नागरिक पोष्ट News

कृषि गर्नेलाई सरकारले ५० % खर्च अनुदान दिने, यसरी भर्न सकिन्छ निवेदन फर्म

सरकारले ‘कृषि युवा उद्यम कार्यक्रम’ यसै वर्ष सञ्चालन गर्ने भएको छ। यसका लागि कार्यविधिको काम अन्तिम चरणमा पुगेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जानकारी दिएको छ। यस कार्यक्रम सञ्चालनका लागि अर्थमन्त्रालयले कृषिलाई ५० करोड दिएको छ। विदेश जान लागेका वा गएर आएका युवालाई पुनः विदेश जान रोकी कृषिमा

घरमा यी ६ चीज छन्, भने अशुभ : तत्कालै हटाउनुस्

केही चीजहरू घरमा राख्दा एकदमै नराम्रो असर पुग्छ । तल लेखिएका ६ कुरा बिर्सेर पनि घरमा नराख्नुहोला । १ नटराजको मूर्ति नटराज नृत्यकलाका देवता हुन् । धेरैजसो क्लासिकल डान्सरहरूको घरमा नटराजको मूर्ति राखिएको हुन्छ । तर नटराजको मूर्तिमा भगवान् शिव ताण्डव नृत्यको मुद्रामा देखिनुहुन्छ र यो विनाशको सूचक हो

डिप्रेसन के हो ? यसका कारण र उपचार विधिहरू के-के ?

नकारात्मक बिचारहरु आउँछन्, आत्मबिश्वास घटदै जान्छ, पश्चाताप लाग्छ र मनमा छट्पटी भइराख्छ । यसरी निरन्तर २ हप्ता वा सोभन्दा बढी समयसम्म मन दुःखी, उदास, खिन्न, निराश, नरमाइलो हुनु दिक्कदारीपन हो । लक्षणहरू – मन उदास-दुःखी-खिन्न हुने, – आफूले पहिले गर्दै आएका कामकाज गर्न जाँगर नलाग्ने, – पहिला रमाइलो लागिरहेका

सुशासन पत्रकारिता पुरस्कारबाट अनलाइनखबरकर्मी रोयल आचार्यसहित १० जनालाई पुरस्कृत

काठमाडौं महानगरपालिकाले महानगरीय सुशासन पत्रकारिता पुरस्कारबाट अनलाइनखबरकर्मी रोयल आचार्यसहित १० जनालाई पुरस्कृत गरेको छ । महानगरपालिकाको २५ औं स्थापना दिवसको अवसर पारेर मिति २०७६ साल मंसीर २९ गते आइतबारआयोजित कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले पुरस्कार तथा

हिँड्दाहिँड्दै मोदी यसरी लडेपछि के भयो ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हिँड्दाहिँड्दै लडेका छन्। उनी कानपुरको अटलघाटमा सिँढी चढ्ने क्रममा लडेका हुन्। फटाफट सिँढी उक्लिरहेका बेला एउटा खुड्किला छुटेपछि मोदी लडेका हुन्। उनलाई कुनै चोट नलागेको भारतीय संचारमाध्यामले जनाएका छन्। उनी लड्ने वित्तिकै उनको अघिपछि रहेका सुरक्षा गार्डले उनलाई

दुर्घटनामा परी १२ जनाको मृत्यु, दोलखा कालिन्चोकबाट काठमाडौं जाने क्रममा बा ४ ख ४४६८ नम्बरको बस

कालिञ्चोक मन्दिर दर्शन गरेर फर्किएका दर्शनार्थी चढेको बस दुर्घटना भएको छ । दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलोमा भन्ने स्थानमा बा ४ ख ४४६८ नम्बरको बस दुर्घटना भएको हो । कालिन्चोक मन्दिर दर्शनका लागि रिजर्भ गरेर लगिएको

एक दिने सामुदायिक घुम्ती कानुनी क्लीनिक कार्यक्रम सम्पन्न

२८ मंसिर, काठमाडौं । तारकेश्वरको वडा नं. १० मा सामुदायिक घुम्ती कानुनी क्लीनिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अधिवक्ता सुमन न्यौपानेलगायतका अधिवक्ताहरु र तारकेश्वर वडा नं. १० का जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा तारकेश्वर नेकपाका सयोजक लवकुमार वस्नेतको समेत उपस्थिति रहेको

धनुषा बम विष्फोट : प्रहरी इन्स्पेक्टरसहित तीन जनाको घटनास्थलमै मृत्यु

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा बम विष्फोट हुँदा तीन जनाको मृत्यु भएको छ । क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित महेन्द्रनगर निवासी राजेश साहको घरमा झुण्ड्याइएको बमलाई नेपाल प्रहरीको टोलीले छोएलगत्तै बिष्फोट भएको हो । बम विष्फोटमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर दाहाल, घर धनी

हार्दिक श्रद्धांन्जली ! बरिष्ठ कलाकार स्व.दिपक क्षेत्री प्रति

बरिष्ठ कलाकार दिपक छेत्री हामी माझ रहनु भएन ,हार्दिक श्रद्धांन्जली वरिष्ठ कलाकार दीपक क्षेत्रीको ५८ वर्षको उमेरमा आफ्नै घरमा मिति २०७६ साल मंसीर २९ गते निधन भएको छ । कलाकार क्षेत्री लामो समयदेखी घाँटीको क्यान्सरबाट पिडित थिए ।  दर्जनौं नेपाली फिल्ममा खलनायक र चरित्र कलाकारका रुपमा अभिनय गरेका कलाकार

हार्दिक बधाई !अनुष्काले मल्टिमिडिया अवार्ड जितिइन् , अब मिस वर्ल्डको प्रतिस्पर्धामा

मिस वर्ल्ड २०१९ का लागि प्रतिस्पर्धामा रहेकी अनुष्काले मल्टिमिडिया अवार्ड जित्दै उपाधिका लागि बलियो स्थान बनाएकी हुन् । उनी मल्टिमिडिया अवार्ड जितेसँगै टप ३० मा प्रवेश गर्न सफल भएकी छन्। यसअघि उनले ‘हेड टु हेड’ च्यालेन्जसमेत जितेकी थिइन्। उक्त अवार्ड जितेर ११२ देशका प्रतिस्पर्धी सुन्दरीमाझ उनी

कुल पोष्ट : 8183