नागरिक पोष्ट News

महिला हिंसा महिलाबाटै अन्त्य गरौं - सन्दर्भ १६ दिने महिला हिंसा अभियान

साधना बस्नेत महिला हक, महिला हिंसा,महिला समानताको  अभियान चलिरहदा यहाँ मलाई केही कुरा राख्न मन लाग्यो । आज सडकमा महिला हिंसा, महिला समानताको प्ले कार्ड, ब्यानर बोकेर नारा लगाउँदै हिडिरहनु भएको महिला दिदीबहिनीहरुलाई मेरो प्रश्न के साँच्चै तपाईहरु महिला हिंसा मुक्त भएको , महिलाले हरेक क्षेत्रमा समानता

पोर्चुगल छिर्नैहरु काम नपाएर यसरी सडकमै सुत्न विवश हुन्छन् - दर्दनाक स्टोरी

 भगवान गिरी पुर्चुगलमा ३० हजार नेपाली छन् । नेपालबाट युरोप छिर्ने सपना धेरै नेपालीमा छ । जीवनलाई सफल बनाउन भन्दै युरोप छिर्ने नेपालीको सङ्ख्या पनि उत्तिकै बढ्दो छ । त्यसमा पनि युरोपेली मुलुक पोर्चुगलमा आउने नेपालीको सङ्ख्या दैनिकजसो बढेको बढ्यै छ । उनीहरु सहजै रुपमा पाइने आवासीय अनुमति पत्र, नागरिकता

प्रधानमन्त्री ओली भेन्टिलेटरमा, यस्तो छ पछिल्लो स्वास्थ्य अबस्था

प्रधानमन्त्री केपी शर्मा ओलीलाई  एपेन्डिसाइटिसको शल्यक्रिया गरेपछि महाराजगन्जस्थित मनमोहन कार्डिओथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आइसियूमा भेन्टिलेटरमा राखिएको अस्पताल स्रोतले जनाएको छ।  एपेन्डिक्स फुटेर पेट दुखेपछि ओलीलाई मंगलबार बिहानै डाक्टरहरूले शल्यक्रिया गरेका थिए। डाक्टर

सनसनीपुर्ण खुलासा: ज्ञानेन्द्रले दरबार छोड्ने अन्तिम दिन के सहयोग मागेका थिए ?

गणतन्त्र घोषणा गरे पनि राजा ज्ञानेन्द्रले नारायणहिटी नछाडेकोमा धेरै गुनासो आउन थाले । तत्कालीन राजा र राजपरिवारका सदस्यको नाममा रहेका सबै चल–अचल सम्पत्ति संसदबाट पारित भएको कानुनबमोजिम नेपाल ट्रस्टको कार्यालयमार्फत राष्ट्रियकरण गर्ने भनिएको थियो । त्यसका लागि नेपाल ट्रस्टको कार्यालय स्थापना

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानमा रमेश बिजी निर्वाजित, विजयी हुने कलाकारहरुको (नामावलीसहित)

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश बिजी निर्वाचित हुुनुभएको छ । मङ्सिर ६ देखि ८ गतेसम्म पोखरामा भएको प्रतिष्ठानको सातौँ महाधिवेशनमा निकटतम प्रतिस्पर्धी विष्णु खत्रीलाई ३९ मतले पछि पार्दै बिजी अध्यक्षमा निर्वाचित हुनुभएको हो । कोषाध्यक्षमा राजु ढकालले ७३७ मत ल्याएर विजयी हनुभयो

No Horn Plz, उपत्यकामा हर्न बजाउन थप कडाइ, अटेर गरे ५०० जरिवाना

काठमाडौं। ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा गुड्ने सवारी साधनलाई अत्यावश्यक अवस्थामा बाहेक हर्न बजाउन कडाइ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा ध्वनि प्रदूषणको समस्या गम्भीर रुपले बढेपछि हर्न बजाउन कडाइ गरेको हो । ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात

६७ वर्षीय बृद्दले गरे २१ वर्षीय युवतीसंग प्रेम विवाह (पुरा भिडियो)

इलामका सिंह प्रसाद लिम्बुले आफु भन्दा ४७ वर्ष कान्छी श्रीमती विवाह गरेका छन । पुजा लिम्बु भर्खरै २१ वर्ष टेकिन तर सिंह प्रसाद ६७ वर्ष पुगिसकेका छन । सिंह प्रसादले यत्तिका उमेर सम्म विवाह नै नगरेका भने हैनन् । वास्तवमा उनले पुजा अगाडी नै चार विहाह गरिसकेका छन । पुजा त पाचौ श्रीमती रहेछिन । उनको पुर्व पत्नीहरु

देशैभर वर्षा र हिमपातको सम्भावना, २४ घण्टामा देशका पहाडी भू–भागका हल्का वर्षा

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशैभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्का वर्षा तथा उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज साँझ मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै आगामी तीन दिनसम्म मौसम बद्ली भई

आज आइतबार : सूर्यदेवको पूजा गर्नुहोस्, सुख शान्ति र समृद्धि प्राप्त हुनेछ

आइतबारको दिन सूर्य देवको पुजा गर्ने दिनको रुपमा मानिन्छ। आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ । साथै यस दिन सूर्यको मन्त्रलाई जप गर्नाले कुण्डलीमा भएको सूर्यदोष जाने पनि मान्यता रहेको छ । पूजा गर्ने बिधि: आइतबारको दिन बिहान छिटै उठेर नुहाउने र कुनै मन्दिर

आज शुक्रबार : सन्तोषी माताको व्रत र पूजा विधिसहित

आज शुक्रबार । शुक्रबारबारका दिन सन्तोषी माताको वर्त बस्ने गरिन्छ । सन्तोषी मातालाई हिन्दु धर्ममा सन्तोष, सुख, वैभवकी माताको रुपमा पुजिन्छ । धार्मिक मान्यता अनुसार माता सन्तोषी भगवान गणेशकी पुत्री हुन् । सन्तोषी माताले हामीलाई सन्तोष दिएर हाम्रो जीवनमा खुसी प्रवाह गर्छिन् । माता सन्तोषीको व्रत तथा

कुल पोष्ट : 8183