‘अपाङ्गता सहायता सामग्री वितरण’कार्यक्रम २०७६ सम्पन्न, अपाङ्गता ऐन/कानून कार्यान्वयनमा जोड
कार्यक्रममा उपप्रधान तथा कानूनमन्त्री यादवको अपाङ्गता ऐन/कानून कार्यान्वयन गर्ने प्रतिबद्धता राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्रद्वारा काठमाडौंमा आयोजित ‘राष्ट्रिय सम्मान तथा अपाङ्गता सहायता सामग्री वितरण’ कार्यक्रममा उपप्रधान तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले उनले
भोलि मंसीर १५ गते उपत्यकामा बिजोर नम्बर भएका सवारी मात्र चल्ने (ट्राफिक सूचनासहित)
काठमाडौं । नेपाल प्रहरीले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागको सुरक्षा व्यवस्था चुस्त बनाइएको बताएको छ । सागका बेला ट्राफिक व्यवस्थापन सहज बनाउन सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गरिएको पनि नेपाल प्रहरीले बताएको छ । जसअनुसार मंसिर १५ गते बिजोर र मंसिर २४ गते जोर नम्बरको सवारी साधन चलाउन पर्ने
मङ्सिर महिना, विवाह र दाईजो : समय परिवर्तन भयो तर मानसिकता परिवर्तन हुन सकेन
साधना बस्नेत, काठमाडौं मङ्सिर लागेसंगै बजारमा छुट्टै चहलपहल हुन्छ । मङ्सिर महिनालाई विवाहको उत्तम महिनाको रुपमा हेरिन्छ। दुई आत्मा बिचको मिलन । दुई परिवार बिचको अटुट सम्बन्धको रुपमा विवाहलाई हेरिन्छ । विवाह एउटा पवित्र बन्धन हो । तर यो पवित्र बन्धलाई लेनदेनको व्यापार बनाइरहेका छन् कतिपयले । आज पनि
TU को स्नातकोत्तर तह तेस्रो सेमेस्टर परीक्षा तालिका संशोधन सम्बन्धि जरुरी सूचना !
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण महाशाखा, बल्खुले परीक्षा तालिका संशोधन बारेको अत्यन्त जरुरी सूचना जारी गरेको छ । शिक्षाशास्त्र संकायद्वारा २०७६ साल मंसिर महिनामा सञ्चालन हुने सेमेस्टर प्रणालीमा आधारित (खुल्ला तथा दूर सिकाइ समेत) स्नातकोत्तर तह तेस्रो सेमेस्टर (नियमित तथा आंशिक) को २०७६
TU को १ बर्षे ब्याचलर र १ बर्षे मास्टर डिग्री तहको फारम खुल्यो [सूचनासहित]
त्रिभुवन विश्वविद्यालय, महेन्द्र रत्न क्याम्पस, तहचल, काठमाडौले, खुल्ला तथा दूर सिकाई अन्र्तगत एक बर्षे स्नातक र एक बर्षे स्नातकोत्तर तहमा भर्नाका लागि प्रवेश परीक्षाको सूचना प्रकाशित गरेको छ । आवेदन मिति मंसिर १५, २०७६ देखि पौष २० गतेसम्म प्रवेश परीक्षा पौष २७, २०७६ तल आधिकारिक सूचना अपलोड गरिएको छ
४ बर्षे बीएड प्रथम वर्ष २०७५ को परीक्षाफल नतिजा अनलाईन यसरी हेर्नुहोस
काठमाडौं । त्रिभुवन विश्व विद्यालयले स्नातक तहको नतिजा सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रकको कार्यालय, बल्खुले ४ बर्षे बीएड (चान्स) प्रथम वर्ष २०७५ को परीक्षाफल प्रकाशित गरेको जानकारी दिएको छ । अनलाईन नतिजाको लागि यहाँ थिच्नुहोला
१३ औं सागको बेला सवारीसाधन चलाउन नपाइने, १५ गते विजोर र २४ गते जोर मात्र चल्ने
मंसिर १४ गते देखि सुरु हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई ब्यवस्थित बनाउन ट्राफिक प्रहरीले सर्वसाधारणका लागि सूचना जारी गरेको छ । ८ बुँदे अनुरोध जारी गर्दै साग भरी त्यो नियम पालना गरिदिन आग्रह समेत गरेको छ । प्रहरीले सागको अवधिवर पुराना गाडी नचलाउन र जोर विजोर प्रणाली लागू गर्न आग्रह गरेको छ । प्रहरीले
शान्ति प्रक्रियाको १२ वर्ष, संक्रमणकालीन न्याय टुंगोमा पुग्न सकेको छैन
काठमाडौं : तात्कालीन सरकार र विद्रोही माओवादीका बीचमा २०६३ साल मङ्सीर ५ गते सम्पन्न वृहत्त शान्ति सम्झौताले १२ वर्ष पूरा गरिसकेको छ । भनिन्छ, १२ वर्षपछि खोलो पनि फर्कन्छ रे । तर अपेक्षा गरिएका केही राजनीतिक परिवर्तनबाहेक अरु उल्लेख्य उपलब्धी देश र जनताका लागि हासिल हुन सकेनन् । सरकार फेरिए, शासक फेरिए,
बाँदरको तमासा : बैंकमा पसेर पैसाको बिटो नै लिएर हिडेपछि (भिडियोसहित) हेर्नुहोस्
काठमाडौं । नवलपरासीको बर्दघाट नगरपालिका ४ मा रहेको गरिमा बैंकमा एउटा बाँदरले गरेको कृयाकलाप अहिले सामाजिक सञ्जालमा भाइरल भएके छ । एकजना ग्राहकसँगै बैंकभित्र पसेको बाँदरले सबैलाई चकित पारेको छ । त्यो बाँदरले एक मुठो पैसा बोकेर बसेपछि बैंकका कर्मचारी र ग्राहक अचम्म परे । सामाजिक सञ्जालमा यो कुरा आएपछि
अर्घाखाँची बस दुर्घटनामा १८ जनाको घटनास्थलमै निधन, १३ जना घाइते
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा भएको बस दुर्घटनामा १८ जनाको निधन भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । सन्धिखर्कबाट बुटवलका लागि छुटेकोे लु२ख २१४८ नंको बस नरपानी बजार नजीकैको घुम्तीमा दुर्घटना भएको हो । दुर्घटनामा १७ जनाको घटनास्थलमा र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै