सूचना प्रविधिको क्षेत्रमा लर्ड बुद्धकाे उल्लेख्य योगदान, २५ वर्षमा १२ हजार आइटी जनशक्ति उत्पादन
काठमाडौं । सूचना प्रविधि क्षेत्रको पहिलो कलेज लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले २५ औं रजत जयन्ती मनाएको छ । २५ वर्ष अगाडी सूचना प्रविधिको क्षेत्र लक्षित छुट्टै कलेज स्थापना गरेर फाउन्डेशनले प्राविधिक शिक्षाको दिर्घकालिन सोच बनाएको थियो । आईटीमा स्नातोकोत्तर सम्म अध्ययन हुने फाउन्डेशनबाट अहिले सम्म १२
स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कारबाहीको माग
काठमाडौं । मध्यरातमा बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट भएपछि कञ्चनपुरको बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले दोषीलाई कारबाहीको माग गरेका छन् । मङ्गलबार मध्यरातमा सोही स्वास्थ्य केन्द्रमा कार्यरत अहेब नरेन्द्रप्रसाद गैरेमाथि बेलौरी गोकुलपुरका रामबहादुर
एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा ‘बजार जाऔं’ कार्यक्रम सम्पन्न
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा ‘बजार जाऔं’ (गो टु मार्केट) कार्यक्रमको आयोजना गरेको छ । यस कार्यक्रम अन्तर्गत एनसेलका उच्चपदस्त अधिकारीहरु लगायत अन्य कर्मचारीहरु देशैभरका विभिन्न एनसेल सेन्टर र आधिकारिक खुद्रा विक्रेताहरुका पसल–पसल गएर आफ्ना ग्राहक र खुद्रा
शेयर धितो कर्जा सम्बन्धी सीमा संशोधन गर्न गभर्नर सकारात्मक !
काठमाडौं । दुई वर्षअघि दैनिक २१ अर्बसम्मको शेयर कारोबार भएको बजारमा अहिले एक अर्बको हाराहारीमा कारोबार हुने गरेको छ । यसरी बजारमा लगानीकर्ता सक्रिय नहुँनुमा नेपाल राष्ट्र बैंकले लगाएको शेयर धितो कर्जा सम्बन्धी व्यवस्थालाई कारण देखाइएको छ । अहिले राष्ट्र बैंकले शेयर धितो कर्जामा १२ करोड रुपैयाँको
लक्की बेम्बो प्लान्ट के हो ? घर तथा अफिसमा किन राखिन्छ ?
काठमाडौं । पछिल्लो समय सहरी क्षेत्रका अधिकांश घर तथा कार्यालयहरूमा लक्की बेम्बो प्लान्ट राखिएको देख्न सकिन्छ । यो सुन्दर र आकर्षक भएकाले सजावटका रुपमा धेरै प्रयोग गरेको पाइन्छ । यसको बिरुवा घरमा रोप्नुले अत्यन्तै सुभ फल मिल्ने विश्वासका साथ मानिसहरू घर तथा कार्यालयहरूमा लक्की बेम्बो राख्ने चलन
घाटा खाएर आलु बिक्री गर्दै किसान
भोजपुर । भोजपुरका किसान घाटा खाएर आलु बिक्री गर्न थालेका छन् । उत्पादित आलुको उचित मूल्य नपाएपछि उनीहरु चिन्तामा परेका छन् । आलुको मूल्यमा ५० प्रतिशत बढीले गिरावट आएको छ ।विगत वर्षको तुलनामा यस वर्ष आलुको मूल्य आधाले घटेको टेम्केमैयुङ–५ चोलन्तीका पुष्कर विष्टले बताए । किसानले गत वर्ष प्रतिकिलो
नेपालद्वारा ‘बीबीएनजे’ सम्झौतामा हस्ताक्षर
न्यूयोर्क । नेपालले वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सन ९बीबीएनजे० सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आएका परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घले प्रस्ताव गरेको उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा
शिक्षकहरूको आन्दोलनका कारण सामुदायिक विद्यालयको पठनपाठन बन्द
काठमाडौँ । सामुदायिक विद्यालयका शिक्षकहरूको आन्दोलनका कारण पठनपाठन ठप्प भएको छ । सरकारले संसदमा दर्ता गरेको शिक्षा विधेयकविरुद्ध नेपाल शिक्षक महासङ्घले आजदेखि देशभरका सामुदायिक विद्यालय बन्दको घोषणा गरेसँगै देशभरका ७० लाखभन्दा बढी विद्यार्थीको पठनपाठन ठप्प बनेको हो । महासंघले आजदेखि देशभरका
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । बैठकमा समसामयिक राजनीति, पार्टीको आन्तरिक संरचनालगायत विषयमा छलफल हुनेछ । पार्टी मुख्यसचिव पौडेलका अनुसार बैठकको कांग्रेसको
आज २०८० साल असोज ४ गते बिहीबारको राशिफल
काठमाडौं । आज २०८० साल असोज ४ गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। आजको फलादेशस् मेष स् शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट धेरै राम्रो हुने योग रहेको छ। जोश जागर बढ्नेछ। परीक्षा दिँदै हुनुहुन्छ