नागरिक पोष्ट News

Real Story ! लाखौ खर्चेर अमेरिका छिर्न खोज्ने युवाहरुको कहालीलाग्दो कथा, व्यथा र पीडा

अमेरिकाको सपना बोकेर लाखौ रुपैंया दलाललाई बुझाए पनि अन्तत ५ नेपाली युवा  नेपालकै एयरपोर्टमा बोरा बोकेर ओर्लन विवश भए । २ वर्ष अघि अर्थात २०७४ सालमा अमेरिका पुग्ने सपना बोकेर घरबाट निस्केका ती युवाहरु नराम्ररी ठगिएका हुन् । अमेरिकाका लागि दलालमार्फत गैरकानूनी बाटो हिडेका ती ५ नेपालीको दर्दनाक कथा, व्यथा

जिम्मेवार बनौँ ! शहरमा चल्ने गाडी रिजर्भ गरेर अन्यत्रै जाँदा दुर्घटनाको जोखिम धेरै हुन्छ’

- भीमप्रसाद ढकाल दुर्घटना कम गर्ने विषयमा सबैभन्दा पहिले चालक नै जिम्मेवार हुनुपर्छ । चालकले जानीजानी दुर्घटना गराएका छन् भन्न त मिल्दैन तर दुर्घटनाको ८५ प्रतिशत कारण चाहिँ चालक नै हुन् जस्तो लाग्छ । चालकले गाडी चलाउँदा जति ध्यान दिनुपर्ने हो, त्यत्ति ध्यान नदिएको पाइन्छ । पहिलो कुरा बाटो खराब

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डकाे सजाय

पाकिस्तानको लाहोर उच्च अदालतले पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई देशद्रोहको सम्बन्धमा मृत्युदण्डको सजाय सुनाएको छ ।  पाकिस्तानको इतिहासमै पहिलोपटक तीन सदस्यीय न्यायाधीशको इजलासले पूर्वराष्ट्रपतिलाई मृत्युदण्डको सजाय सुनाएको हो ।  मुशर्रफलाई सन् २००७ नोभेम्बर ३ मा सङ्कटकाल घोषणा

यस वर्षको एसईई परीक्षा चैत ६ गतेदेखि १७ गते सम्म (तालिकासहित)

पुस १,  काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले यसबर्षको एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ। बोर्डको मंसिर ३० को निर्णय अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७६ साल चैत्र ६ गते देखि चैत्र १७ गते सम्म सञ्चालन गर्ने  निर्णय गरेको छ। तालिका अनुसार चैत्र ६ गते अनिवार्य अंग्रेजी र वेदविद्याश्रमतर्फः

विश्वका घुम्नैपर्ने देशमा नेपाल पहिलो

‘बाघका पाइला खोज्दै दिनभरि चितवनका जंगल चहार्नु अनि बेलुका नारायणी नदी किनारबाट सूर्यास्तको आनन्द लिनु नेपालमा मनै लोभ्याउने अनुभव हो’, चर्चित मिडिया कम्पनी फोर्ब्सले लेखेको छ । ‘अझ गैँडा र बाघका आवाज सुनेर दुई दिनपछि तपाईं त्यहाँबाट फर्किंदै हुनुहुन्छ भने पक्कै त्यो ठाउँ छाड्न मन लाग्ने छैन,’

गाउँपालिकाद्वारा वडाबाटै योजना सम्झौता

दमौली, १ पुष (रासस) तनहुँको बन्दीपुर गाउँपालिकाले वडास्तरमै पुगेर योजना सम्झौता गरेको छ । चालू आर्थिक वर्ष २०७६/७७ को नीति, कार्यक्रम तथा बजेटबमोजिम चालू आवमा सञ्चालन हुने विभिन्न योजना वडास्तरमै पुगेर सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ । स्थानीयवासीलाई घरदैलोबाटै सेवा दिने उद्देश्यका साथ वडामा

पछिल्लो सडक दुर्घटनाको खबरबाट प्रधानमन्त्री ओली भावविव्हल

 प्रधानमन्त्री ओलीले पछिल्लो पटक सडक दुर्घटनामा भएका मानवीय क्षतिले आफूलाई निद्रा नपरेको भन्दै यसलाई तत्काल घटाउने गरी सडक नियम पालना गराउन निर्देशन दिनुभयो । “सिन्धुपाल्चोकको सडक दुर्घटनामा आमाको निधन भएर दूधे बालक बेवारिसे भएको खबर पढेँ, बिरामी अवस्थामा रहेर हो कि, म निकै भावुक भएँ । हिजो खाना खान

पृथ्वी जयन्तीमा बिदा दिनुपर्छ भन्ने जतिले, १ लाख पटक पुग्ने गरी सेयर गरौ

काठमाडौं:  नेपाल एकीकरण गर्ने तत्कालिन राजा पृथ्वीनारायण शाहको जन्म जयन्तीमा सरकारले केहि बर्षदेखि बिदा नदिदै आएको छ । केहि बर्षयता सरकारी स्तरबाट पृथ्वी जयन्तीको कुनै कार्यक्रम नभएपनि विभिन्न राजनीतिक दल तथा निजी क्षेत्रको पहलमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंने गरिएको छ । राष्ट्र

तीन दिनसम्मको मौसम पूर्वानुमान यस्तो छ

केशवराज पौडेल काठमाडौँ, मङ्सिर २७ गते । पश्चिमी निम्न चापिय प्रणाली सक्रिय बनेसँगै त्यसको असर हिमाल,पहाड र तराइ क्षेत्रमा देखिएको छ । हिमाली क्षेत्रमा बाक्लो हिमपात, पहाडी क्षेत्रमा हल्का हिमपातसँगैको बर्षा हुने र तराइ क्षेत्रमा शितलहर हुने संम्भावना जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले

दु:खद खबर, हार्दिक श्रद्धान्जली! स्व. केशव भट्टराई ! आइतबार राती हृदयघातबाट मृत्यु

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ। ५१ वर्षीय भट्टराईको आइतबार राती सवा १० बजे निधन भएको नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताएका छन् । आईतबार साँझ कीर्तिपुरमा आफन्त भेट गरेर फर्केका भट्टराई अकस्मात बेहोस भएपछि चावहिल स्थित ओम अस्पताल पुर्याइएपनि अस्पताल ल्याउनुअघि

कुल पोष्ट : 8183