
- Dr. Rabindra Sameer हामो समाजले जुनसुकै मानसिक रोगलाई पनि डिप्रेसन भन्छ | यो सरासर गलत हो | सयौं मानसिक रोगमध्ये डिप्रेसन एउटा रोग हो | डिप्रेसन भएको व्यक्ति डर मान्ने, साहस / उमंग / आत्मबल कम भएको हुन्छ | डिप्रेसन भएको व्यक्तिले आत्महत्या गर्न सक्छ | तर पागलपन देखाउदैन | हिंस्रक हुँदैन | डिप्रेसनको औषधि खाएको
महरा-शाही प्रकरणमा दोषी को ? बयान परिवर्तन गर्दा पनि सजाय हुने
कृष्णबहादुर महरामाथि लागेको आरोपको बारेमा स्वतन्त्र र निश्पक्ष छानबिन भएर सत्य, तथ्य बाहिर आउनुपर्ने सबैको एक स्वर छ । घट्नाबारे पीडित व्यक्तिको विवादास्पद कुराले अहिले अनुशन्धानलाई अन्तै मोड्न खोजिएको आशंका छ ।झुठा बकपत्र मुद्दा लागेको केशमा बाझिनेगरि बयान दिए मुलुकी ऐनको फौजदारी संहिताको दफा
आफ्नो कार्यकालभित्रै वृद्धाभत्ता पाँच हजार पुर्याउने - प्रधानमन्त्रीको पूर्ण सन्देश विवरण
प्रधानमन्त्री केपी शर्मा ओलीले ज्येष्ठ नागरिकबाट प्राप्त हुने प्रज्ञा, सीप र अनुभवलाई राष्ट्रको सामाजिक–आर्थिक रुपान्तरण एवं विकासका लागि परिचालन गर्नुपर्ने बताएका छन् । अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका उपलक्ष्यमा शुभकामना सन्देश दिँदै उनले सरकारले ज्येष्ठ नागरिकको ज्ञान र अनुभवमा आधारित
दशैँको पहिलो दिन घर-घरमा घटस्थापना गरिँदै
काठमाडौं- प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षाेल्लास र धूमधामका साथ मनाइन्छ । बडादशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापनाको
Happy Dashain ! दशै आयो, घर फर्कियो लाहुरे, Video सक्दो शेयर गरौ
दशै आयो, घर फर्कियो लाहुरे तिहार छायो, बैनीको हासोमा वर्ष दिनमा भेट हुने वहाना सबै मिली रमाउने चाहना