बधाई ! फुटबलमा नेपाललाई स्वर्ण पदक, भुटान उपविजेता
दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गतको फुटवलमा नेपालले स्वर्ण पदक हात पारेको छ । दशरथ रङ्गशालामा भएको फुटवल निकै रोमाञ्चक भएको खेलमा नेपालले भुटानलाई २-१ को अन्तरले पराजित गरेको हो । नेपाल र भूटानबीचको पुरुष फुटबलको फाइनल खेलमा नेपालले भुटानलाई पराजित गर्दै स्वर्ण पदक हात पारेको हो । पहिलो
आज काठमाडौँमा जोर नम्बरप्लेटका सवारी चल्न पाउने !
काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद साग को समापनको दिन आज काठमाडौँका मुख्य सडक क्षेत्रमा बिजोर नम्बरप्लेट भएका गाडीलाई सञ्चालनमा रोक लगाइएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले यातायात व्यवस्थापनका लागि जोरबिजोर प्रणाली लागू गरेको जनाउँदै आज जोर नम्बरप्लेटका गाडी मात्रै चलाउन अनुरोध गरेको
विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री सन्ना मारिन
फिनल्याण्डको सोसल डेमोक्र्याटिक पार्टीकी नेतृ सन्ना मरिन विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री बन्नुहुने भएको छ । प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएका अन्ति रिन्नेको पार्टीले मन्त्री समेत रहेकी मरिनलाई प्रधानमन्त्री बनाउने निर्णय गरेपछि उहाँ प्रधानमन्त्री बन्ने निश्चित भएको हो । उहाँ आफ्नो पार्टीकी
सुत्ने समय यी ५ चिज सिरानीमुनी राख्नुस्, सुख शान्ति प्राप्त हुनेछ
शास्त्र भन्छ दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ। रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। दिनभरीको सुख शान्तिका लागि यी ५ चीज सुत्ने समयमा सिरानी मुनी राख्नु राम्रो हुने शास्त्रमा उल्लेख छ। हनुमान चालिसा हरेक रात सुत्ने बेलामा
हिटर बाल्दा ख्याल गर्नु पर्ने कुराहरु : हिटर बालेर कहिल्यै सुत्नु हुुँदैन, मुत्युसम्म हुनसक्छ
. हिटर बाल्दा कोठा बन्द गर्नुहुुँदैन, कोठाको भेन्टिलेसन खुल्लै राख्नुुपर्छ । २. निरन्तर लामो समयसम्म हिटर ताप्नुहुुँदैन जसले छाला सुुख्खा हुने, आँखा पोल्ने जस्ता समस्या निम्त्याउन सक्छ । ३. मुटु, श्वासप्रश्वास, खोकीजस्ता समस्या भएका व्यक्तिले हिटर प्रयोग गर्नु हुँदैन । ४. हिटरको नजिक छिटो जल्ने खालका
कोहलपुर घटना : बाबाको स्कुटरबाट झरेर स्कुल छिर्न लागेकी प्रकृतिले गुमाइन् दुबै खुट्टा
बाँकेको कोहलपुरस्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्छिन्, प्रकृति चन्द। सधैँझै आइतबार बिहानै उनका बुवाले भे ६ प २७४० नम्बरको स्कुटरमा राखेर प्रकृतिलाई विद्यालय पुर्याए। १० बज्नै लागेको थियो। विद्यालयको गेटअगाडि प्रकृतिलाई ओरालेर उनका बुवा अघि बढे। तर प्रकृति विद्यालयको गेट पार
सरोकार समाज र मेदान्त आयुर्वेद हेल्थहोमद्धारा चन्द्रागिरि ७ मा निशुल्क स्वास्थ्य सिविर सम्पन्
मंसिर २१ कठमाडौ ।चन्द्रगिरी सरोकार समाजको आयोजना र मेदान्त आयुर्वेद हेल्थहोम कलंकीको प्राविधिक सहयोगमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । थानकोट चन्द्रगिरी नगरपालिका ७ रहेको प्रभात माध्यमिक विद्यालय गरिएको निशुल्क स्वास्थ्य शिविरमा पिनास, माइग्रेसन, नसा, हाडजोर्नी सम्बन्धी निशुल्क
Salute Indian Police जहाँ डाक्टरलाई बलात्कार गरेर मारे, त्यहीँ पुलिसले लगेर गोली ठोकिदियो
हैदराबाद। महिला डाक्टरको सामूहिक बलात्कारपछि हत्या गरेर शव जलाउने चारैजना अभियुक्तलाई पुलिसले त्यही ठाउँमा लगेर इन्काउन्टरमा मारिदिएको छ । हैदराबादको एनएच ४४ हाइवेमा उनीहरुले २७ नोभेम्बरको रात महिला डाक्टरलाई बलात्कार गरेर मारेका थिए । तेलंगना पुलिसले त्यही हाइवेमा चारै जना आरोपीलाई इन्माउन्टर
प्रधानमन्त्री स्वास्थ्य भए : अस्पतालबाट डिस्चार्ज, केही दिन अझै आराम भने गर्नुपर्ने छ
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले डिस्चार्ज भएका छन् । उनी विहिवार १० दिन पछि डिस्चार्ज भएका हुन् । प्रधानमन्त्री ओली डिस्चार्ज पछि निवासतर्फ लागेका हुन् । प्रधानमन्त्री ओलीको अघिल्लो मंगलबार एपेन्डिसाइटिसको शल्यकृया गरिएको थियो
सामाजिक क्रान्तिको शुरुवातः जनकपुरमा ३७ जोडीले दाइजोविरोधी सामूहिक विवाह
जनकपुरमा ३७ जोडीले दाइजोविरोधी सामूहि विवाह गरेका छन् । दाइजो प्रथाबाट प्रताडित नेपालको पूर्वी तराइमा यसलाई एक महत्वपूर्ण सामाजिक क्रान्तिको रुपमा हेरिएको छ । सामूहिक विवाहमा सामेल ३७ जोडी बेहुला बेहुली उत्साहित थिए। उनीहरुको सामुहिक विवाहको लागि सबै व्यस्थापन विश्व हिन्दु परिषदले मिलाएको थियो।