नागरिक पोष्ट News

'अकुपाइ टुँडिखेल’ अभियान : टुँडिखेल कसको बिर्ता, अब जनताले लिनेछ फिर्ता

Photo : Dcnepal.com काठमाडौँमा ‘अकुपाइ टुँडिखेल’ अभियान सुरु भएको छ।  खुल्लामञ्चको चारै तर्फबाट मानवसाङ्लो बनाएर विरोधको अभियान अभियान सुरु गरिएको हो। कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, कलाकार, स्थानीय नागरिक, सामाजिक अभियन्ता लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो। अभियानमा पूर्व

टुँडिखेल बिचौलियाले कमाई खाने भाँडो भयो : भीमसेनदास प्रधान

सांसद भिमसेनदास प्रधानले टुँडिखेल नेपाली जनताको साझा सम्पत्ति भएकाले यसको संरक्षण गर्नु सबैको दायित्व भएको बताएका छन्। टुँडिखेलमा बुधबार आयोजित एक पत्रकार सम्मेलनमा प्रधानले खुलामञ्च र टुँडिखेल अतिक्रमण भई साँघुरिँदै गएकोमा आपत्ति जनाएका छन्। खुल्ला स्थानको संरक्षणबारे केन्द्र सरकारले ध्यान नदिएकोले

ठूलो एकादशी हरिबोधनी एकादशी : क्षीरसागरका सुतेका भगवान विष्णु आजैको दिन उठ्नुहुने विश्वास छ।

हरिबोधिनी एकादशी वर्षमा पर्ने चौबीस वटा एकादशी मध्ये सबैभन्दा ठूलो एवं महत्वपूर्ण एकादशी हो । त्यसैले यसलाई ठूलो एकादशी पनि भनिन्छ । हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ। आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान विष्णु आजैको दिन उठ्नुहुने पुराणहरूमा

भारतको एकपक्षीय निर्णय मान्य हुँदैन, कालापानी नेपालको हो - नेपाल सरकार

काठमाडौं। नेपाल सरकारले भारतीय नक्सामाथि प्रतिक्रिया दिएको छ। भारतको नयाँ राजनीति नक्सा आफूलाई मान्य नभएको प्रतिक्रिया नेपाल सरकारले दिएको हो।  परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै एकपक्षीय ढंगबाट गररेको यो निर्णय मान्य नहुनेसमेत प्रष्ट पारेको छ। ‘दुई देशबीच सुल्झाउन बाँकी रहेका

होशियार ! भारतको ज्यानमारा हावा, नेपाल आउन सक्ने खतरा !! सतर्क रहन आग्रह

भारतको राजधानी नयाँदिल्लीमा अहिले ‘विषाक्त हावा’को लहरले सबैलाई आतंकित पारेको छ। सरकारले दिल्लीमा ‘स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ। सडक सवारी निकै कम गरिएको छ। मानिसलाई सकभर घरबाहिर ननिस्किन सुझाव दिइएको छ भने मंगलबारसम्म विद्यालय बन्द गरिएका छन्। सामान्य वायुमा विषाक्त कण फैलिएपछि त्यहाँको

किन गरे डडेल्धुराबाट डा. केसीले १७ औं अनसन ! डा. केसीका मागहरु यस्ता छन्

आफूसँग भएका पूर्वसहमति कार्यान्‍वयन गर्न माग गर्दै चिकित्सक प्रा. डा. गोविन्द केसी डडेल्धुरा पुगेर अनसन बसेका छन् । डढेल्धुरास्थित एक निजी घरको तेस्रो तलामा उनले १७ औं अनसन सुरु गरेका हुन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट अवकाश लिएपछि डा. केसीको यो पहिलो अनसन हो । डा. केसीका मागहरु १. हामीसँग

सात प्रदेश प्रमुखमा को को ? मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट सातै प्रदेश प्रमुख नियुक्त

मन्त्रिपरिषदले  प्रदेश प्रमुख नियुक्तका लागि ७ जनाको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।  नयाँ प्रदेश प्रमुखको नालीबेली : पूर्वप्रधानपञ्चदेखि विप्लव छाडेकासम्म ! राष्ट्रपति कार्यालयले मंगलबार सातै प्रदेशका प्रमुखलाई शपथ ग्रहण गराउने तयारी गरेको छ। सोमनाथ अधिकारी प्यासीलाई प्रदेश १, प्रदेश

डेंगुको उपचारमा मेवाको पात अमृत समान, जानकारीका लागि सक्दो शेयर गरौं

 डेंगु एक प्रकारको ज्वरो हो। यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो। डेंगुको भाइरसद्वारा संक्रमित ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेले यो रोग सार्छ। यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइन्छ। डेंगु ज्वरोको मुख्य लक्षण एक्कासी उच्च ज्वरो आउनु। यो ज्वरो

2076 को भाइटीका कात्तिक १२ गते मङ्गलबार : शुभ साइत बिहान ११ः५५ बजे

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले 2076 को भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ। कात्तिक १२ गते मङ्गलबार बिहान ११ः५५ बजे भाइटीकाको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । कात्तिक १२ गते मङ्गलबार दिनभर टीका लगाउन बाधा नपरे पनि राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका

एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण, एमबिबीएस अध्ययन गर्न रु ४४ लाख ३६ हजार

काठमाडौँ । २०७६/७७ लागि नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण गरेको छ ।  काउन्सिलका अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान (एमबिबीएस १०० र बिडीएस ५०) पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (एमबिबीएस ६५), काठमाडौँ स्कूल अफ मेडिसीन

कुल पोष्ट : 8183