नारायणीमा ३ तलाको पानीजहाज, सलल (भिडियोसहित)
भ्रमण वर्ष २०२० लाई लक्षित गरे चितवनको भरतपुरमा निर्माण गरिएको क्रुजसीपको परीक्षण गरिएको छ । जनवरी १ वाट औपचारीक रुपमा सञ्चालन गर्ने लक्ष्य सहित त्यसको परीक्षण गरिएको हो । साढे दुई तला कु्रजमा २५ जना यात्रु राखेर सोमवार सफल परिक्षण गरिएको हो । नारायणी नदीमा आइतबार क्रुजसीप संचालन गरेर सफल परीक्षण
हार्दिक श्रद्धान्जली ! अलविदा सृष्टि ! सडक पेटीमा कुररिहेको गाडी नै सृष्टिको पापी काल बन्यो
पशुपती क्याम्पसको BBS 4th वर्षमा अध्ययनरत एउटा अवोध विद्यार्थी अध्यापनको लागि कलेज जान सडक पेटीमा गाडि कुरिरहेकी हुन्छे, भक्तपुरको एउटै रुटमा चल्ने दुईवटा गाडिको प्रतिस्पर्धाले काठमाडौ सुकेधाराको सडकपेटीमा बस कुरिरहेकी विद्यार्थीलाई एक सय मिटर पर पुग्ने गरी ठक्कर दिन्छ । ठक्करपछि सडकमा छटपटाई रहेकी
अद्भुत चन्द्रमाको दृश्य पाटन दरवारमा, हेर्नेको भीड लाग्यो
खासमा यो चन्द्रमा बेलुनको बनाइएको थियो । चन्द्रमाको चारैतिरबाट डिम लाइट बालिएको थियो । हेर्दा ठ्याक्कै चन्द्रमा देखिन्थ्यो । चन्द्रमाको प्रतिमूर्ति कलाकार मिलन राईले राख्नुभएको हो । यो कला राईले बनाउनु भएको भने होइन । चीनमा बनाइएको यो कला पाटन दरवारमा मात्रै राखिने राईले बताउनु भयो । खासमा एउटा बेलुन
प्रहरीको सर्च अपरेशन, काठमाडौंबाट १०० भन्दा बढि चाइनिज कसरी प्रक्राउ
प्रहरीको ‘सर्च एण्ड एरेष्ट’ अपरेशनबाट काठमाडौंको मनमैजु, महाराजगञ्ज र बुढानीलकण्ठ क्षेत्रबाट एकैदिन ९९ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । चिनियाँ नागरिकहरू चाइनिज बैंकको खरबौं रुपयाँ रकम नेटवर्किङमार्फत् नेपालमा बसी चाइनाको अर्थव्यवस्था नै डामाडोल गर्ने गरेको शंका गरिएको छ । यतिबेला चाइनाको
लिभिङ टुगेदरमा लुकेको कथा
गायत्री भट्ट आहा ! कस्तो क्युट नानी ! उसले मसँग बोल्ने बहानाको लागि हो वा मन परेरै हो, मेरो छ महिनाको काखको छोरीप्रति लक्षित गर्दै भनी । अँ बच्चाहरु क्युट नै हुन्छन् नि बैनी, मैले सहजताका साथ भनेँ । म बस्ने घरनजिकै भर्खर डेरा सरेर आएकी अन्दाजी १९–२० वर्षकी युवती बाटोमा देख्ने बितिक्कै सोधिहाल्थी, “दिदी
मन्त्री भट्टराई : भ्रमण वर्ष २०२० लाई राष्ट्रिय महोत्सवका रुपमा मनाऔं
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष २०२० अभियानलाई राष्ट्रिय महोत्सवका रुपमा मनाउन सरोकारवाला निकायलाई अनुरोध गरेका छन् । भ्रमण वर्षको पूर्वतयारीका सन्दर्भमा आज शैक्षिक क्षेत्रका संस्थाहरुसँगको छलफलमा उनले भ्रमण वर्ष सबैको साझा अभियान भएकाले
सचिवालय बैठकबाट राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पारित,कमिटी बैठक पुस २३ मा
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीको बैठक यही पुस २३ गतेदेखि काठमाडौँमा गर्ने निर्णय भएको छ। गत २०७५ जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकतापछिको यो दोस्रो केन्द्रीय कमिटीको बैठक हुनेछ । पार्टीभित्र बैठक, भेला र साङ्गठनिक गतिविधि बढाउन
२२ डिसेम्बर वर्षकै छोटो दिन
डिसेम्बर महिनाको २२ तारिख, अर्थात् वर्षकै छोटो दिन । आज थोरै समयमात्र घाम लाग्ने भएकाले दिन छोटो र रात लामो हुने गर्छ । सबै ग्रहले आ–आफ्नै समयअनुसारले सौर्य मण्डलको परिक्रमा गरिरहेका हुन्छन् । यसैलाई आधार मानेर चलनचल्तीका दिन र गतेहरु गनिन्छ । पृथ्वीको उत्तरी खण्डमा सबैभन्दा छोटो दिन आज परेको हो भने
कसरी चल्छ शीत लहर ? तराईमा शीत लहरबाट कसरी बाँच्ने
काठमाडौं । सूर्योदयसँगै बढेर मध्याह्नमा उच्चविन्दुमा पुग्ने तापक्रम सूर्यास्तसँगै घटेर सूर्योदय हुनुअघि न्यूनविन्दुमा झरिसकेको हुन्छ । राति सौर्यकिरण नहुने हुँदा पृथ्वीमा तापक्रम क्रमशः घट्दै न्यूनतिर झर्छ । मौसमविद्हरूका अनुसार सापेक्षिक आद्रता कम भएका बेला जलवाष्प जलकणमा परिणत हुन्छ । त्यो
शर्मिला स्याङतानले विद्यार्थीहरुलाई न्यानो कपडा,स्टेशनरी र गृहणीहरुलाई स्यानेटरी वितरणगरिन्
सगरमाथा आरोही तथा सामाजिक अभियान्त शर्मिला स्याङतानले नुवाकोट पुगेर विद्यार्थीहरुलाई न्यानो कपडा, स्टेशनरी र गृहणीहरुलाई स्यानेटरी वितरण गरेकी छिन् । शनिबार नुवाकोट जिल्लाको दुप्चेस्वर गाउँपालिका, घ्याङ्फेदी सिसिपु १ को इन्द्रेणी प्रावि र ग्याङ डाँडा नव शिक्षा प्रा.वि.का ९० जना विद्यार्थीलाई न्यानो