पृथ्वीनारायण शाहको “दिव्य–उपदेश ” पढ्नुहोस र सक्दो शेयर गर्नुहोस्
मेरा साना दुषले आज्र्याको मुलुक होइन. सबै जात को फुलबारि हो. सबैलाई चेतना भया. यो फुलबारिको छोटा बडा चारै जात छत्तिसै बर्न ले (यसलाई सम्भार गर्नु पर्दछ) बुढा मरै भाषा सरै भनि भन्छन्. तिमिहरू सबैछेउ सुनाइ गयाको भया तम्रा सन्तानलाई सुनाउला र तम्रा सन्तानले हाम्रा सन्तानलाई सुनाउन र यो राजे थामि षानन् । यो
‘पानी अमला’ जण्डिसको दबाई :मधुमेहका रोगीकालागि पनि लाभदायक
पानी अमला वन जंगलमा पाइने एउटा वनस्पति हो । जंगलमा पाइने एक किसिमको झार जसको जमिन मुनि फलेको दाना औषधिको रुपमा खाइन्छ । जसलाई पानी अमला अर्थात भुइँ अमला पनि भन्ने गरिन्छ । यसको प्रयोग पानी अमलाको पुरै भागलाई सुकाएर पिंधेको धुलोलाई ७–८ ग्रामको दरले मिश्री पानीसँग मिलाएर एक महिनासम्म खानाले जण्डिस रोग
कालापानी, लिपुलेक त्यो हाम्रो भूमि हो, हामी हाम्रो भूमि फिर्ता लिएरै छोड्छौँ’- प्रधानमन्त्रीओली
प्रधानमन्त्री केपी शर्मा ले भारतसँग नेपालको सीमा विवाद शदियौँदेखि रहेकाले सीमा विवाद समाधान गर्नतिर सरकार लागेको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज यहाँ मन्त्रिपरिषद्का सदस्यर सचिवलाई निर्देशन दिँदै उहाँले भारतसँग मिचिएको भूमि संवाद गरी फिर्ता लिइने बताउनुभयो । अहिले
चिसो बढ्ने मौसमको संकेत, बिहीबार र शुक्रबार हल्का वर्षाको सम्भावना
काठमाडौं । स्थानीय वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही पूर्वी पहाडी भूभागको केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद्का अनुसार चिसो निरन्तर बढ्दो क्रममा रहेको छ । यस वर्ष उपत्यकाको न्यूनतम तापक्रम शून्य डिग्रीसम्म पुग्ने अनुमान गरिएको
प्रचण्ड यसरी भए नेकपाको सर्वेसर्वा कार्यकारी अध्यक्ष
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केपी शर्मा ओली प्रतिनिधिसभाको यो कार्यकालभर प्रधानमन्त्री कायमै रहने र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने कार्यकारीसहित पार्टी सञ्चालनको जिम्मेवारी दिएको छ । तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता गर्दा ओली र प्रचण्डबीच आलोपालो प्रधानमन्त्री हुने सहमति भएको
मन्त्रिपरिषद् पुनर्गठनः नयाँ अनुहार, कोको बने मन्त्री ? (सूचीसहित)
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेकपा स्रोतकाअनुसार उपप्रधान तथा ईश्वर पोखरेल, गृहमन्त्री रामवहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बस्कोटा र पर्यटनमन्त्री योगेश भट्टराईको जिम्मेवारी यथावत कायम राखिएको
बुधबार २ बजेसम्म मन्त्रिपरिषद् पुनर्गठन हुदै, कतै नजानुहोला ! प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ मंसीर ४ गते बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा रहेको मन्त्रीहरुलाई जानकारी गराएका छन् । मन्त्रिपरिषद् पुनर्गठन गर्दैछु । कोही दोहोरिनु होला, कोही बाहिरिनु होला’ ‘कसैले पनि अन्यथा नलिनुहोला ।’ कोही कतै सार्वजनिक कार्यक्रममा नजानुहोला, प्रधानमन्त्रीले
बझाङको पौवागढीमा ५.७ रेक्टर स्केलको भूकम्प गयाे, धक्का दिल्लीसम्म
काठमाडौं । बझाङको खप्तड छान्ना गाउँपालिका पौवागढीमा केन्द्र बनाएर शक्तिशाली भूकम्प गएको छ ।मंगलबार साँझ ७ बजेर १६ मिनेट जाँदा ५.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का बझाङलगायत सूदुर पश्चिम प्रदेशका अरु जिल्ला र कर्णाली प्रदेशका जिल्लाहरुमा पनि महसुस
पूर्व राजा ज्ञानेन्द्र नाचेको भिडियो भाइरल बन्दै एकपटक हेर्नुहोस्
हाम्रो राजाको नाच। नेपाली मन नेपाली पन हाम्रो राजा नेपालको धन जति सुकै चोट लागे पनि हांस्न सक्ने मेरो राजा । जति सुकै दुखपिडामा पनि नाच्न सक्ने मेरि राजा । नेपाल रास्ट्रको गौरव हाम्रो राजा। भिडियो साभार : जय शम्भो जय रास्ट्रबाद /राजन महर्जन, फेसबुक वाल
‘अहिले पैसा बचाऔं, पछि पैसाले हामीलाई बचाउँछ’ पैसा जोगाउने उपाय यस्तो छ
सनतप्रसाद सापकाेटा पैसा हामी सबैको दैनिकसँग, जीवनसँग जोडिएको कुरा हो । यसको आफ्नो भाषा हुन्छ । यसको भाषा र व्यवहार बुझिएन भने सही सदुपयोग गर्न सकिंदैन । त्यसैले पैसाको भाषा बुझियो भने आम्दानी गर्ने बाटो, खर्च गर्ने तरिका र बचत पनि गर्न सकिन्छ । पैसाको महत्व बुझियो भने पैसाले नै हामीलाई अप्ठ्यारो परेको