आज उधौली पर्व र योमरी पुन्ही मनाउनेलाई मात्र बिदा
काठमाण्डौ – आज बिहीबार उधौली पर्व र योमरी पुन्ही (ज्यापु दिवस) भए पनि सार्वजनिक बिदा नभएको सरकारले स्पष्ट पारेको छ । किराँत समुदायको उधौली पर्व र नेवार समुदायको योमरी पुन्ही (ज्यापु दिवस) को दिन सार्वजनिक बिदा हो वा होइन भनेर सबै झुक्किरहेको बेला सरकारले सार्वजनिक बिदा नभएको स्पष्ट पारेको हो । गृह
चाहियो ! ६०० जना कम्प्युटर अपरेटर, तलब दैनिक १२०० रुपैयाँ
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले विभिन्न जिल्लामा गरी ६०० जना कम्प्युटर अपरेटर माग गरेको छ । विभागले ६ जिल्लाका लागि आवश्यक कम्प्युटर अपरेटका लागि विज्ञापन खुलाएको हो । विभागले झापाका लागि १६४, ललितपुरका लागि ११७, कञ्चनपुरका लागि ९१, संखुवासभाका लागि ४०, गुल्मीका लागि ४१ जना र चितवनका लागि ११७
नझुक्किनुहोस् है ! भोलि उधौली पर्वको सार्वजनिक विदा छैन
भोलि बिहीबार किरात समुदायको उधौली पर्व, नेवार समुदायको योमरी पुन्ही दिनलाई सरकारले सार्वजनिक विदा दिएको छैन । गृह मन्त्रालयका एक अधिकारीले भोलि विदा नरहेको स्पष्ट पारे । अनलाइन तथा सोसल मिडिया उधौली पर्वको सार्वजनिक बिदा भनेर समाचार आइरहदा सर्वसाधरणहरु सरकारी बिदा हो वा होइन भन्ने अलमल्लमा परेका
सरकारले स्वर्ण पदक विजेता खेलाडीहरुलाई जनही ९ लाख रुपैयाँ दिने
सरकारले १३ औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण पदक विजेता खेलाडीहरुलाई जनही ९ लाख रुपैयाँ दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले तेह्रौं दक्षिण एसियाली खेलकूद (साग)मा नेपालले हासिल गरेका उपलब्धिमा खेलाडीहरुलाई वधाई दिएका थिए । तेह्रौं सागमा पदक विजेता खेलाडीहरुलाई प्रधानमन्त्री
भारी हिमपातको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
काठमाडौं, इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली साँझसम्म नेपालको पश्चिमी भूभागमा प्रवेश गर्ने भएको छ । उक्त प्रणालीको प्रभावले नेपालको पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपातको सम्भावना रहेकाले सतर्कता अपाउन मौसमविद्ले आग्रह गरेका छन् । यो प्रणाली बिहीबार अझै सशक्त भई देशका मध्य
१३औ साग: उद्घाटन र समापन (तस्विरसहित) ५१ स्वर्णसहित नेपालको कीर्तिमानी प्रदर्शन
५१ स्वर्णसहित नेपालको कीर्तिमानी प्रदर्शन नेपालले ५१ स्वर्ण पदकसहित १३औँ दक्षिण एशियाली खेलकूद (साग)को बिदाइ गरेको छ । सागको ३५ वर्षे इतिहासमा नेपालले यसपटक कीर्तिमानी प्रदर्शन गरेको हो । नेपालले १३औँ सागमा हालसम्मकै सर्वाधिक पदक जितेको छ । यसअघि सन् १९९९ मा काठमाडौँमा सम्पन्न आठौँ सागमा नेपालले ३१
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी सम्पन्न
काठमाडौं: समानताको पुस्ताः बलात्कार विरुद्द ऐक्यवद्धता अर्थात ”Orange the World: Generation Equality Stands against Rape!’’भन्ने नाराका साथ २५ नोभेम्वर बाट सुरुवात गरिएको “लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान” को अन्तिम दिन अर्थात डिसेम्वर १० विभिन्न कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको छ । नोभेम्वर २५ सुरुवाती दिनबाट
शेयर बजार उकालो लाग्दै, नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कसले कति कमाए / गुमाए ?
धितोपत्र बजारमा शेयर कारोबारमा उल्लेख्य सुधार देखिएको छ । धेरै समयपछि नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १३.५१ विन्दुले बढेर एक हजार १४८.८९ मा पुगेको छ । नेप्सेका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज दुई उपसमूहको मात्रै शेयर ओरालो लागेको छ भने दश
Salute ! ROJI ७३ वर्षे रोजी लण्डनबाट दौडेरै नेपाल आउदैछिन्, सहयोग गर्नकै लागि (तस्वीर सहित )
बेलायतकी एक ७३ वर्षे धाविका कम्मरमा ट्रलीको डोरी बाधेर ट्रली तान्दै दौडदै नेपाल आउदैछिन् । लण्डनबाट हिडेकी रोजी स्वेल पोप दैनिक २० किलोमिटर दौडदै टर्कीको स्तानबुल आईपुगेकि छन् ।उनी आईतबार ईस्तानबुल आईपुगेकी थिईन् । उनी जर्जिया हुदै नेपालको राजधानी काठमाण्डौं आईपुग्ने छिन् । सन् २०१८ मा रन रोजी रन अभियान
हार्दिक श्रद्धान्जली ! गायक रुद्रमणि गुरुङ - ‘ए कान्छा मलाई सुनको तारा झारिदेउन’ अब सम्झनामा
काठमाडौँ – गायक रुद्रमणि गुरुङको निधन भएको छ । ८४ वर्षका गुरुङको सोमबार सिलिगुडीस्थित नर्थ बंगाल नसिङ्ग होममा उपचारको क्रममा निधन भएको हो । लामो समय दार्जीलिङ्गमा चिया खेतीमा सक्रिय रहेका गुरुङले अरुणा लामासँग गाएको गीत ‘एक कान्छा मलाई सुनको तारा खसाइ देउ न’ अति लोकप्रिय छ । लामो समय देखि रोगबाट