२० बर्षदेखी हारगुहार गरें तर अपांग परिचयपत्र पाउन सकिन, तपाईको एक शेयरले पाउने थिए की !
बगनासकाली गाउँपालिका वडा नं. ६ यम्घा दर्पुक बोटे ५६ वर्षीय बलिराज बोटेले २० वर्ष देखि पहल गर्दा पनि आफूले अपाङ्गता परिचयपत्र पाउन नसकेको गुनासो गरेका छन् ।२० वर्ष अघिको कुरा हो । बलिराजले गाउँमै अर्काको भारी बोकेर परिवारको गुजारा चलाउनुभएको थियो । त्यसैबेला उहाँको खुट्टामा काडा बिझ्यो । त्यो काडा त उनले
पेट दुखेर अस्पताल पुगेका पुरुष गर्भवती भएको रिपोर्ट आएपछि !
भारताको उत्तर प्रदेशमा एक युवक गर्भवति फेला परेका छन् । उक्त व्यक्ति कसरी गर्भवति भए भन्ने खबरले अहिलेको सामाजिक सञ्जाल तातेको छ । उक्त व्यक्ति कसरी गर्भवति भए भन्ने खबर बाहिर नआएको भए पनि उनलाईअस्पतालले गर्भवती भएको रिपोर्ट दिएको छ ।कासगञ्ज जिल्लाको अलिगञ्ज निवासी वर्ष २२ का एक युवक सीमेन्ट फ्याक्ट्रीमा
'मृत्युदण्ड' : मुशर्रफलाई ३ दिनसम्म इस्लामावादकाे चोकमा झुण्ड्याउनू , अदालत
काठमाण्डौ – पाकिस्तानी पूर्व राष्ट्रपति परवेज मुशर्रफमाथि मृत्युदण्डको सजाय सुनाएको पाकिस्तानको विशेष अदालतले फेरि अर्काे निर्णय सुनाएको छ । ‘यदि मुशर्रफलाई मृत्युदण्ड दिनुअघि नै उनको मृत्यु भयो भने उनको शव इस्लामावादको चोकमा तीन दिनसम्म झुण्ड्याउनू’– अदालतले भनेको छ । गएको मंगलबार
पुस १० मा सूर्यग्रहण : ‘खुला आँखाले हेरे दृष्टि गुम्न सक्छ’ जानकारीलाई सक्दो शेयर गरौ
काठमाडौं। पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएको छ,बिहीबार बिहान ८ बजेर ४३ मिनेटमा शुरू हुने ग्रहण दुई घण्टा ४९ मिनेटको रहनेछ। ग्रहण बिहान ११ बजेर ३१ मिनेटमा समापन हुने बताइएको छ। ग्रहण अवधिभर सूर्यलाई चन्द्रमाले ढाक्ने भएकाले सूर्य कालो र वरिपरीको भाग मात्रै उज्यालो ‘रिङ अफ फायर’का रूपमा देखिने
२० निर्माण कम्पनी कालोसूचीमा परे (सूचिसहित)
काठमाडौं- २० निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले चालु आर्थिक वर्षको साउनयता ठेक्का सम्झौताको सर्तबमोजिम काम नगर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राखेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गत आर्थिक वर्षमा सार्वजनिक खरिद ऐन विपरीत काम गरेको भन्दै ५० वटा निर्माण
बुवा बितेको ६ महिनामै आमा क्यान्सरले थला परेपछि बिचल्लीमा परेका ४ बालबालिकालाई सहयोग
कैलालीको घोडाघोडी नगरपालिका ४ सिम्थरी पश्चिमटोलका ३८ बर्षिया जौमती रोकया थला परे पछि उनँको ६ महिनाको दुधेबालक सहित चार सन्तानको विचल्ली भएको खबर पाएपछि घोडाघोडी ग्रामिण बिधुत् शहकारी संस्था सुखडले शुक्रबार नगद सहयोग गरेको छ । संस्थाका अध्यक्ष भिम बहादुर बडुवालले खबर थाहापाउदा वित्तिकै फोन मार्फत
उच्च अदालतको आदेश, महरा थुनामै रहने
उच्च अदालत पाटनले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कारको प्रयास गरेको आरोपमा पुर्पक्ष थुनामै राखेर मुद्दाको सुनुवाई गर्नुपर्ने आदेश जारी गरेको छ । विहीवार मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकबहादुर कुँवरको इजलासले जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर गरेको हो ।
त्रिविको ४५औँ दीक्षान्त समारोह, चान्सलरसहित तीन पुरस्कार पाउने उमेश आचार्य
त्रिविको ४५औँ दीक्षान्त समारोहमा चान्सलरसहित तीन पुरस्कार पाउने विराटनगरका उमेश आचार्य भए । नेपाल टेलिकममा वरिष्ठ इञ्जिनीयरिङसमेत रहेका आचार्यले भविष्यमा नेपालमै सेवा गर्ने बताएका छन्। पुल्चोक इञ्जिनीयरिङ क्याम्पसबाट स्नातकोत्तर तहमा ९१.७३ प्रतिशत अङ्क ल्याउनुभएका आचार्यले दीक्षान्त समारोहको
नेपाली डाक्टरलाई अन्तर्राष्ट्रिय पुरस्कार
काठमाडौं- नेपाली युवा डाक्टर विशाल ज्ञवालीले ५० हजार डलरको अन्तर्राष्ट्रिय पुरस्कार पाएका छन् । हाल क्यानडाको क्विन्स युनिभर्सिटीमा सहायक प्राध्यापक रहेका डा. विशाल ज्ञवालीले क्यान्सरसम्बन्धी अनुसन्धानकर्ताका रुपमा पुरस्कृत भएका छन्। क्यान्सर सेन्टर अफ साउथइस्टर्न अन्टारियोको अन्कोलजी विभागमा
आज त्रिविको दीक्षान्त समारोह
त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ४५औँ दीक्षान्त समारोहमा आज हुँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हुने समारोहमा १० हजार १८४ विद्यार्थी दिक्षित हुँदैछन्। पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा हुने समारोहमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई विभिन्न विधाका ३१ वटा पदक-पुरस्कारसमेत प्रदान