नागरिक पोष्ट News

आइतबारसम्मै वर्षा हुनेः उच्च पहाडी र हिमाली भू–भागमा हिमपात, सतर्कता अपनाउन आग्रह

पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर पूर्ण बदली भई उच्च पहाडी र हिमाली भू–भागमा हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   महाशाखका अनुसार हुम्ला, डोल्पा, मुगुलगायतको उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातसँगै जनजीवन प्रभावित भएको छ । शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा

पत्रकारहरुले ताला लगाए, प्रेस काउन्सिलमा, साँचो सञ्चारमा

पत्रपत्रिका वर्गीकरणमा प्रेस काउन्सिल नेपालले विभेद गरेको भन्दै पत्रकारहरुले काउन्सिलका कार्यबाहक अध्यक्षको कार्यकक्षमा ताला लगाएका छन् । संयोजक दिपक पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठको कार्यकक्षमा २४ घण्टे अल्टिमेटम सहित तालाबन्दी गरिएको छ । धर्नामा

काठमाडौंको हिउँ पर्यो फुरुरु यसरी, चन्द्रागिरिमा डाँडै सेताम्मे

काठमाडौंको चन्द्रागिरिमा शुक्रबार बिहान हिउँ परेको छ। बुधबार साँझदेखि नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभरि चिसो बढेका बेला चन्द्रागिरिमा हिउँ परेको हो। हिमपातसँगैहिमपातसँगै काठमाडौं उपत्यकामा पनि चिसो बढेको महशुस भएको छ।

मुस्ताङमा जम्यो ताल तथा खोलाको पानी

ठिनी, २७ मङ्सिर चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा पानी जमेको छ । बुधबारदेखि मौसममा भएको बदलीसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ । चिसोका कारण उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङका खोला र धारामा पानी जमेको स्थानीयवासी तिलक विकले जानकारी दिनुभयो । उहाँका अनुसार उपल्लो

तलव भीख होइन, बौद्धिक श्रमको मूल्य हो ( तलव बढाउनैपर्ने कारण यस्ता छन्)

भीम उपाध्यय युवालाई नेपालमै आकर्षित गर्न कर्मचारीको तलव किन बढाउने ? १. सार्क क्षेत्रमा नेपालको तलब सबैभन्दा थोरै छ त्यसैले। २. नेपालको जीडीपी विगत दश पन्ध्र वर्षमा दुगुना भएर एक हजार डलर पुगेको छ त्यसैले। ३. बजारभाउ वार्षिक ६ प्रतशितले बढेको छ भने मुद्रा अवमुल्यन १० प्रतिशत भइरहेको छ। ४. आगामी ५ वर्षमा

भर्खरै भुकम्प गयो, ४.८ रेक्टर स्केलको भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोक

काठमाडौं-काठमाडौंमा  साँझ ७ बजेर ११ मिनेटमा भूकम्पको धक्का महशुस भएको छ । भूकम्पबारे विस्तृत विवरण आउन बाँकी छ ।   राष्ट्रिय  भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको सेर्माथाङ केन्द्रविन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प गएको हो ।

अबको तीन दिन देशैभरि मौसम बदली भई चिसो बढ्ने, शुक्रबार देशका केही स्थानमा हल्का वर्षा

पश्चिमी न्यूनचापीय वायुको प्रभावले बिहिबार देशभर बदली रही उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपातसँगै हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका मध्य र पूर्वका उच्च पहाडी भूभागमा समेत हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । उक्त प्रणालीका कारण आगामी तीन दिन देशैभरि

हुम्लामा फेरि हिमपात, हवाई सेवा अवरुद्ध, जनजीवन प्रभावित

सिमकोट, मङ्सिर २६ गते ।  दोस्रो पटक हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित भएको छ । पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा आज बिहान ६ बजेबाट हिमपात शुरु हुँदा अन्तरजिल्ला पुग्ने हवाई उडान बिहानबाटै प्रभावित भएको छ । हिमपातले गर्दा जिल्लाको एकमात्रै यातायात सेवा

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी सम्पन्न

काठमाडौं: समानताको पुस्ताः बलात्कार विरुद्द ऐक्यवद्धता अर्थात ”Orange the World: Generation Equality Stands against Rape!’’भन्ने नाराका साथ २५ नोभेम्वर बाट सुरुवात गरिएको “लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान” को  अन्तिम दिन अर्थात डिसेम्वर १० विभिन्न कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको छ । नोभेम्वर २५ सुरुवाती दिनबाट

आज उधौली पर्व र योमरी पुन्ही मनाउनेलाई मात्र बिदा

काठमाण्डौ –  आज बिहीबार उधौली पर्व र योमरी पुन्ही (ज्यापु दिवस) भए पनि सार्वजनिक बिदा नभएको सरकारले स्पष्ट पारेको छ ।  किराँत समुदायको उधौली पर्व र नेवार समुदायको योमरी पुन्ही (ज्यापु दिवस) को दिन सार्वजनिक बिदा हो वा होइन भनेर सबै झुक्किरहेको बेला सरकारले सार्वजनिक बिदा नभएको स्पष्ट पारेको हो ।  गृह

कुल पोष्ट : 8183