नागरिक पोष्ट News

आलम पुर्पक्षका लागि कारागार चलान, अदालतको आदेश (पूर्णपाठ) यस्तो छ

अदालतले काँग्रेसका पूर्वसांसद मोहम्मद अफ्ताव आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । रौतहट जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासमा चारदिन लामो थुनछेक बहसपछि शुक्रबार पछि ठहरे बमोजिम हुनेगरि पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।   यस्तो छ पूर्णपाठ 

अबदेखी कर तिर्ने नयाँ नियम्, कति कमाउँदा राज्यलाई कति कर तिर्नुपर्छ ! जानकारीलाई सक्दो शेयर गरौ

तपाईले कति कमाउँदा राज्यलाई कति कर तिर्नुपर्छ ? व्यवसाय, रोजगारी वा कुनै आयआर्जन गरेपछि राज्यका हरेक नागरिकले सरकारलाई कुनै न कुनै रूपमा कर बुझाउनैपर्छ। जानाजान वा अन्जानमा तपाईंले कर नबुझाए सरकारी कारबाही तथा जरिवानामा पर्न सक्नुहुन्छ। अविवाहितको हकमा (वार्षिक) लाग्ने आयकरः ४ लाख रुपैयाँसम्म १ प्रतिशतको

नेकपाको शक्ति प्रचण्ड देशकै सबै भन्दा ठुलो : नयाँ मन्त्रीहरुको नाम – को–को जादै, को–को आउदै

नेपाल कम्युनिस्ट पार्टीका विभिन्न बैठक, निर्णयको प्राधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा हस्तान्तरण हुने भएको छ । शुक्रबारको सचिवालय बैठकमा उक्त प्राधिकारमा सर्वसम्मत निर्णय गराउने प्रयत्नमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली लागेका हुन् । मन्त्रिपरिषद्को बैठक डाक्ने र अति नै महत्वबाहेकका

खानेकुरा फाल्ने गर्नुभएको छ ! त्यसो कहिल्यै नगर्नुस्, जानकारीका लागि सक्दो शेयर गरौं

आजकल खाना भोकसंग भन्दा पनि शोख पुरा गर्ने माध्यम बनेको छ ।  बिभिन्न भोजभत्तेर वा दैनिक रुपमा हामीले घरमा पकाएको खानाको बचत गर्न नसक्दा नखाएको खाना नष्ट भएर जाने गर्दछ । वल्र्ड इकोनोमिक फोरमका अनुसार विश्वमा खाद्य उत्पादनको समस्या भन्दा खाद्य सामाग्री नष्ट वा फ्याकिने समस्याका कारण यसको अभाव हुने

ग्यास अभाव छैन, बजारमा बेकारको हल्ला मात्र - आयल निगम

काठमाडौं । पसलमा ग्यास किन्न जाँदा पसलेहरुले ग्राहकलाई छैन भन्दै धमाधम फर्काइरहेका छन् । ग्यास सर्टेज हुने हल्लाले व्यवसयीले ग्याँस लुकाउन थालेको ग्राहकले आरोप लगाएका छन् । तर, नेपाल आयल निगमका अनुसार ग्यास अभावको हल्ला बेकारको हो । ग्यास आयातमा कुनै पनि समस्या नभएको र ग्राहकको माग अनुसार नै भित्र्याईएको

मौनताको संस्कृति : जब मौनताको बाँध टुट्छ; बाढीको ठूलो भेल आउँछ - पुनम

अमानवीय सामाजिक संरचनाको दुइ भिन्न  उपज उत्पीडक र उत्पीडित हुन्। जुन सामाजिक शोषणको पूरक हो र त्यसको कारण समाजमा मौनताको संस्कृति कायम हुन जान्छ। यस विषयमा महान् पाउलो  फ्रेरेको अनुसार यो संस्कृति कि त अज्ञानताको कारण उब्जिन्छ कि त शिक्षाकै कारणबाट उत्पादित हुनुपर्छ। यसका दुइ पक्ष उत्पीडकहरु जो आफूलाई

क्यानडाको भिसा सहजै पाउन यी प्रक्रिया यसरी पूरा गर्नुहोस्

क्यानडामा वर्षेनी विश्वका लाखौं मानिस जान्छन् । तर नेपालीहरुका लागि क्यानडा जान त्यति सहज छैन । विभिन्न मापदण्ड तथा प्रक्रियाहरु पूरा गर्नै पर्छ । यस्ता प्रक्रिया पूरा गर्दा क्यानडाले सहजै रुपमा नेपालीहरुलाई भिसा दिने गरेको छ ।  क्यानाडा घुम्नका लागि क्यानाडाले पर्यटक भिसाको व्यवस्था गरेको छ । यसलाई

सर्वेन्द्र खनालद्धारा विशेष स्कुल तथा पुनस्थापना केन्द्र (एसएसडीआरसी) को भवन शिलान्यास

काठमाडौं । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ८, ताथली, डाँडापाटी, याकाडोलमा २–१–०–१.८५ ९११३३३.८५ क्षेत्रफलमा विशेष स्कुल तथा पुनस्थापना केन्द्र (एसएसडीआरसी) को भवन शिलान्यास गरिएको छ । मंगलवार एक औपचारिक कार्यक्रमको बीच कार्यक्रमका प्रमुख अतिथि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र

लिम्पियाधुरालाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्नैपर्ने निष्कर्ष

 संसदको राज्य व्यवस्था समितिले लिम्पियाधुरा, लिपुलेक र कापालानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । बैठकले काली नदी नै सीमा मानेर नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । नयाँ नक्साअनुसार पाठ्यक्रमहरुमा सुधार गर्नसमेत समितिले सरकारलाई

मोटरसाइकल चलाउने,कुर्सीमा बस्ने र कम्प्युटरमा काम गर्नेलाई ढाडको समस्या धेरै - डा. गौरवराज ढकाल

 बैंकमा लामो समय कम्प्युटरमा काम गर्नेलाई ढाड र गर्धन दुख्ने समस्या  काठमाडौं । दैनिक जीवनशैलीका कारण पछिल्लो समय ढाड र गर्धनको समस्या बढिरहेको देखिन्छ । पछिल्लो १० वर्ष यताको विभिन्न तथ्यांक हेर्दा ढाड र गर्धन दुख्ने समस्या महामारी रुपमा बढ्दै गएको पाइन्छ । हाम्रो बस्ने तरिका, काम गर्ने शैली, खानपानमा

कुल पोष्ट : 8183